INSEC Online

📅 २०८३ श्रावण ११

सङ्खुवासभा

धारिलो हतियार प्रहार गरी ६३ वर्षीय बाबुको हत्या

खाँदबारी नगरपालिका वडा नं ११ सुनखनीका ६३ वर्षीय भुवनसिहं राईलाई २८ वर्षीय छोरा सञ्जय राईले धारिलो हतियार प्रयोग गरी चैत ७ गते साँझ हत्या गरेका

सूचना माग्दा पत्रकार माथि दुर्व्यवहार भएको पीडित पक्षको आरोप

स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउने भन्दै सदरमुकाम खाँदबारीमा कार्यक्रम सञ्चालन गरी रहेको वान हर्ट वल्डवाईड नामक संस्थाले पत्रकारलाई दुर्व्यवहार गरेको आरोप पीडित पक्षले लगाएको छ ।

सात महिनायता सुत्केरी भत्ताबाट वञ्चित भएको गुनासो

सात महिनायता स्वास्थ्य संस्थामा सुत्केरी भएपछि पाउने यातायात र प्रोत्साहन बापतको रकम नपाएको सुत्केरी महिलाहरुले गुनासो गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउँदै आएको

किताबमा संसार खोज्दै कैदीबन्दी !

बलात्कार प्रयासको कसुरमा जिल्ला कारागारमा जेल सजाय भोग्दै आएका पदमनाथ दहालका आँखाहरू अचेल कुनै न कुनै किताबमा टाँसिइरहेका हुन्छन् । हिउँदको चिसो मौसममा अग्लो पर्खाल

पानी अभावमा १० परिवार बसाइ सरे, ३ हजार जनसङ्ख्यालाई शुद्ध खानेपानी अभाव

पाँचखपन नगरपालिका–४ खानीगाउँका १० परिवार खानेपानीको अभावमा बसाइ सर्न बाध्य भएका छन् । सिङ्गो गाउँमा नै खानेपानी नभएपछि पानीकै लागि बसाइ जाने क्रम बढिरहेको छ

अज्ञात पक्षबाट पावर हाउसमा बम विष्फोट

चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा बन्दै गरेको अरुण तेस्रोको पावर हाउसनजिकै अज्ञात पक्षले दुई ओटा बम पड्काएको छ । माघ २४ गते राति पावरहाउसदेखि १ सय

जिल्ला अस्पतालमै छैन सुरक्षित गर्भपतन सेवा, प्राथमिक सेवा केन्द्रमा रिफर

चिचिला गाउँपालिकाकी ४३ वर्षीया एक महिला माघ २१ गते सुरक्षित गर्भपतनका लागि सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारी पुगिन् । तर दक्ष चिकित्सक नभएको भन्दै उनलाई जिल्ला

अपरिचित व्यक्तिले वडा कार्यालयमा तोडफोड

भोटखोला गाउँपालिका–३ को वडा कार्यालयमा तोडफोड भएको छ । वडा कार्यालयको झ्याल फुटाएर कार्यालय पसेको नचिनेको व्यक्तिले कार्यालयको सामान तोडफोड गरेको वडाध्यक्ष आम्दिक भोटेले बताए

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले साल्पासिलिछो गाउँपालिका–३ भोजपुरका २५ वर्षीय सुरेन्द्र राईलाई माघ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

जन्मदर्ता नहुदाँ छुट्यो पढाई !

१३ वर्षीया जुना र ११ वर्षीया लक्ष्मी तामाङका हत्केलाभरी ठेलैठेला छन् । पढाई छुटेपछि यी दिदीबहिनीका कलिला हातले गिटी कुट्नु दिनचर्या बनेको छ । आफ्नो

विष्फोटक पदार्थले स्थानिय त्रसित

सशस्त्र द्वन्द्वको समयमा बिच्छाइएका विष्फोटक पदार्थले सङ्खुवासभा चैनपुरका स्थानीयलाई अझैसम्म पनि त्रसित बनाउने गरेको छ । पुस २० गते मात्रै पनि चैनपुर नगरपालिका–७ मा विष्फोटक

सूचना दिन मान्दैन स्थानीय तह !

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले केही दिनअघि जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभालाई जिल्लामा स्वास्थ्यकर्मीको दरबन्दी, कार्यरत सङ्ख्या र रिक्त सङ्ख्याको माग गर्दै सूचना माग ग¥यो । तर,

न इजालस कक्ष, न कानुनी ज्ञान, न त कानुनी सल्लाहकार नै !

न कानुनको जानकार, न त कानुनी सल्लाहकार, अनि इजलास कक्ष त अत्तोपत्तो छैन, सङ्खुवासभाका स्थानीय तहका न्यायिक समितिलाई । स्थानीय तहमा इजलास कक्ष र कानुनी

द्वन्द्वपीडित भन्छन्ः कि लास चाहियो, कि सास !

सशस्त्र द्वन्द्वकालमा बेपत्ता भएकाहरूका परिवारले आफ्ना आफन्तको कि लास कि सास चाहियो भनेर राज्यसँग माग गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले खाँदबारीमा आयोजना

नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको मङ्सिर २४ गते हत्या गरेको आरोपमा प्रहरीले खाँदवारी–६ की ३७ वर्षीया आमा फुलमाया राईलाई प्रहरीले गिरफ्तार गरेको छ । शिशु जन्मिएपछि हत्या गरेर

दुर्गमको दर्दनाक दैनिकी ! (फोटो फिचर)

सङ्खुवासभाको उत्तरी क्षेत्रलाई “पूर्वको कर्णाली” भनेर चिनिन्छ । पूर्वको कर्णाली भन्ने यस क्षेत्रलाई भोटखोला नामले चिनिन्छ । साविकका गाविसहरू पावाखोला, हटिया, चेपुवा र किमाथाङकालाई मिलाएर

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका–१ गोलेगाउँका २४ वर्षीय खड्गबहादुर तामाङलाई मङ्सिर ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सङ्खुवासभाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ५

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–३ का २४ वर्षीय दिवश राईलाई मङ्सिर १ गते गिरफ्तार गरेको छ । पीडित पक्षका अनुसार

विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेकै दिन यात्रु बसमा तोडफोड

प्रहरीले गिरफ्तार गरेका आफ्ना पार्टीका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सङ्खुवासभा बन्द गरेकै दिन असोज २१ गते अपरिचित व्यक्तिहरूको

अन्य

भिडियो