INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया नातिनीलाई बलात्कार गरेको अरोपमा प्रहरीले ५० वर्षीय हजुरबुवालाई असोज ११ गते गिरफ्तार गरेको राससले जनाएको छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकालाई महिला सेवा केन्द्रमा राखिएको छ । उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको पनि प्रहरीले जनाएको छ ।

अन्य

भिडियो