INSEC Online

📅 २०८३ श्रावण ११

सङ्खुवासभा

गत वर्षै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता अझै नपाएको लक्षित वर्गको गुनासो

भोटखोला गाउँपालिकाले गत आर्थिक वर्ष २०७५/०७६ को तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म वितरण गरेको छैन । ज्येष्ठ नागरिक, अपाङ्गता, असहाय, एकल महिलाले गत आर्थिक

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका–३ का २२ वर्षीय अर्जुन राईलाई भदौ १८ गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले पाँचखपन गाँउपालिका–४ बाट ३९ वर्षीय छिरिङ्ग शेर्पालाई भदौ १२ गते गिरफ्तार गरेको छ

प्रहरीले शारीरिक यातना दिएको आरोपमा जिल्ला प्रशासनमा ज्ञापनपत्र

टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा भदौ ९ गते खाँदबारीमा कार्यक्रम गर्न लागेको आरोपमा प्रहरीले गिरफ्तार गरेका तीन जनालाई डिएसपीले कुटपिट गरेको भन्दै स्थानीयले आरोपितमाथि कारवाही

दूषित पानीका कारण झाडाखपलाबाट २४ जनाभन्दा बढी प्रभावित

पाँचखपन नगरपालिका–४ का स्थानीय दूषित पानी खानु पर्दा २५ जना बिरामी परेका छन् । साउन १९ यता वडा नं ४ मा रहेको होक्से माझगाउँ टोलका

छात्रामैत्री शौचालय नहुँदा पढाइ प्रभावित भएको गुनासो

विद्यालयहरूमा छात्रामैत्री शौचालय नहुँदा आफूहरूको पढाइ प्रभावित भएको छात्राहरूले गुनासो गरेका छन् । छात्रामैत्री शौचालय नहुँदा महिनावारी भएका बेला चार दिन विद्यालय जान नपाएकाले पढाइ

एउटा गाउँपालिकाको काम एक जना वडा सचिवको भरमा

भोटखोला गाउँपालिकाका पाँच ओडा वडाको कामका लागि एक जनामात्रै सचिव हुँदा स्थानीयले सास्ति व्यहोर्नु परेको छ । गाउँपालिका भित्रका पाँच ओटा वडा हेर्न वडा सचिवको

भोटखोलामा खाद्यान्न अभाव, खाद्य डिपो चामल र कर्मचारीविहीन

सदरमुकाम खाँदबारीदेखि भोटखोला गाउँपालिका जाने कोशी राजमार्गको मकालु गाउँपालिकाको नयाँबस्तीमा सडक अवरूद्घ भएपछि भोटखोलामा खाद्यान्न अभाव भएको छ । सदरमुकाम खाँदबारीदेखि १ सय ६२ किलोमिटर

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

सिलिचोङ गाउँपालिका–१ होयङ्लामा असार १६ गते बिहान प्रहरीसँग भएको गोली हानाहानपछि प्रहरीले प्रतिबन्धित नेकपाका एक कार्यकर्तालाई गिरफ्तार गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका

सङ्खुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबिच गोली हानाहान

सङ्खुवासभामा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताबिच असार १६ गते बिहान गोली हानाहान भएको छ । सिलिचोङ गाउँपालिका–१ होयङलामा प्रहरी र सो पार्टीका

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार १४ गते सदरमुकाम खाँदबारीमा सम्पन्न भएको छ । इन्सेक

विप्लव नेतृत्वको नेकपाका कोशी ब्युरो सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कोशी ब्युरो सदस्य बाबुराम किराँती लाई असार ६ गते प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले खाँदबारी नगरपालिका–७ नयाँ

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालयमै धामीझाँक्री, विद्यालय बन्द

विद्यार्थीहरु विद्यालयमा आउँछन् । बेन्चमा बस्न नपाउँदै भुइँमा ढलिहाल्छन् । भुइँमा ढलेपछि विद्यार्थीहरु बेहोस् हुने, अचेत भई दौडिनेलगायतका फरकफरक लक्षण देखाउँछन् । यो सङ्खुवासभाको शिलिचोङ

शैक्षिक सत्र सरू भएको दुई महिना बित्दा समेत पुस्तक अभाव

शैक्षिक सत्र सुरू भएको दुई महिना बित्दा समेत भोटखोला गाउँपालिकाका विद्यालयका विद्यार्थीहरूले नयाँ पाठ्यपुस्तक पाएका छैनन् । यहाँ प्राथमिक तह र निम्न माध्यमिक तहका पाठ्यपुस्तकको

भएका एम्बुलेन्स प्रयोगमा नल्याउँदा बिरामीलाई सास्ती !

सदरमुकाम खाँदबारी भित्र सरकारी र निजी गरेर पाँच ओटा एम्बुलेन्स सञ्चालनमा छन् । पाँच ओटा एम्बुलेन्स भएपनि बिरामी बोक्नलाई चाहिएको बेलामा भने काम दिँदैनन् ।

काम समान, ज्याला असमान !

सङ्खुवासभाका महिलाहरूले समान काम गरे पनि आफूहरूमाथि ज्यालामा विभेद भएको गुनासो गरेका  छन् । मजदुरीदेखि विकास निर्माणका काममा कम ज्याला पाउँदै आएको उनीहरूलेृ गुनासो गरे

उजुरीबारे ‘बुझ्दैनबुझी’ प्रहरीले हस्तक्षेप गर्दा विवाह रोकियो

खाँदबारी नगरपालिका–६ तल्लो पाठामा विवाह मण्डपबाटै ०७६ वैशाख १५ गते ‘बेहुलाबेहुली’ सहित चार जनालाई प्रहरीले गिरफ्तार गर्‍यो । जिल्ला बाल क्लव समन्वय समितिले बाल विवाह

नेकपाका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरी ‘बेपत्ता’ बनाएको आरोप, खोजीका लागि अधिकारकर्मीसमक्ष याचना !

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको कार्यकर्ता भएको आरोपमा प्रहरीले देव गुरूङ र सुनिता किराँतीलाई गिरफ्तार गरी ‘बेपत्ता’ बनाएको आरोप पीडित परिवारले लगाएको छ । ९

भोटखोला गाउँपालिका कार्यालयमा आगजनी

भोटखोला गाउँपालिका ३ हटिया गोलामा रहेको गाउँपालिकाको कार्यालयमा चैत १५ गते राति भएको आगलागीको घटना अझै अज्ञात रहेको छ । कार्यालय परिसरमा कुकर बम जस्तो

गाउँपालिका कार्यालय सदरमुकाममा, स्थानीयलाई थप समस्या

भोटखोला गाउँपालिकाले सदरमुकाम खाँदबारीमा नै सम्पर्क कार्यालय खोलेर बसेपछि सो गाउँपालिकाका स्थानीय थप समस्या झेल्न बाध्य भएका छन् । सम्पर्क कार्यालय खोलेर वडा अध्यक्षसहित गाउँपालिकाका

अन्य

भिडियो