INSEC Online

📅 २०८३ जेष्ठ २१

नुवाकोट

मानव अधिकारको सवाल विषयक तालिम सम्पन्न

शिवपुरी गाउँपालिकामा वडा नं. ८ को लिखुमा मानव अधिकारका सवाल तथा समस्या पहिचानसम्बन्धी कार्यशाला ०८० भदौ १६ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका वडा

सार्वजनिक सरोकारको विषयमा सार्वजनिक सुनुवाई

स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा शिवपुरी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिवपुरी गाउँपालिकाको वडा

त्रिशूली अस्पतालमा चिकित्सक अभाव हुँदा सेवाग्राहीलाई सास्ती

त्रिशूली अस्पतालमा चिकित्सक अभाव हुँदा सेवाग्राहीलाई सेवा लिन सास्ती भएको छ । चिकित्सक अवाभका कारण सेवाग्राहीले सेवा प्राप्त गर्नका लागि एक हप्ताभन्दा बढी समय कुर्नुपर्ने

सिफारिस प्रक्रियासम्बन्धी दुई दिने तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको विदुर नगरपालिकाका का स्थानीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूमाथि कानुनी समस्या आइपर्दा कुन कुन निकायमा न्यायको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पञ्चकन्या गाउँपालिका-१ का १४ वर्षीय बालकलाई प्रहरीले ०८० साउन ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

प्रकाश स्मृति दिवसका अवसरमा ककनीमा वृक्षरोपण

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्ले स्मृति दिवसको अवसरमा ०८० साउन १६ गते ककनी गाउँपालिका-५, ककनीस्थित थाईपार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । ३१ औँ स्मृति

बलात्कार प्रयास गरेको कसुरमा चार वर्ष कैद सजाय फैसला

अपाङ्गता भएकी ५४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश मदनबहादुर धामीको इजलासले ०८० असार २४ गते विदुर नगरपालिका-८ का ४८ वर्षीय शेरबहादुर

अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नुवाकोटले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार ११ गते विदुरमा सम्पन्न

बलात्कार गरेको कसुरमा चार महिना कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले किस्पाङ गाउँपालिका-३ का २० वर्षीय परिमान तामाङलाई ०८० जेठ २४ गते चार महिना कैद सजायको फैसला सुनाएको

मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

मानव अधिकार तथा कानुनी सयन्त्रसम्बन्धी अभिमुखीकरण तालिम ०८० जेठ १२ गते विदुरमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालन भएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विदुर नगरपालिका–१३ कल्याणपुरका २८ वर्षीय सागर थापालाई प्रहरीले ०८० वैशाख ११ गते गिरफ्तार गरेको छ । आरोपित थापाले ०७९

सामुहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१५ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना आरोपितलाई प्रहरीले वैशाख ५ गते गिरफ्तार गरेको छ । किस्पाङ गाउँपालिका–५ सुकुटेखोलास्थित गोठमा बालिकालाई वैशाख ३

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रसुवा गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीका २८ वर्षीय ग्याल्सन तामाङलाई प्रहरीले ०८० वैशाख ४ गते गिरफ्तार गरेको छ । आरोपितले

शिवपुरीमा सार्वजनिक सरोकारको विषयमा अन्तर्क्रिया कार्यक्रम

शिवपुरी गाउँपालिका–७ सुनखानीमा सार्वजनिक सरोकार र महिलामाथि हिंसाको विषयमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाको वडा नं. ७ र

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा शिवपुरी गाउँपालिका–१ तलाखुकी सोनाम भन्ने हेरिङ डोल्मा तामाङलाई प्रहरीले ०७९ चैत २६ गते गिरफ्तार गरेको छ

समस्या पहिचान तथा सिफारिस संयन्त्रसम्बन्धी महिला र बालबालिकालाई तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शिवपुरी गाउँपालिका-७ मा समस्या पहिचान तथा सिफारिस संयन्त्रसम्बन्धी महिला र बालबालिकालाई तालिम ०७९ चैत २७ गते सम्पन्न भएको छ

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बेलकोटगढी नगरपालिका–११ बस्ने ४९ वर्षीय शम्भु कार्कीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ०७९ चैत २० गते उजुरी दर्ता

बलात्कार गरेको कसुरमा कैद फैसला

३७ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको कसुरमा नुवाकोट जिल्ला अदालतले चार जनालाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश मदनबहादुर धामीको

कथित बोक्सीको आरोप तथा आत्महत्या दुरुत्साहन कसुरमा दुई वर्ष दुई महिना कैद सजाय फैसला

तादी गाउँपालिका–१ बस्ने ५५ वर्षीया सन्चमाया तामाङलाई कथित बोक्सीको आरोप तथा आत्महत्या दुरुत्साहन कसुरमा तादी गाउँपालिका–१ उर्लेनीका ४८ वर्षीय लक्षु तामाङ र ५५ वर्षीय सम्बर

बलात्कार कसुरमा २३ दिन कैद सजाय फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ककनी गाउँपालिका–२ का ५० वर्षीय सानुकान्छा बलामीलाई जिल्ला अदालत नुवाकोटले ०७९ फागुन १८ गते २३ दिन कैद सजाय हुने

अन्य

भिडियो