INSEC Online

📅 २०८३ श्रावण १

बाँके

आयोग, इन्सेक र सिजपको नेतृत्वमा बालसुधार गृहको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, सिजप, सिविन नेपाल र राष्ट्रिय बाल अधिकार परिसद्को संयुक्त टोलीले ०८१ साउन ३ गते डुडुवा गाउँपालिका-६, आसमानपुरस्थित जयेन्दु बाल सुधार

रोम विधान अनुमोदनको माग गर्दै ज्ञापनपत्र

अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधान को स्थापनाको अवसरमा रोम विधान अनुमोदन गर्न माग गर्दै जिल्लाका मानव अधिकार सम्बद्ध सङ्घ संस्थाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री

पीडितहरूको न्यायको सवाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा पीडितहरूको न्यायको सवाल विषयक अन्तरक्रिया कार्यक्रम ०८१ साउन २ गते नेपालगञ्जमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग, शाखा कार्यालय

रोम विधान अनुमोदन गर्न मानव अधिकारकर्मीहरूको आग्रह

मानव अधिकारकर्मीहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन प्रक्रिया तत्काल अघि बढाउन नेपाल सरकारलाई आग्रह गरेको छ । फौजदारी न्यायसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (१७ जुलाई) को

इन्सेक र एडभोकेसी फोरमको संयुक्त टोलीद्वारा जिल्ला कारागार अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरमको संयुक्त टोलीद्वारा ०८१ साउन १ गते नेपालगञ्जस्थित जिल्ला कारागार अनुगमन गरेको छ । कारागारमा ३ सय ५०

नेपालगञ्जस्थित हर्ष किर्ति महाविहारको संरक्षण र व्यवस्थापनको लागि ज्ञापन पत्र

नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसर भित्र रहेको हर्ष किर्ति महाविहार (बौद्ध मन्दिर) को सम्पत्तिको संरक्षण र मन्दिरको समुचित व्यवस्थापन गर्न नागरिक समाज एवम् मानव अधिकरकार्मीहरूले जिल्ला

सार्वजनिक सरोकारवालाका मुद्दामा सरोकारवालाहरूको भूमिका विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

सार्वजनिक सरोकारवालाका मुद्दामा उच्च अदालतबाट भएका महत्त्वपूर्ण फैसलाहरूको संग्रह पुस्तक विमोचन २०८० तथा सर्वाजनिक सरोकारवालाहरूको भूमिका विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम ०८१ असार २८ गते

बाल सुधार गृहमा कैदीबन्दीहरूबीच झडप हुँदा चार जना घाइते

डुडुवा गाउँपालिका-६, आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा कैदीबन्दीहरूबीच ०८१ असार २४ गते झडप हुँदा चार जना घाइते भएका छन् । बाल सुधार गृहका प्रमुख विमला

निरन्तर वर्षाले लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका नागरिकहरूको जनजीवन प्रभावित

तीन दिनदेखिको अविरल वर्षाले लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका नागरिकहरूको जनजीवन प्रभावित बनेको छ । अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरो आउनुका साथै

प्रहरीले प्रहार गरेको गोली लागेर दुई जना घाइते

डुडुवा गाउँपालिका-६, सिख्खनपुर्वामा ०८१ असार २० गते प्रहरीले चलाएको गोली लागेर सोही ठाउँका ५५ वर्षीय सन्नामा भन्ने सरनाम सिंह सरदार र ३० वर्षीय नानक सिंह

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्ध वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व बाँकेमा अर्धवार्षिक समीक्षा कार्यक्रम ०८१ असार २० गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालयको

प्रदेश स्तरीय वार्षिक कार्यक्रम समीक्षा बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा प्रदेश स्तरीय वार्षिक कार्यक्रम समीक्षा बैठक ०८१ असार १३ गते नेपालगञ्जमा सम्पन्न भएको छ । बैठकमा

प्रकाश मानव अधिकार पुरस्कार २०८० का लागि छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशको आयोजनामा हरेक वर्ष साउन १६ गते इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको स्मृतिमा इन्सेकद्वारा प्रदान गरिने प्रकाश मानव

स्थलगत अध्ययन किन र कसरी विषयक क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजना र डिसिएको सहयोगमा स्थालगत अध्ययन किन र कसरी विषयक क्षमता अभिवृद्धि कार्यक्रम ०८१ असार १३ गते नेपालगञ्जमा सम्पन्न भएको छ

मानव अधिकार समूहका सदस्यहरूबीचको अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा लुम्बिनी प्रदेशमा सञ्चालित मानव अधिकार समूहका सदस्यहरूबीचको अनुभव आदानप्रदान कार्यक्रम ०८१ असार १२ गते कैलाली जिल्लाको चिसापानीमा सम्पन्न

इन्सेक र एडभोकेसी फोरमको संयुक्त टोलीद्वारा जिल्ला कारागार अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरमको संयुक्त टोलीद्वारा ०८१ असार ११ गते नेपालगञ्जस्थित जिल्ला कारागार अनुगमन गरेको छ । अनुगमनका क्रममा जिल्ला कारागारमा

मानव अधिकारकर्मीहरूको प्रदेश स्तरीय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयले सरोकारवालाहरूबीच पीडितहरूको सहयोगलाई अझ प्रभावकारी बनाउन मानव अधिकारकर्मीहरूको प्रदेश स्तरीय बैठक ०८१ असार ७ गते सम्पन्न गरेको

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलत्कार गरेको कसुरमा जिल्ला अदालतले बैजनाथ गाउँपालिका-४, बानियाभारका २० वर्षीय विकास परियारलाई आठ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश भिष्मराज

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलत्कार गरेको कसुरमा जिल्ला अदालतले बैजनाथ गाउँपालिका-४, बानियाभारका २० वर्षीय सन्तोष शाहीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश भिष्मराज

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा इन्सेकका संयोजक सम्मानित

१८ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महत सम्मानित हुनुभएको छ । दलित महिला सङ्घ (FEDO), बाँकेद्वारा

अन्य

भिडियो