INSEC Online

📅 २०८३ श्रावण ५

सप्तरी

विद्यार्थी कुटपिटको घटनाको विरोधमा प्रदर्शन

राजविराज नगरपालिका–१६ बोरिया घर भई सोही ठाउँमा अवस्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयमा कक्षा १० प्राविधिकतर्फ अध्ययनरत १६ वर्षीय विकास कुमार मण्डल र रोशनकुमार साहलाई

७५औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा इन्सेकद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहले ०८० मङ्सिर २४ गते महिला हिंसा विरूद्ध जनचेतनामूलक कार्यक्रम गर्दै ७५औं मानव अधिकार

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ

मानव अधिकार समूहद्वारा कार्यवाहक नगरप्रमुखलाई ध्यानाकर्षण–पत्र

शिक्षा, स्वाथ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी समस्याहरु समाधान गर्न माँग राख्दै शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहले ०८० मङ्सिर १३ गते शम्भुनाथ नगरपालिकाका कार्यवाहक प्रमुख अनिता

बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जनता माध्यमिक विद्यालय, रामपुर जमुवामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८० मङ्सिर १२ गते शम्भुनाथ नगरपलिका–१० लहरनिया टोलमा

बाल अधिकार सचेतना समूहको कार्ययोजना बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित हिरा फेकनी माध्यमिक विद्यालयको बाल अधिकार सचेतना समूहले ०८० मङ्सिर १३ गते कार्ययोजना बैठक सम्पन्न

बालबालिकाद्वारा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जनता माध्यमिक विद्यालय, रामपुर जमुवामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८० मङ्सिर ११ गते शम्भुनाथ नगरपलिका–१० जमुवा टोलमा

आत्महत्या दुरुत्साहनको मुद्दा मुल्तबीमा

राजविराज नगरपालिका–१६ की बिनिताकुमारी दासलाई उक्साएर आत्महत्या दुरुत्साहन गरेको आरोपमा फरार रहेका मृतकका पति राजविराज नगरपालिका–१० मटिगढी टोलका २२ वर्षीय आकाशकुमार देव, उनका ५२ वर्षीय

बलात्कार घटनाकाे कसुरमा कैद सजाय

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा रुपनी गाउँपालिका–५ बसविट्टीका २० वर्षीय भगवती यादवलाई ०८० मङ्सिर ११ गते साढे २ वर्ष कैद सजाय भएको छ ।

यौन दुर्व्यवहार घटनाकाे कसुरमा तीन वर्ष कैद

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सप्तकोशी नगरपालिका–५ का ६८ वर्षीय रामप्रसाद बरहीलाई ०८० मङ्सिर ११ गते ३ वर्ष कैद सजाय भएको छ । सप्तरी

मानव बेचबिखन तथा ओसारपसार घटनाका दुई जना आरोपित गिरफ्तार

पाँच जना महिलालाई यौन कार्यमा लगाएको आरोपमा राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेष्ट हाउसका सञ्चालक राजविराज नगरपालिका–६ का ५७ वर्षीय अरुणचन्द्र मिश्र र गेष्ट हाउसका मेनेजर

कारागारमा कैदीको मृत्यु भएकाे घटनाकाे अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरम मधेस प्रदेश कार्यालय, जनकपुरधामको टोलीले ०८० मङ्सिर १० गते राजविराज नगरपालिका–६ स्थित जिल्ला कारागारको अनुगमन गरेको छ

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा शम्भुनाथ नगरपालिका-५ मोहनपुरका ४९ वर्षीय दिपेन्द्रकुमार चौधरी ०८० मङ्सिर ८ गते गिरफ्तार भएका छन् । जिल्ला प्रहरी कार्यालयमा

कार्ययोजना बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा शम्भुनाथ नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको बाल अधिकार सचेतना समूहले ०८० मङ्सिर ६ गते कार्ययोजना बैठक सम्पन्न गरेको

बालिका बलात्कार घटनाका आरोपितलाई कैद

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तकोशी नगरपालिका–६ सहलेश टोलका १८ वर्ष १८ दिनका सुनिलकुमार पासवानलाई ०८० मङ्सिर ६ गते ३ वर्ष कैद सजाय भएको

लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालमा इन्सेक सदस्य

लैङ्गिक हिंसा नियन्त्रणका लागि ०८० मङ्सिर ६ गते जिल्लामा गठन गरिएको सञ्जालमा इन्सेकलाई सदस्यमा चयन गरिएको छ । जिल्लामा गठन गरिएको सञ्जालमा मानव अधिकारको क्षेत्रमा

कारागारका एक कैदीको मृत्यु

सप्तरी जिल्ला कारागार राजविराजमा कैद भुक्तान गरिरहेका राजविराज नगरपालिका–१५ मुसहर्नियाका ६५ वर्षीय नन्दी भनिने नन्दलाल मण्डलको ०८० मङ्सिर ५ गते मृत्यु भएको छ । राजविराज

कुटपिट घटनाका आराेपितहरुविरुद्ध उजुरी

राजविराज नगरपालिका–७ खर्साल टोलकी २९ वर्षीया मनिषा कुमारी सिंहलाई कात्तिक ३० गते उहाँका ३३ वर्षीय पति मनोजकुमार मेहता, २८ वर्षीय देवर श्रवण कुमार मेहतालगायतकाले कुटपिट गरी

बाल विवाह न्यूनिकरणका लागि सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा रामदयाल माध्यमिक विद्यालय, कचन्दाहामा गठित बाल अधिकार सचेतना समूहले शम्भुनाथ नगरपलिका–३ कचन्दाहास्थित लबका टोलमा ०८० कात्तिक २५ गते सडक

बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा रामदयाल माध्यमिक विद्यालय, कचन्दाहामा गठित बाल अधिकार सचेतना समूहले शम्भुनाथ नगरपलिका–३ डंग्राही मुसहरनिया टोलमा ०८० कात्तिक २४ गते सडक

अन्य

भिडियो