जातीय विभेद तथा सामाजिक बहिष्करणमा परेकी बुद्धमायाद्वारा आत्महत्या प्रयास
जातीय विभेद तथा सामाजिक बहिष्करणमा परेको भन्दै विष सेवन गरी आत्महत्या प्रयास गरेकी बर्दिबास नगरपालिका–४ भब्सीकी बुद्धमाया विश्वकर्माको उपचार काठमाडौँको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालको आइसियु कक्षमा