INSEC Online

📅 २०८३ असार ३१

महोत्तरी

बन्धक बनाई बलात्कार गरेको घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरीले औरही गाउँपालिका-१ बस्ने २८ वर्षीय प्रमोद महतोलाई साउन २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार 

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गौशाला नगरपालिका-८ बेलगाछी भरलौनी टोलका १८ वर्षीय मनोज महतोलाई साउन ९ गते गिरफ्तार गरिएको छ । पीडित

लापरवाहीले बालकको मृत्यु भएको आरोप, घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन

धनुषाको मिथिला बिहारी गाउँपालिका-१० ठेराका कैलाश मण्डलका १३ वर्षीय छोरा राजा मण्डलको जनकपुर अञ्चल अस्पताल र स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको पीडित परिवारले आरोप लगाएको छ

प्रदेश नम्बर २ मा तोकिएकै मितिमा निर्वाचन हुन्छः प्रमुख निर्वाचन आयुक्त यादव

निर्वाचन अयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तेश्रो चरण अन्तर्गत प्रदेश नम्बर २ का आठ ओटै जिल्लामा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्

बलात्कार गरी हत्या गरेको घटनाका आरोपित गिरफ्तार

भङ्गाहा गाउँपालिका-९ पोखरी टोलकी ३५ वर्षीया शिलादेवी दासलाई गत वैशाख १९ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले लोहारपटी-१ बगडा गाउँका ४६ वर्षीय बरुणकुमार यादव,

कारागारका कैदीबन्दीको सङ्ख्या धेरै भएपछि विविध समस्या  

कारागारको क्षमताभन्दा बढी कैदीबन्दीलाई एकै ठाउँमा राख्नु परेका कारण कारागारमा व्यवस्थापनलगायत विविध विषयमा समस्या भएको छ । जलेश्वर कारागारमा १ सय ३५ जना कैदीबन्दी बस्ने

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौशाला नगरपालिका-१२ का ४० वर्षीय रामनरेश शर्मालाई असार २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार

राजपाद्वारा चुनावको विरोधमा मसाल जुलुस प्रदर्शन

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा रहेको राष्ट्रिय जनता पार्टीले महोत्तरीमा असार १३ गते मसाल जुलुस प्रदर्शन गरेको छ । सदरमुकाम जलेश्वरस्थित राजपाको पार्टी कार्यालयबाट

सामूहिक बलात्कार घटनाका फरार तीन जना आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई जेठ २८ गते सामूहिक बलात्कार घटनाका फारार आरोपित औरही गाउँपालिका-२ का २० वर्षीय अनिकेत यादव, २१ वर्षीय रमेश पञ्जियार र २० वर्षीय

राजपाले महोत्तरीमा सरकारी मोटरसाइकल र निर्वाचन कार्यालयको बोर्डमा आगजनी

नवलपरासी घटनाको विरोधमा असार ४ गते मधेस थरुहट बन्दका क्रममा महोत्तरीको पिपरा गाँउपालिकामा बा १ ब ३८२ नम्बरको सरकारी मोटरसाइकलमा आगजनी गरिएको छ भने सोही

निर्वाचनमा मानव अधिकार कुण्ठित हुन नदिने प्रतिबद्धता

महोत्तरीको बर्दिवासमा सम्पन्न एक कार्यक्रममा राजनीतिक दल, स्थानीय प्रहरी-प्रशासन, सामाजिक सङ्घसंस्था र नागरिक समाजका प्रतिनिधिले स्थानीय निर्वाचनमा मानव अधिकार कुण्ठित हुन नदिने प्रतिबद्धता जनाएका छन्

राजपा कार्यकर्ताद्वारा महोत्तरीका एमाले सांसद साहमाथि ढुङ्गामुढा प्रहार

नेकपा एमालेका महोत्तरी क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद दिपनारायण साह चढेको गाडीमा राजपा नेपालका कार्यकर्ताहरूले जेठ ३० गते बिहान औरही गाउँपालिका-१ मा ढुङ्गामुढा प्रहार

महोत्तरीमा एक युवतीमाथि सामूहिक बलात्कार

औरही गाउँपालिका-२ फुलबरीया टोलमा जेठ २८ गते राति एक १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिपक पोखरेलले दिएको

राजपाद्वारा मशाल जुलुश प्रदर्शन

मधेशको माग सम्बोधन बिना नै सरकारले दोस्रो चरणको चुनाव गराउन लागेपछि राष्ट्रिय जनता पार्टीले घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुसार जेठ १३ गते महोत्तरीमा मशाल जुलुस

वम बनाउने सामग्रीसहित कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

स्थानीय तहको निर्वाचनलाई असफल बनाउन वम बनाउन तयार गरेको सामग्रीसहित प्रहरीले बर्दिबासबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकतालाई वैशाख २४ गते गिरफ्तार

एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला, बलात्कारपछि हत्या भएको प्रहरीको आशङ्का

भङ्गहा गाउँपालिका-९ हरिहरपुर हरिणमरी की ३५ वर्षीया शिलादेवी दासको हत्या गरिएको अवस्थामा वैशाख २० गते शव फेला परेको छ । शिलादेवीको दुवै हात सारीले बाँधेको

बालकको हत्या गरेको कसुरमा जन्म कैदको फैसला

जलेश्वर नपा-१२ भिट्ठामोड मलिवाराका ११ वर्षीय क्युट भनिने निश्चल पाण्डेयको हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत महोत्तरीले जलेश्वर नपा-१ का २८ वर्षीय पप्पु यादव र

महोत्तरीमा जिससले डाकेको सर्वदलीय बैठक राजपाको विरोधपछि स्थगित

जिल्ला समन्वय समिति महोत्तरीले गाउँपालिका थप गर्ने विषयमा वैशाख १३ गते डाकेको सर्वदलीय बैठकमा राष्ट्रिय जनता पार्टीले विरोध जनाएपछि बैठक स्थगित गरिएको छ । राजपाले

मोर्चाद्वारा महोत्तरीमा मसाल जुलुस प्रदर्शन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुर्व निर्धारित कार्यक्रम अनुसार वैशाख ५ गते मसाल जुलुस प्रदर्शन गरेको छ । संविधान संशोधन बिना चुनाव हुन नदिने अडान लिएको

यौन शोषण घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा गौशाला नपा-५ स्थित जनता माविका ३८ वर्षीय शिक्षक रामदुलार साह सोनारलाई इलाका प्रहरी कार्यालय गौशालाले चैत २२ गते

अन्य

भिडियो