INSEC Online

📅 २०८३ असार ३१

महोत्तरी

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भङ्गहा नपा-६ हतिसर्वा बस्ने १९ वर्षीय सुभाष विश्वकर्मा, २२ वर्षीय सचिन राय थारू, २२ वर्षीय प्रदीपसिंह थारू,

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दिवास नपा-२ का १९ वर्षीय अच्युतम रिसाललाई फागुन १२ गते गिरफ्तार गरिएको छ । इलाका प्रहरी कार्यालय

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

२१ वर्षीया महिलालाई फागुन ३ गते बलात्कार गरेको आरोपमा लोहारपट्टी नपा-६ का २२ वर्षीय रहमद नदाफविरूद्ध पीडित पक्षले फागुन ४ गते प्रहरीमा उजुरी दिएको छ

बलात्कार गरेको कसुरमा १० वर्षको कैद र ५० हजार रुपियाँ जरिवाना

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौशाला नपा-२ का १८ वर्षीय कुमार भुजेललाई जिल्ला अदालत महोत्तरीले १० वर्षको कैद र ५० हजार रुपियाँ जरिवानाको फैसला

गाउँघर मै मिलाउन खोजिएको बलात्कारको घटनाको मुद्दा प्रहरीले दर्ता गरायो

पीडित परिवारलाई दबावमा पारी गाउँघरमै मिलापत्र गराउन खोजिएको दुई बालिकामाथिको सामूहिक बलात्कार घटनालाई महोत्तरी प्रहरीले हस्तक्षेप गरी मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाएको छ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गौशाला नगरपालिका-९ का १८ वर्षीय  विपिन रामलाई प्रहरीले माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

महोत्तरीका सबै मतदान केन्द्र अति सम्वेदशील

जिल्ला सुरक्षा समितिको मङ्सिर ११ गते बसेको बैठकले जिल्लाका चार ओटै निर्वाचन क्षेत्रका २ सय ५८ मतदान स्थलका ४ सय २६ ओटै मतदान केन्द्र अति

मानवबेचबिखन घटनाको आरोपी गिरफ्तार

सिन्धुपाल्चोकका २० वर्षीया तीन जना र सिन्धुलीकी २२ वर्षीया एक जना गरी चार जना युवतीलाई कुवेत पठाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको आरोपमा प्रहरीले सर्लाही

सीमा नाका सिल, ढुक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको आह्वान

स्थानीय तहको तेश्रो चरणको निर्वाचन सुरक्षाका लागि भारतको सितामढी र मधुवनी जिल्लासँगै जोडिएका महोत्तरीका सीमा बन्द गरिएको छ । दुवै देशका सुरक्षा निकायसँगैको समन्वयमा ७२

अज्ञात समूहद्वारा बर्दिवास नपा स्थित कङ्क्रिट उद्योगमा आगजनी

अज्ञात समूहले बर्दिवास नपा-२ स्थित एक कङ्क्रिट उद्योगमा भदौ २८ गते राति आगजनी गरेको छ । मध्यराततिर आएको अज्ञात समूहले बर्दिवास नगरपालिका-२ हङकङ डाँडामा सञ्चालित

सचेत मतदाता र प्रष्ट उम्मेदवार भए निर्वाचन स्वच्छ हुन्छः अध्यक्ष प्याकुरेल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा भदौ २९ गते जिल्ला सदरमुकाम जलेश्वरमा नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)

अज्ञात समूहद्वारा ग्याँस सिलिण्डर विष्फोट

गौशाला नगरपालिका-८ स्थित उखुबारीमा अज्ञात समूहले भदौ २६ गते राति ग्याँस सिलिण्डर विष्फोट गराएको प्रहरीले जनाएको छ । स्थानीय उमेश महतोको उखुबारीमा सो सिलिण्डर विष्फोट

महोत्तरीमा दलहरूद्वारा आचारसंहिता उल्लङ्घन

प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने दाउपेचमा लागेका राजनीतिक दलहरूद्वारा महोत्तरीमा आचारसंहिताको व्यापक उल्लङ्घन भइरहेको छ । आचारसंहिता उल्लङ्घन गर्नेमा नेपाली काङ्ग्रेस,

महोत्तरीका २ सय ३२ मतदानस्थल संवेदनशील

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाका २ सय ५८ मध्ये २ सय ३२ मतदानस्थल संवेदनशील रहेका जिल्लास्थित सुरक्षा निकायले जनाएका छन् । त्यसमध्ये पनि

बर्दिवास नगरपालिका कम्पाउण्ड बाहिर बम विष्फोट

बर्दिवास नगरपालिका कम्पाउण्ड बाहिर भदौ २० गते राति बालुवा राखिएको ठाउँमा अज्ञात समूहले बम विष्फोट भएको छ । टिफिन भित्र तार, विष्फोटक पदार्थ, बम पडकाउने

महामारी हुन नदिन २६ ठाउँमा स्वास्थ्य शिविर

बाढीले ठूलो सङ्ख्यामा नागरिकहरू प्रभावित भएपछि महामारी फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय प्रशासन, स्वास्थ्य संस्थाहरू र गैरसरकारी संस्थाहरूको

बाढी पीडितको बिजोग

निरन्तर वर्षापछि आएको बाढीले जीउने आधार नै बगाएको बाढी पीडितहरूको दुखेसो छ । ‘घर बनाउन वर्षौँ लाग्यो । तर, हेर्दाहेर्दै बाढीले सबै बगाएको बाढी पीडित

ठाउँ नपाए पछि आँगनमै दाहसंस्कार

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बाढीका कारण ठाउँ नपाएर एक जना मृतकको आँगनमै दाहसंस्कार गरिएको छ । जलेश्वर नगरपालिका-९ प्रकौलीँका ५५ वर्षीय रामेश्वर चौधरीको दाहसंस्कार उनका

दुई हजार भन्दा बढी घर डुबानमा

महोत्तरीको सदरमुकाम जलेश्वरमा पसेको रातु खोलाको भेलले बगाउँदा साउन २९ गते जलेश्वर नगरपालिका २ खैराचोकका रामकुरमार ठाकुरका १४ वर्षीय छोरा विकी ठाकुरको मृत्यु भएको छ

दुई अस्पतालका तीन एम्बुलेन्स ‘कवाडी’मा परिणत

महोत्तरीको प्रमुख बजार केन्द्र बर्दिबास नगरपालिका र सम्सी गाउँपालिकाका दुई सरकारी अस्पतालका तीन एम्बुलेन्स लामो समयदेखि बिग्रिएर थन्किएपछि ‘कवाडी’मा परिणत भएको छ । एम्बुसेन्स बिग्रिएपछि

अन्य

भिडियो