INSEC Online

📅 २०८३ जेष्ठ २१

बारा

हावाहुरीले सयौँ घर भत्काएपछि सर्वसाधारण स्थानीय खुला आकाशमुनी

हावाहुरीले बाराको फेटा गाउँपालिका–६ पुरैनियामा ५५ जना भन्दा बढी व्यक्तिको घरमा क्षति पुगेको छ । हावाहुरीले साफी मिया अन्सारी, बगर मिया अन्सारी, मोजम मिया अन्सारी,

हावाहुरीका कारण २७ को मृत्यु, ६ सय जनाभन्दा बढी व्यक्ति घाइते

प्रदेश २ का बारा र पर्सा जिल्लामा चैत १७ गते साँझ आएको हावाहुरीका कारण मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । ६ सय जनाभन्दा बढी

परिक्षार्थी र प्रहरीबिच झडप, विद्यार्थी र प्रहरी दुवैतर्फका घाइतेको उपचार हुँदै

माध्यमिक शिक्षा परीक्षा एसइइ स्थगित भएको विरोधमा जितपुर सिमरा उपमहानगरपालिक–७ जितपुर सडक खण्डमा चैत १६ गते बिहान ७ बजेदेखि परिक्षार्थी र प्रहरीबिच झडप हुँदा भिड

दलित समुदायले पुजा गर्न नपाएको आरोप

परवानीपुर गाँउपालिका–१ मा शुभारम्भ भएको विष्णु महायज्ञमा दलित समुदायलाई पुजा गर्न नदिएको स्थानीय दलित समुदायका व्यक्तिहरूले आरोप लगाएका छन् । प्रदेश २ का भौतिक पूर्वाधार

गुणस्तरीय शिक्षाले सबै क्षेत्र सुधार हुन्छः नगर प्रमुख यादव

कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले सबैभन्दा पहिला गुणस्तरीय शिक्षा प्रदान गरिए सबै क्षेत्रको सुधार हुने बताएका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर २२ भोडहा

कुटपिटका कारण एकजनाको अवस्था चिन्ताजनक, आरोपितविरुद्ध प्रहरीमा उजुरी

प्रसौनी गाँउपालिका–६ बेलहीयाका २२ वर्षीय श्यामसुन्दर साह चैत ७ गते बेलुका ६ बजे देखि ८ बजे सम्म सोही गाउँका स्थानीयहरुको समुहले कुटपिट र दुव्र्यवहार गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई एक वर्षदेखि यौन सम्पर्क गर्न दबाब दिएर अभद्र व्यवहार गरेको आरोपमा सिम्रोनगढ नपा–७ खजानी गाउँका ३९ वर्षीय जयन्तकुमार कुशवाहालाई इलाका प्रहरी कार्यालय

जनता आवास कार्यक्रमको लापरवाहीले डोम, मुसहर, हलखोर र मेस्तर समुदाय पालमुनी बस्न बाध्य

तराईका अति विपन्न डोम, मुसहर, हलखोर र मेस्तर समुदायलाई अनुदानमा घर निर्माण गरिदिने गरी सञ्चालन भएको जनता आवास कार्यक्रमको लापरवाहीले एक वर्षदेखि पालमा बस्न बाध्य

प्रसूति गृह सञ्चालनको माग राखी गरिएको आन्दोलनमा प्रहरीद्वारा लाठी चार्ज

बारागढी गाँउपालिकाको कार्यालयमा फागुन ६ गते प्रसूति गृह सञ्चालनलगायतका आठ बुँदे माग राखी  कार्यालयमा तालाबन्दी गरी ढुङ्गामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको छ । प्रहरीको

अपरिचित व्यक्तिहरूको समूहले स्कूलमा तोडफोड गरेको भन्दै प्रहरीमा उजुरी

देवताल गाँउपालिका–१ बडकी फूलवरियागाँउमा रहेको विद्याबाबा आवासीय बोर्डिङ्ग स्कूलमा अपरिचित व्याक्तिहरूको समूहले तोडफोड गरेको भन्दै पीडित पक्षले फागुन २ गते सन्फुलवा प्रहरी चौकीमा उजुरी दिएको

आन्तरिक द्वन्द्वका कारण न्यायिक समिति निष्क्रिय !

पचरौता नगरपालिकाका प्रमुख रमेशकुमार यादव र उपप्रमुख इन्दुकुमारी यादवको आन्तरिक द्वन्द्वले न्यायिक समिति सक्रिय बन्नै सकेको छैन । काम गर्न बाधा अवरोध भएकाले सेवाग्राहीलाई समस्या

कुटपिट तथा दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

सिम्रोनगढ नपा–७ खजानी गाउँ निवासी यूुा विद्यार्थी सङ्घर्ष समितिका उपाध्यक्ष २४ वर्षीय सनी गुप्तालाई माघ १४ गते दिउँसो ११ बजेको समयमा कुटपिट तथा गाली गलौज

सरसफाई कार्यक्रमको अगुवाई गर्दै बाल अधिकार चेतना समूह

बाल अधिकार चेतना समूहको कार्ययोजना अनुसार समूहकै अगुवाइमा कलैया उपमहानगरपालिका–१५मा पुस २७ गते सरसफाई कार्यक्रम गरिएको छ । कलैया उपमहानगरपालिका–१५ वडा कार्यालय, अनौपचारिक क्षेत्र सेवा

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा निजगढ नपा–४ का ३० वर्षीय श्रवणकुमार प्रधानलाई इलाका प्रहरी कार्यालय निजगढले १५ महिनापछि पुस २४ गते गिरफ्तार गरेको छ

बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. २ कार्यालय जनकपुरधामको आयोजनामा बालअधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम जितपुर सिमरा उमनपा–१७ जैतापुरमा

रकम निकासाको विषयलाई लिएर वडा अध्यक्ष र वडा सदस्यबिच कुटाकुट  

कलैया उपमहानगरपालिका–१२ का वडा अध्यक्ष राजेश्वरप्रसाद केशरी र वडा सदस्य लक्ष्मी साह तेली बिच धर्मनगरगाउँको सडकमा पुस १ गते विहान गालिगलौच र कुटाकुट भएको छ

दुर्व्यवहार घटनाका आरोपित इन्स्पेक्टरविरुद्ध निवेदन दर्ता

कलैया उपमहानगरपालिका–४ बेलहिया गउँ निवासी अन्तरपार्टी सञ्जालकी अध्यक्ष ४७ वर्षीया शीला साहलाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला तथा बालबालिका सेलमा कार्यरत इन्स्पेक्टर

यस वर्ष ५५ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख

बारामा यस वर्ष ५५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरिएको प्रतिवेदन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाराले एक कार्यक्रमको आयोजना गरी सार्वजनिक

छठी घाट बनाउने क्रममा झडप, तीन जना घाइते

महागढीमाई मन्दिर परिसरमा छठी घाट बनाउने विषयलाई लिएर कात्तिक १२ गते बिहान दुई समूह बिच झडप भएको छ । झडपमा महागढीमाई नगरपालिका-१ मठवा टोलका ५५

दुई छोाराको हत्या गरी बावुद्वारा आत्महत्या

जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहाशान्ती टोलका ३० वर्षीय सुरेन्द्र रामले कात्तिक ४ गते बिहान पाँच वर्षीय छोरा सुविन राम र तीन वार्षीय छोरा विपीन रामलाई घर भित्र

अन्य

भिडियो