डोल्पाका दुई गाउँपालिका नेपाल कम्युनिष्ट पार्टीले ‘कब्जा’ गरेको दावी
सदरमुकाम दुनैदेखि दुई दिनको पैदल दुरीमा पर्ने तल्लो डोल्पाका जगदुल्ला र मुडकेचुला गाउँपालिकाको कार्यालयमा मङ्सिर १८ गते स्थानीय सरकारका साइनबोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टीले आफ्नो