INSEC Online

📅 २०८३ जेष्ठ २१

डोटी

पुनर्स्थापनाको अभावमा वादी समुदाय खोला किनारमा रात काट्न बाध्य

पुनर्स्थापनाको अभावमा विगत चार वर्षदेखि १४ परिवार वादी समुदाय दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती प्राविधिक शिक्षालय दिपायलको मुनि रहेको खोलाकिनारमा कष्टकर जिवन बिताउन बाध्य भएका

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जोरायल गाउँपालिका–४ घाडका ४८ वर्षीय  खडकबहादुर मगर लाई प्रहरीले माघ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा बोगटान गाउँपालिकाका ५१ वर्षीय एक शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित छात्रालाई आरोपितले बड्डी केदार गाउँपालिका-५ स्थित

छाउ बार्न छाउपडी गोठमा बसेकी महिला मृत फेला

पूर्वीचौकी गाउँपालिका–५, काडामाण्डौकी २१ वर्षीया पार्वती बोगटीको माघ १७ गते छाउपडी गोठमा मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष निर्मला साउदले बताइन् । छाउ भएको बेला सुतेको कोठामा

क्षमताभन्दा दोब्वर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

जिल्ला कारागार डोटीमा क्षमताभन्दा दोब्बर बैदीबन्दी हुँदा समस्या झेल्नु परेको कारागारका कैदीबन्दीहरूले दुखेसो पोखेका छन् । २५ जना क्षमता भएको कारागारामा हाल ५१ जना कैदीबन्दी

वडा कार्यालयमा गरिएको तालाबन्दीका कारण सेवाग्राही मारमा

स्थानीयहरूद्वारा डोटीको शिखर नपा–३ को कार्यालयमा पुस ३ गतेदेखि लगाइएको अनिश्चितकालिन  तालाबन्दीका कारण स्थानीय सेवाग्राहीहरू समस्यामा परेका छन् । शिखर नगरपालिकास्थित केही स्थानीयहरूले वडा कार्यालय

समान काममा समान ज्याला पाउनबाट महिला वञ्चित

डोटी जिल्ला सदरमुकाममा दैनिक रूपमा ज्याला मजदुरी गर्दै जिविका चालाइरहेका महिलाहरूले समान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गरेका छन् । ‘गैँती र बेल्चा

विक्री हुँदैन दलितले उत्पादन गरेको दुध !

जिल्ला सदरमुकाम डोटी, दिपायल र ग्रामीण क्षेत्रका स्थानीय बजारमा दलित समुदायले पालेका गाई भैँसीको दुध किनबेच नहुने गरेको दलित समुदायका व्यक्तिहरूले गुनासो गरेका छन् ।

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सिलगढीमा कात्तिक २९ गते सम्पन्न गरिएको छ । पूर्व समिक्षा कार्यक्रममा

आर्थिक अभावका कारण विद्यालय जान नसकेकी बालिकालाई इन्सेकको सहयोग

इन्सेक डोटीले केआईसिंह गाउँपालिका–४ वायल चन्केसैनका आठ वर्षीया बालिका तारा बिकलाई कात्तिक २७ गते आर्थिक सहयोग गरेको छ । कापीकलम र पोशाक किन्ने पैसा नभएका

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १२ वर्षीय र आठ वर्षीय बालकलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २८

स्थानीय जनप्रतिनिधि र निगरानी समूहको क्षमता अभिबृद्धिसम्बन्धी तालिम सम्पन्न

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा  स्थानीय  तहका जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका सदस्यहरूको लागि आयोजित क्षमता अभिबृद्धिसम्वन्धि तालिम असोज

बलात्कार घटनाका आरोपित गिरफ्तार

७४ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले बोगटान गाउँपालिका-१ सिमचौरका २२ वर्षीय गणेश धामीलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिखर नपा–६ का २८ वर्षीय योगेन्द्र वलायरलाई असोज १३ गते गिरपतार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज

कारागार जीर्ण हुँदा कैदीबन्दीहरूलाई समस्या

डोटी जिल्ला कारागारको छाना चुहिन थालेपछि कैदीबन्दीहरू छानामा पलाष्टिक ओडेर बस्न बाध्य भएका छन् । राणाकालमा निर्माण गरिएको वर्षौँ पुरानो कारागार जीर्ण भएर चुहिन थालेपछि

अस्पतालमा दुई सातादेखिको आन्दोलनका कारण बिरामी मर्कामा

जिल्ला अस्पताल डोटीका स्वास्थ्यकर्मीहरूले फागुन ८ गतेदेखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेपछि उपचारका लागि आएका बिरामीहरू मार्कामा परेका छन् । फागुन ६ गते उपचारका

प्रहरी र आन्दोलनकारीबिच भएको झडपमा ४० जना घाइते

७ नं प्रदेशको राजधानी दिपायलमा माग गर्दै यहाँ भइरहेको आन्दोलनमा दिनहुँ तनाव सिर्जना भएको राससले जनाएको छ । जिल्ला सदरमुकाम सिलगढीमा माघ ५ गते पनि

दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन सुरू भएको राससले जनाएको छ । क्षेत्रीय प्रशासन कार्यालय दीपायललगायत अन्य क्षेत्रीय कार्यालयमा ढुङ्गामुढा, तोडफोड

आन्दोलनकारीद्वारा मोटर साइकलमा आगजनी

प्रदेश नम्बर-७ को राजधानी दिपायललाई बनाउनु पर्ने माग राख्दै पुस १९ गते आन्दोलनकारीले दिपायलमा यातायत बन्द गरेका कारण जनजिवन प्रभावित भएको छ । बन्दको अवज्ञा

सेनाका क्याप्टेन र सशस्त्रका इन्स्पेक्टरद्वारा उम्मेदवारलाई धम्की

डोटीको वडीकेदार गाउँपालिकामा खटिएका नेपाली सेनाका क्याप्टेन र सशस्त्र प्रहरीका इन्स्पेक्टरले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई धम्की दिएको पीडित पक्षले आरोप लगाएका छन् । असार ६

अन्य

भिडियो