INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई ०७५ चैत ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भरतपुर महानगरपालिका–१६ शान्तिपुरका २० वर्षीय सुवास परियारले जेठ ८ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ८ गते भरतपुर अस्पतामा गरिएको प्रहरीले जनायो । आरोपित फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो