INSEC Online

📅 २०८३ जेष्ठ २१

रसुवा

समाचारको प्रभावः पशुमा लाग्ने लम्पी स्किन रोगविरूद्धको उपचार तथा खोप अभियान शुरु

रसुवामा पशुमा लाग्ने लम्पी स्किन रोगको उपचार तथा रोगका लक्षण देखा नपरेकालाई रोगविरूद्ध खोप शुरु गरेको छ । पशु स्वास्थ्य प्राविधिक बुद्धिनाथ न्यौपानेका अनुसार कालिका

राहतको लागि पहल गरिदिन इन्सेक प्रतिनिधिलाई द्वन्द्वपीडितको आग्रह

नेपालमा १० वर्षे सशस्त्र द्वन्द्वको समयमा द्वन्द्वपीडितले राहत नपाएको र न्यायका लागि पहल गरिदिन पीडितहरूले इन्सेक प्रतिनिधि समक्ष आग्रह गरेका छन् । कालिका गाउँपालिका-३, धारापानीका

गाउँपालिकामा विद्यालय भवन नहुँदा बालबालिकाहरूलाई पढ्नमा समस्या

उत्तरगया गाउँपालिकामा विद्यालय भवन नहुँदा स्थानीय बालबालिकाहरूलाई पढ्नमा समस्या भएको छ । वर्षे बिदा सकेर रसुवाको हिमाली क्षेत्रमा विद्यालय खुल्दा आठ वर्ष अघि ध्वस्त भएको

रसुवामा पशुमा लाग्ने लम्पी स्किन रोगको औषधि अभाव हुँदा किसान मर्कामा

रसुवाको पाँच ओटै गाउँपालिकामा पशुमा लाग्ने लम्पी स्किन रोगको औषधि अभाव हुँदा किसान मर्कामा परेका छन् । लम्पी स्किन रोगका कारण हालसम्म दुई सयभन्दा बढी

गाउँपालिकामा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूको स्वास्थ्य बिमा सेवाबाट वञ्चित

आमाछोदिङमो गाउँपालिकाले ६५ वर्षदेखि ७० वर्षसम्मका ज्येष्ठ नागरिक, एकल महिला र ‘क’ वर्गको अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने भनेर फाराम भराए पनि बिमा

अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० असार ५ गते मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम रसुवाको धुन्चेमा सम्पन्न गरेको

रासायनिक मल उपलब्ध नहुँदा रसुवाका किसान समस्यामा

मुलुकमा सङ्घीयतापछि सरकारले कृषिमा लगानी बढाउने भने पनि रासायनिक मल उपलब्ध नहुँदा रसुवाका किसान समस्यामा परेका छन् । यसवर्ष पनि सरकारले अनुदानको मल सहज रुपमा

सहिदको अभिलेखमा नाम समावेश गर्न निवेदन

साविक धैबुङ्ग गाविस-३ हाल कालिका गाउँपालिका-३ की १९ वर्षीया देवकी ढकालको नाम सहिदको अभिलेखमा छुट भएकोले जिल्ला प्रशासन कार्यालय समक्ष मनश्याम (मोहनप्रसाद) ढकालले निवेदन दिनुभएको

राहतको पहल गरिदिन इन्सेक प्रतिनिधिसँग द्वन्द्व पीडितहरूको आग्रह

१० वर्षे सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएर द्वन्द्व पीडित परिचयपत्र प्राप्त गरेको तर अहिलेसम्म कुनै राहत नपाएकोले न्यायका लागि पहल गरिदिन पीडितहरूले इन्सेक प्रतिनिधि समक्ष

एकीकृत बस्तीमा जीविकोपार्जनमा समस्या

नौकुण्ड गाँउपालिका–१, साङयुलबाट विस्थापित भइ लाङ्बुमा एकीकृत बस्ती निर्माण गरी स्थानान्तरण गरिएका उनीहरू जीविकोपार्जनमा समस्या परेपछि पुनस् जोखिमयुक्त स्थानमै फर्कन बाध्य भएका छन् । ०७२

बालमन्दिर तथा पुरातात्विक सभाहल पुनर्निर्माण हुन सकेन

०७२ सालको विनाशकारी भूकम्पका कारण भत्केको रसुवा सदरमुकाम धुन्चेमा रहेको बालमन्दिर तथा पुरातात्विक सभाहल पुननिर्माण नहुँदा जीर्ण अवस्थामा छ । जिल्ला भरका असहाय बालबालिका पढ्दै

दुर्व्यवहार घटनाको आरोपितविरुद्ध प्रहरीमा उजुरी

३४ वर्षीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका–४ भदौरे बस्ने तारानाथ पौडेल, कालिका गाउँकार्यपालिका सदस्य समेत रहेकी दुर्गा भट्ट र उनका देवर विष्णुप्रसाद पौडेलविरुद्ध इलाका

स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या

संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ

भूकम्पले भत्केको विद्यालय अझै बनेन

०७२ सालको विनाशकारी भूकम्पका कारण ध्वस्त उत्तरगया गाउँपालिका–१ तिरुगाउँ स्थित तिरु आधारभूत विद्यालयमा भवन अभावले विद्यार्थी एकै ठाउँमा राखेर पढाइन्छ । सो विद्यालयमा ५६ जना

स्वास्थ्यकर्मी अभावले बर्थिङ सेन्टर सञ्चालनमा समस्या

आमाछोदिङमो गाउँपालिकामा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सुरक्षित सुत्केरी गराउन खुलेका सरकारी बर्थिङ सेन्टरहरू प्रभावित छन् । आमाछोदिङमो गाउँपालिकामा २० जना स्वीकृत स्थायी दरबन्दी मध्ये नौ

यौन दुर्व्यवहार कसुरमा एक वर्ष ६ महिना कैद सजाय फैसला

११ वर्षीया बालिकालाई ०७९ वैशाख १५ गते यौन दुर्व्यवहार गरेको कसुरमा कालिका गाउँपालिका–३ बस्ने एनेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य ३९ वर्षीय गणेश विश्वकर्मालाई रसुवा

रसुवा कारागारमा क्षमताभन्दा बढि कैदीबन्दी

रसुवा कारागारका क्षमताभन्दा बढि कैदी बन्दी रहेकोले बन्दीहरूमा स्वास्थ्य, सरसफाइ लगायतमा समस्या हुने गरेको छ । क्षमताभन्दा बढी बस्नु परेको कारण पानी अभाव हुने भएकोले

स्वास्थ्य चौकीमा औषधि तथा स्वास्थ्यकर्मी अभाव

नौकुण्ड गाउँपालिका–१ मा रहेको यार्सा स्वास्थ्य चौकीमा औषधि तथा स्वाथ्यकर्मी अभाव भएको स्थानीयले गुनासो गरेका छन् ।  सरकारले स्वास्थ्य संस्थामा निशुल्क औषधि उपचार गर्ने भने

नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि रसुवामा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समिक्षा कार्यक्रम ०७९ पुस ९ गते धुन्चेमा सम्पन्न भयो । गोसाइकुण्ड गाउँपालिका वडा

विस्थापित भन्छन्, “आवासको अधिकार खोइ?”

०७२ साल वैशाखको विनाशकारी भूकम्पका कारण बस्तीमा पहिरो गएपछि विस्थापित रसुवाको उत्तरगया गाउँपालिका तिरु र गोगनेका १ सय ७४ घरधुरी अझै खाल्टेमा रहेको अस्थायी शिविरमै

अन्य

भिडियो