INSEC Online

📅 २०८३ श्रावण ५

सप्तरी

परमादेशपछि कथित बोक्सीको उजुरी दर्ता

डाक्नेश्वरी नगरपालिका–१० की ३५ वर्षीया अनीता देवी यादवलाई कथित बोक्सी भन्दै कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय महेश यादव, ३२ वर्षीय

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनरुप नगरपालिका–५ पथरीका २८ वर्षीय श्यामसुन्दर पण्डित ०८० पुस १९ गते गिरफ्तार भएका छन् । घटनाको ३ महिनादेखि फरार

बालविवाह बदर गर्दै आरोपितहरूलाई कैद सजाय

बालविवाह गरेको आरोपमा छिन्नमस्ता गाउँपालिका–१ बरहीकी ४५ वर्षीया रेखादेबी राय तथा सिरहाको बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका १९ वर्षीय मिथलेश राय र उनका बुवा ५५ वर्षीय जिलेश्वर

बहिनी भन्दै यौन दुर्व्यवहार गरेको कसुरमा कैद

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सुरुङ्गा नगरपालिका–३ दौलतपुर लक्ष्मीपुरका २५ वर्षीय जिवछ प्रकाश यादवलाई पुस १६ गते ६ महिना कैद सजाय भएको छ

मानव अधिकार समूह गठन र कार्ययोजना निर्माण बैठक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित डाक्नेश्वरी नगरपालिका मानव अधिकार समुहले वडा नम्बर–१० बनौला टोलमा ०८० पुस १४ गते वडा स्तरीय मानव अधिकार

विद्यालयमा वातावरण सम्बन्धी कार्यशाला

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको सहयोगमा ०८० पुस १३ गते डाक्नेश्वरी नगरपालिकास्थित रामेश्वर मेमोरियल माध्यमिक विद्यालयमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न

वातावरण अधिकार सम्बन्धी कार्यशाला

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको सहयोगमा शम्भुनाथ नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालयमा ०८० पुस १२ गते वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न

बुबाको हत्या घटनाकाे कसुरमा छोरालाई कैद सजाय

हनुमाननगर कंकालिनी नगरपालिका–७ जोगिनियाका ६० वर्षीय नुनुलाल सुरैत यादवकाे हत्या गरेको कसुरमा उनका छोरा २७ वर्षीय नरेशकुमार यादवलाई पुस १२ गते ३ वर्ष कैद सजाय

बलात्कार घटनाका फरार आरोपित हाजिर हुनासाथ कारागारमा

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका खडक नगरपालिका–४ पन्सेरा घर भई बोदे बर्साइन नगरपालिका–५ स्थित बजारमा पसल गर्ने २४ वर्षीय कैला भनिने प्रेमसागर

बलात्कार घटनाको उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कल्याणपुरले डाक्नेश्वरी नगरपालिका–६ औरहीका २० वर्षीय धर्मेन्द्र सदा विरुद्ध ०८० पुस १० गते उजुरी दर्ता गरेको

बलात्कार घटनाको उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिरहुत गाउँपालिका–४ डिमन टोलका २२ वर्षीय दिनानाथ मुखियाविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०८० पुस ९ गते उजुरी दर्ता गरेको छ

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उनका २७ वर्षीय देवर विरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०८० पुस ९ गते उजुरी दर्ता गरेको छ । आफ्नै

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सिरहाको लहान नगरपालिका–१२ का ३० वर्षीय श्रवण भनिने अभिमन्यु चौधरी पुस ९ गते गिरफ्तार भएका छन् । चौधरीसहित सप्तरीको

मानव अधिकार समूह गठन र कार्ययोजना निर्माण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित डाक्नेश्वरी नगरपालिका मानव अधिकार समूहले वडा नम्बर–१ कबिलासा टोलमा वडा स्तरीय मानव अधिकार समूह गठन र कार्ययोजना

याैन दुर्व्यवहार घटनाको मुद्दा मुल्तबीमा

४२ वर्षीया महिलालाई हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका ६७ वर्षीय रामकिसुन मण्डलले यौन दुर्व्यवहार गरेको मुद्दा ०८० पुस ५ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि वार्षिक पूर्व समीक्षा गोष्ठी

नेपाल मानव अधिकार वर्षपुस्तक २०२४ का लागि सप्तरीमा संकलन गरिएको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व पुस ४ गते राजविराजमा वार्षिक पूर्व समीक्षा गोष्ठी सम्पन्न

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–९ टिकुलियाका ३६ वर्षीय सरिफ मियाँ र उनकी पत्नी ३० वर्षीया कुल्सुम खातुनविरुद्ध ०८० मङ्सिर २८ गते इलाका

कुटपिट घटनाका विरुद्ध धर्ना, घेराउ र प्रदर्शन गर्दै विद्यार्थी आन्दोलन जारी

राजविराज नगरपालिका–१६ बोरियास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थी १६ वर्षीय विकास कुमार मण्डल र रोशनकुमार साहमाथि भएको कुटपिट विरुद्ध विद्यार्थीहरूले ०८०

मानव अधिकार समूहको समीक्षा तथा रणनीतिक कार्ययोजना बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा शम्भुनाथ नगरपालिकामा मानव अधिकार समूहद्वारा सम्पन्न कार्यको समीक्षाका साथै आगामी रणनीतिक कार्ययोजना सम्बन्धमा २०८० मङ्सिर २९ गते बैठक सम्पन्न

मानव अधिकार समूहद्वारा समीक्षा तथा रणनीतिक कार्ययोजना सम्बन्धमा बैठक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा डाक्नेश्वरी नगरपालिकामा मानव अधिकार समुहद्वारा सम्पन्न कार्यको समीक्षाका साथै आगामी रणनीतिक कार्ययोजना सम्बन्धमा ०८० मङ्सिर २८ गते बैठक

अन्य

भिडियो