केवलकार निर्माण विवाद: आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान
पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार खारेजीको माग गर्दै आएको ‘नो केवलकार’ समूहलाई सरकारले वार्तामा बोलाएको छ । मन्त्रीस्तरीय वार्तामात्रै गर्ने अडान राख्दै आएको समूहलाई प्रेमप्रसाद भट्टराईको