INSEC Online

📅 २०८३ श्रावण ११

लमजुङ

आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा पतिविरूद्ध प्रहरीमा उजुरी दर्ता

राइनास नपा–६ की १९ वर्षीया प्रमिला नेपालीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा पीडित पक्षले २५ वर्षीय सन्तोष नेपालीका विरूद्ध साउन १४ गते जिल्ला प्रहरी कार्यालय,

गाउँपालिकामा सचिवको कमी हुँदा सेवाग्राही मर्कामा

आठ ओटा वडा रहेको दुधपोखरी गाउँपालिकाका वडाहरूमा एक जना सचिवले काम गर्नुपर्दा सेवाग्राहीलाई सेवा पाउनमा ढिलाई भएको छ । दुई महिनादेखि गाउँपालिकामा सचिव नभएपछि सेवाग्राहीले

मानव अधिकार उल्लङ्घनका घटनाहरूको उजागर गर्नुपर्नेमा सहभागीहरूको जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा सञ्चालन गरिएको नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई उजागर गनुपर्ने सहभागीहरूले

बालविवाह घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई ललाइफकाई विवाह गरादिएको आरोपमा बेसीशहर नपा-८ की ३१ वर्षीया सुकमाया नेपालीलाई प्रहरीले असार २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

जातीय विभेद घटनाका पीडितद्वारा न्यायिक समितिमा उजुरी

मस्र्याङ्दी गाउँपालिका–९ की ४६ वर्षीया डुलमाया बिकलाई सोही ठाउँकी ५० वर्षीया स्वास्थ्य स्वयम्सेविका राममाया सुवेदीले जातीय विभेद गरेको भन्दै पीडित पक्षले गाउँपालिकास्थित न्यायिक समितिमा जेठ

प्रशासनले नागरिकता नदिएको भन्दै न्यायिक समितिमा उजुरी

मस्र्याङदी गाउँपालिका–२ बस्ने २५ वर्षीया ममता गुरुङलाई जिल्ला प्रशासन कार्यालय, लमजुङबाट नेपाली नागरिकताको प्रमाणपत्र नदिएको भन्दै पीडितले इन्सेककर्मीको समन्वयमा मर्स्याङ्दी गाउँपालिकामा रहेको न्यायिक समितिमा उजुरी

बाल विवाह घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई फकाएर विवाह गराएको आरोपमा बेसीशहर नगरपालिका–८ की ३१ वर्षीया सुकुमाया नेपाली र गोरखा जिल्ला बारपाक घर भई पोखरा बस्दै आएका शिव नेपालीविरूद्ध

जातीय विभेद घटनाका आरोपितविरूद्ध वडा कार्यालयमा उजुरी

बेसीशहर नपा–३ बस्ने ७४ वर्षीया सन्तुमाया सुनारलाई जातीय विभेद जनाउने शब्द प्रयोग गरी गाली गलौज गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय राजु रानाविरूद्ध पीडित महिलाले

क्याम्पस प्रमुखद्वारा परीक्षा हलमै विद्यार्थीमाथि कुटपिट गरेको आरोप

बेसीशहर नपा–८ का १९ वर्षीया सञ्जय भट्टलाई परीक्षा दिने क्रममा मस्र्याङदी बहुमूखी क्याम्पसका प्रमुख ५२ वर्षीय हरिबाबु थापाले वैशाख १९ गते कुटपिट गरेको पीडित पक्षले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरबजार नपा–९ बस्ने ४० वर्षीय शम्भुलाल श्रेष्ठलाई वैशाख १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख

सदरमुकाममा खानेपानीको समस्या हुँदा जनजीवन प्रभावित

जिल्ला सदरमुकाम बेसीशहर बजारमा खानेपानीको अभाव हुँदा समस्या भएको छ । पानीको मुहान सुख्खाको कारण सुक्न थालेपछि खानेपानीको अभाव भएको बेसीशहर खानेपानी सरसफाई तथा उपभोक्ता

जन्म दर्ता नभएपछि बालबालिका समस्यामा

बेसीशहर नगरपालिका- ३ की ५८ वर्षीया शान्तमायाँ परियारका दुई छोरी र दुई छोराको जन्म दर्ता नहुँदा पठनपाठनमा समस्या आएको छ । जन्मदर्ताको लागि वडा कार्यालय

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद सजायको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा प्रहरीले फागुन १३ गते राइनास नपा–६ बस्ने ४१ वर्षीय शिवराम परियारलाई जिल्ला अदालत लमजुङले पाँच वर्ष कैद सजायको फैसला

जिल्ला बाहिर डाइलेसिस गराउँदा महङ्गो पर्ने मृगौला पीडितहरूको गुनासो

पीडितहरूका लागि डाइलेसिस मेसिन नहुँदा जिल्लामा रहेका मृगौला पीडित बिरामीहरूलाई समस्या हुने गरेको छ । जिल्ला सामुदायिक अस्पतालमा डाइलेसिस मेसिन नभएपछि जिल्लाका मृगौला पीडित बिरामीले

बलात्कार घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय देवरलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ १७ गते बलात्कार गरेको

बालविवाह घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

बेसीशहर नपा–३ की १४ वर्षीया बालिकालाई २८ वर्षीया सौतेनी आमा सरस्वती शर्मा भण्डारीले ललाई फकाई बालविवाह गरिदिएको भन्दै आफन्तले माघ २२ गते जिल्ला प्रहरी कार्यलय

पूर्ण खोपयुक्त जिल्लाका २५ प्रतिशत बालबालिका खोपविहीन

जिल्लाका २५ प्रतिशत बालबालिका अझै खोपको सेवाबाट वञ्चित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, लमजुङले जनाएको छ । राष्ट्रिय जनगणनाको आधारमा केन्द्रले दिएको लक्ष्य अनुसार पुर्णखोप जिल्ला

दरबन्दी अनुसारका डाक्टर नहुँदा बिरामीहरू मर्कामा

दुधपोखरी गाउँपालिका–६ स्थित गौँडा प्राथमिक स्वास्थ्य चौकीमा दुई जना डाक्टरको दरबन्दी रहेकोमा दुईजना डाक्टर नै नियमित नहुँदा स्वास्थ्य चौकीमा जचाउन आउने बिरामीहरू मर्कामा परेका छन्

वडा कार्यालयमा तीन महिनादेखि कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

दोर्दी गाउँपालिका–९ स्थित वडा कार्यलयमा तीन महिनादेखि सचिव नहुँदा सेवाग्राही मर्कामा परेका छन् । कार्यालयमा विगत एकवर्ष देखि गोबिन्दबहादुर राउतले काम गर्दै आइरहेकोमा उनको सरूवा

दबाबबाट मुक्त पाउने सामाजिक न्याय स्थापित हुनुपर्छ–अध्यक्ष शर्मा

राज्यद्वारा बेपत्ता पारिएका तेजबहादुर भण्डारी स्मरण तथा तेजबहादुर भण्डारी स्मृति खोज पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले सबैको दबाबबाट मुक्त

अन्य

भिडियो