INSEC Online

📅 २०८३ श्रावण ११

सङ्खुवासभा

तुम्लिङटारस्थित अरुण तेश्रोको कार्यालयमा बम विष्फोट

अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयमा अज्ञात समूहले वैशाख १७ गते राति बम विष्फोट गराएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१५ र १६ वर्षीया दुई बालिकालाई बेचबिखन गर्ने उद्धेश्यले अन्यत्र लैजाँदै गरेको आरोपमा प्रहरीले साल्पा सिलिछो गाउँपालिका-६ दोभानेका १९ वर्षीया सविना राईलाई वैशाख ५ गते

नेकपा कार्यकर्ताको धम्की पछि तीनदिन देखि वडा कार्यालय बन्द

पाँचखपन नगरपालिकाको ८ र ९ नम्बरका वडा अध्यक्ष माथि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धम्की दिएपछि तीन दिनदेखि वडा कार्यालय बन्द भएका छन्

अन्नमा श्रम साट्दै ‘कथित’ दलित परिवार

बिहानको पाँच बजेको हुँदो हो । एउटा हातमा हँसिया, अर्को हातमा कोदालो र टाउकोमा एउटा झोला बोकेको । अलि मैलो अनि थोरै च्यातिएको कपडा लगाएका

सङ्खुवासभा भिडन्तपछि ‘छर्रा’ बोकेर हिँड्न बाध्य अनुपा

२०५९ सालमा सङ्खुवासभाको चैनपुरमा भएको भिडन्तमा सहभागी अनुपा राई होस आउँदा अनकन्टार जङ्गलमा थिइन् । वरपर कोही थिएनन् । शरीर थिलोथिलो अवस्थामा थियो । दुःखले

नेकपाको बन्दका दिन अज्ञात समूहद्वारा ट्याक्टरमा आगजनी

चैनपुर नपा-४ मा अज्ञात समूहले ट्याक्टरमा आगजनी गरेका छन् । नेत्र विक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको अबज्ञा गरेको भन्दै को

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सभापोखरी गाउँपालिका-३ पावाका १४ वर्षीय बालक होमनाथ बिकलाई चैत १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

औषधि खरिद गर्न अलमल, स्वस्थ्य सस्थामा रितिदै औषधि

जनप्रतिनिधि र स्वास्थ्यकर्मीबिच समन्वय हुन नसक्दा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्ने औषधि अझै खरिद हुन सकेको छैन । केन्द्र सरकारले औषधि व्यवस्था गर्न बजेट

बलात्कार गरेको कसुरमा पाचँ वर्षकैदको फैसला

३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चिचिला गाउँपालिका-५ का ६४ वर्षीय कविर विश्वकर्मालाई जिल्ला अदालत सङ्खुवासभाले पुस २४ गते ५ वर्षकैद

स्वास्थ्य संस्थामा रित्तिँदै औषधि !

सङ्खुवासभाका १० ओटै स्थानीय तहमा औषधि अभाव सुरू भएको छ । आर्थिक वर्षसुरू भएको ६ महिना बित्न लाग्यो । स्थानीय तहमा २० वर्षपछि जननिर्वाचित प्रतिनिधिसमेत

कारागारमा निर्मित वस्तुहरूले बजार पाएन

खाँदबारी कारागारका कैदीबन्दीहरूले उत्पादन गरेको सामानहरूले बजार नपाएपछि विक्री गर्न सकेका छैनन् । कारागारभित्र प्रशस्त मात्रामा सामानहरू उत्पादन गरिए पनि बजारमा विक्री नभएपछि सामानहरू थुप्रिएका

काङ्ग्रेस र एमालेका कार्यकर्ताबचि झडप, एमालेका एक कार्यकर्ता घाइते

वाम गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्य सङ्खुवासभाका (ख) का उम्मेदवार तुलसीप्रसाद न्यौपानेको उपस्थितिमा मङ्सिर ७ गते भएको घरदैलो कार्यक्रमबाट घर फर्कँदै गरेका नेकपा एमालेका कार्यकर्ता

वाम गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको गाडीमा आगजनी

सङ्खुवासभाको चैनपुरमा वाम गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको जिपमा अज्ञात समूहले मङ्सिर ४ गते बिहान २ बजे आगजनी गरेको छ । सो समूहले को १

स्वीकृति बिनै चुनाव प्रचारप्रसारमा सवारी प्रयोग हुँदै

आगामी मङ्सिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि सङ्खुवासभामा दलका उम्मेदवारहरूले स्वीकृति बिना नै सवारी साधन प्रयोग गरिरहेको पाइएको छ ।

एमालेका उम्मेदवार चढेको गाडी लक्षित विष्फोट

नेकपा एमालेका नेता एवम् संखुवासभाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार राजेन्द्र गौतम चढेको गाडीलाई लक्षित गरी एक अपरिचिति समूहले ०७४ कात्तिक २८ गते बिहान सभापोखरी गाउँपालिका-२

सङ्खुवासभामा राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन

खाँदबारीदेखि जिल्लाको सबै गाउँपालिका र नगरपालिकामा प्रमुख राजनीतिक दलहरूले सार्वजनिक स्थलहरूमा पोष्टर तथा पर्चा टाँसेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् । दलहरूले निर्वाचन आचारसंहिता विपरीत

राजनीतिक दलहरू आचारसंहिता उल्लङ्घन गर्दै चुनाव प्रचारप्रसारमा

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सङ्खुवासभाका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार सुरू गरेका छन् । राजनीतिक दलहरूले ठूला आकारका झण्डा, व्यानर

सङ्खुवासभाका ३५ मतदान केन्द्र अति सम्वेदनशील

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सङ्खुवासभामा निर्धारण गरिएको मतदान केन्द्रहरूमध्ये सुरक्षाको दृष्टिकोणले ३५ मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको

आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी

प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेसका उम्मेदवार दिपक खड्का र प्रदेशसभा (क) का उम्मेदवार टङ्क राईले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारमा हेलिकप्टर प्रयोग गरेको भन्दै

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले खाँदबारी नगरपालिका-१ डडाँरेबाट असार १३ गते गिरफ्तार गरेको छ ।   भोजपुरको अरुण गाउँपालिका-४ घर

अन्य

भिडियो