विप्लवका कार्यकर्ताले चन्दा सङ्कलन गर्न दवाव दिएको जनप्रतिनिधिको गुनासो
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका कार्यकर्ताले स्थानीय तहका जनप्रतिनिधिसँग चन्दा सङ्कलनमा दवाव दिएको जनप्रतिनिधिहरूले गुनासो गरेका छन् । सो पार्टीका कार्यकर्ताले दश