INSEC Online

📅 २०८३ जेष्ठ २१

रसुवा

बलात्कार घटनाका आरोपित गरिफ्तार

१५ वर्षीया बालिकालाई ०८१ साउन ६ गते बलात्कार गरेको आरोपमा उत्तरगया गाउँपालिका–४ का ४५ वर्षीय रामचन्द्र गजुरेललाई प्रहरीले ०८१ असार १७ गते गिरफ्तार गरेको छ

कुटपिट घटनाका आरोपित गिरफ्तार

उत्तरगया गाउाँलिका–४ मनिगाउँका ५५ वर्षीय टीकाराम थिङ र ५३ वर्षीया पुतली थिङलाई ०८१ साउन १४ गते राती घरमा सुतिरहेको अवस्थामा कुटपिट गरेको आरोपमा छोरा २७

नौकुण्ड अपताल निर्माणमा ढिलाइ

सरकारले ०७७ सालमा मङ्सिर १५ गते देशभर ३ सय ९६ ओटा अस्पतालको शिलान्यास भयो । बागमती प्रदेशभरका स्थानीय तहमा अस्पताल सिलान्यास गरेकोमा पाँच ओटा गाउँपालिका

मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा तथा रसुवाको मानव अधिकार अवस्था बारे छलफल ०८० असार २९ गते सम्पन्न

सडक अवरुद्ध भएपछि समस्या

रसुवाको बेत्रावती–मैलुङ्ग–स्याफ्रु सडक अवरुद्ध भएपछि नियमित आवागमन तथा एम्बुलेन्सलाई समेत समस्या भएको छ । सडक माथिबाट ढुङ्गा खस्ने भएकोले वर्षातको समयमा सडक बन्द गरिएको जिल्ला

स्वास्थ्य चौकी भवन अलपत्र, स्वास्थ्य सेवा प्रवाहमा समस्या

रसुवामा चार वर्षदेखि निर्माणाधीन चारवटा स्वास्थ्य चौकी भवन निर्माण कम्पनीले अलपत्र अवस्थामा राखेका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या परेको छ । निर्माण कम्पनीले  निर्धारित समयमा

दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावित

आमाछोदिङमो गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी अभाव भएपछि नियमित उपचार सेवा पनि प्रभावित भएको छ । हाकु स्वास्थ्य चौकीमा एक जना पनि स्थायी कर्मचारी छैनन् ।

राम्चे स्वास्थ्य चौकी भवन अलपत्र, नियमित स्वास्थ्य सेवा प्रवाहमा समस्या

कालिका गाउँपालिका –१ मा निर्माणाधीन राम्चे स्वास्थ्य चौकी भवन निर्माण कार्य अलपत्र भएका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । तीन वर्षदेखि निर्माण थालेको

निकुञ्ज कार्यालयमा तोडफोड, कार्यालय प्रमुखलाइ मार्ने धम्की

नेपाली काँग्रेस निकटका भातृ संगठनका कार्यकर्ताहरूले वैशाख १४ गते लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालयमा तोडफोड गरेका छन् । उनीहरूले कार्यालयमा प्रवेश गरी टेबुल तथा कुर्सी तोडफोड

लाङटाङ राष्ट्रिय निकुन्ज प्रमुखलाई मार्ने धम्की

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख वरिष्ठ संरक्षण अधिकृत अणनाथ बराललाई नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाली कांग्रेस क्षेत्रीय सभापतिलगायतको टोलिले ०८० वैशाख १४ गते

भूकम्प गएको आठ वर्ष बित्दा पनि बिस्थापितहरू अझै टहरोमै बस्न बाध्य

भूकम्पको गएको आठवर्ष बित्दा पनि  भूकम्प पीडित बिस्थापितहरू अझै टहरोमै बस्न बाध्य छन् । ०७२ वैशाखमा भएको भूकम्पमा २ सय ६९ परिवारको बस्ती स्थानान्तरणमा ढिलाई

नौकुण्ड अस्पताल निर्माणमा ढिलाई, स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने

नौकुण्ड अस्पताल निर्माणमा ढिलाई भएका कारण स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने बाध्यता रहेको छ । सरकारले ०७७ मङ्सिर १५ गते ३ सय ९६ वटा अस्पतालको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौकुण्ड गाउँपालिका–१ का २० वर्षीय  लाक्पा घलेलाई चैत २० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० चैत

सहिदको अभिलेखमा नाम समावेश गर्न पहल गरीदिन इन्सेकसँग आग्रह

कालिका गाउँपालिका–३ की १९ वर्षीया देवकी ढकालको नाम सहिदको अभिलेखमा छुट भएकोले सहिदको सूचिमा नाम समावेश गर्न पहल गरिदिन मृतकका बुवा मोहनप्रसाद ढकालले चैत १०

शिलन्याश भएको तीन वर्ष भए पनि अझै बनेन स्थानीय अस्पताल

अस्पताल निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन हुन नसक्दा आमाछोदिङ र उत्तरगया गाउँपालिकामा स्थानीय अस्पताल निर्माण हुन सकेन । ०७७ सालमा मङ्सिर १५ गते देशभर ३

भूकम्पले क्षति पुर्‍याएको रसुवा कारागार मर्मत अभावमा जीर्ण

रसुवा कारागार भवन मर्मत अभावमा जीर्ण बनेको छ ।  भूकम्पका कारण क्षति भए पनि सामान्य मर्मत गरेर जस्तापाताले बारेर बनाइएको कारागार भवन पुनर्निर्माण नहुँदा जिर्ण

दैनिक छाक टार्न समस्या भएपछि एकीकृत बस्तीमा बस्न मानेनन् भूकम्पपीडित

०७२ साल वैशाखको विनाशकारी भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन एकाइले नौकुण्ड गाउँपालिकामा निर्माण गरेको एकीकृत बस्तीमा विस्थापित भूकम्पपीडित नबसेपछि अहिले सुनसान छ । नौकुण्ड

गुणस्तरहीन तथा अखाद्य वस्तुको बिक्री गर्दा उपभोक्ता मर्कामा

कालिका गाउँपालिका-२, कालिकास्थान बजारमा रहेको कालिका दुग्ध उद्योगमा गुणस्तरहीन दुग्धजन्य पदार्थ र यसमा मिसाउने म्याद समाप्त भएको केमिकलजन्य पदार्थ बिक्री गर्दा उपभोक्ता मर्कामा परेको पाइएको

स्वास्थ्य चौकीमा औषधिको अभावले सेवाग्राही मर्कामा

आमाछोदिङमो गाउँपालिका-३, गतलाङमा रहेको स्वास्थ्य चौकीमा औषधि उपलब्ध नहुँदा सेवाग्राही मर्कामा परेका छन् । औषधि अभाव भएपछि स्थानीयले आधारभुत सेवा पाउनबाट समेत वञ्चित हुनु परेको

अझै प्रयोगमा आउन सकेको छैन भूकम्प पीडितको निर्माण भएका घर

उत्तरगया गाउँपालिका-१, तिरु गाउँमा ०७२ साल वैशाखको विनाशकारी भूकम्पबाट विस्थापितहरूको आवास निर्माण भएपछि प्रयोगमा आउन सकेको छैन । सुरक्षित आवास नपाउँदा नागरिकले विभिन्न स्वास्थ्य लगायत

अन्य

भिडियो