प्रतिबन्धित नेकपाका जिल्ला इञ्चार्जसहित ६ जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लमजुङ इञ्चार्जसहित ६ जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयले दोर्दी गाउँपालिका–८ स्थित खिन्चोकबेसीबाट गिरफ्तार गरेको छ