INSEC Online

📅 २०८३ जेष्ठ २१

गोरखा

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोरखा नगरपालिका-१२ स्याउलीका २८ वर्षीय चिजकुमार परियारविरूद्ध वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दर्ता गराएको

दमन भएको भन्दै कैदीबन्दी आन्दोलित

आफूहरू माथि दमन भएको भन्दै गोरखा कारागारका पुरूष कैदीबन्दी आन्दोलनमा उत्रिएका छन् । कारागारका नाइके र भाइनाइकेले दमन गरेको भन्दै कैदीबन्दीले वैशाख ११ गते कारागारको

जिल्ला अस्पतालमा दरबन्दी अनुसार डक्टर छैनन्

जिल्ला अस्पताल गोरखाको क्षमता ५० शैयामा स्तरोन्नती गरिए पनि दरबन्दी अनुसार डक्टर नहुँदा बिरामी रिफर गर्नुपर्ने बाध्यता रहेको छ । १५ शैयाको अस्पताललाई २०६९ सालमा

बहुविवाह घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

बहुविवाह गरेको आरोपमा पालुङटार नगरपालिका-८ धुँवाकोटका २५ वर्षीय अशोक बिक विरुद्ध २४ वर्षीया विष्णुकुमारी बिकले चैत ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

स्थानीय युवाहरूको कुटपिटबाट प्रहरी घाइते

सिरानचोक गाउँपालिका-५ छोप्राकका स्थानीय युवाहरूको कुटपिटबाट छोप्राक प्रहरी चौकिमा कार्यरत २७ वर्षीय प्रहरी जवान नवराज केसी घाइते भएका छन् । मादक पदार्थ सेवन गरेका युवाहरूको

बहुविवाह घटनाका आरोपित गिरफ्तार

सिरानचोक गाउँपालिका-२ का २२ वर्षीय रविन गुरूङ र सोही ठाउँकी २१ वर्षीया सविना गुरूङलाई वहुविवाह गरेको आरोपमा प्रहरीले फागुन ३० गते गिरफ्तार गरेको छ ।

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले पालुङटार नपा-२ आँपपीपलका ३९ वर्षीय प्रेम श्रेष्ठविरूद्ध फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ

बोक्सी बकाउने भन्दै बालिकामाथि कुटपिट

बोक्सी बकाउने भन्दै शहीद लखन गाउँपालिका-६ घैरुङस्थित बास्कोटकी १५ वर्षीया जानुका श्रेष्ठलाई फागुन २३ गते कुटपिट भएको छ । हिमालय माविमा कक्षा ८ मा अध्ययन

स्थानीय कानुन मिडियामैत्री हुनुपर्छः सरोकारवाला

अब बन्ने स्थानीय कानुन मिडियामैत्री हुनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् । इन्सेक पोखरा कार्यालय र नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको आयोजनामा फागुन २९

मकैसिङमा इन्सेकको सार्वजनिक सुनुवाई

गण्डकी गाउँपालिका-१ मकैसिङका भूकम्प पीडितले प्राविधिकको झन्झटिलो प्रक्रियाले निकै सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । फागुन २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन

विद्यालय नआएको भन्दै प्रध्यानाध्यापकबाट विद्यार्थी कुटिए

आरुघाट गाउँपालिका-२ मान्वुस्थित भवानी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने सुपारे कार्कीलाई प्रध्यानाध्यापकले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । प्रध्यानाध्यापकले विद्यालयको बेइज्जत हुन्छ

मानसिक समस्याबाट पीडितको उद्धार र सहयोगको याचना

अजिरकोट गाउँपालिका-२ खरिबोट सिस्नेका ७० वर्षीय स्यादुरे तामाङ ४० वर्षदेखि  ओढारमा बस्दै आएका छन् । दिनभर गाउँमा खानेकुरा खोज्ने र राति अजिरकोट गाउँपालिका-३ हंसपुरस्थित भच्चेक बजार

अपाङ्गता भएका १२ वर्षको दाइलाई बोकेर दैनिक स्कुल

पालुङटार नगरपालिका-९ धुँवाकोटस्थित मदने डाँडा माध्यमिक विद्यालयमा दैनिक १० वर्षीया सुस्मिता बराम दैनिक अपाङ्गता भएका १२ वर्षीय दाजु लक्ष्मणलाई बोकेर विद्यालय आइजाई गर्छिन् । जन्मजात

बालुवा उत्खनन्को समाचार सङ्कलनका क्रममा पत्रकार कैनीमाथि आक्रमण

कान्तिपुर दैनिकका गोरखा सम्वादाता २८ वर्षीय सुदिप कैनीमाथि माघ १ गते आक्रमण भएको छ । अवैध बालुवा उत्खननको समाचारको सङ्कलनको क्रममा तनहुँ जिल्ला आँवुखैरेनी गाउँपालिका-३

गाउँपालिका केन्द्र सार्ने निर्णयको विरोधमा उत्रिएका स्थानीयद्वारा सवारीसाधन तोडफोड

भिमसेन गाउँपालिकाको केन्द्र सार्ने तयारी भएको भन्दै विरोधमा उत्रिएका भिमसेन गाउँपालिका-४ वगुवाका स्थानीयहरूले पुस २१ गते ट्याक्टर र मोटरसाइकल तोडफोड गरेका छन् । चार दिनदेखि

एकै परिवारका तीन जना अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण

अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने एकै परिवारका तीन जनालाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता वितरण गरेको छ । शहिद लखन गाउँपालिका-७ बुंकोट स्थित कोटगाउँका

शिक्षकहरू विजयी सभामा, विद्यार्थीद्वारा तालाबन्दी

विद्यालय बन्द गरेर शिक्षकहरू वाम गठबन्धनको विजयी सभामा गएको भन्दै भिमसेन गाउँपालिका-१ मसेलको विन्द्रावती माविका विद्यार्थीहरूले मङ्सिर २६ गते विद्यालयमा तालाबन्दी गरेका छन् । मङ्सिर

निर्वाचन विरोधी शङ्कास्पद गतिविधि गरेको आरोपमा नयाँ शक्तिका पाँच जना गिरफ्तार

निर्वाचन विरोधी शङ्कास्पद गतिविधि गरेको भन्दै प्रहरीले मङ्सिर १० गते नयाँ शक्ति पार्टीका पाँच जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । सिरानचोक गाउँपालिका–८ जौबारीबाट चुनावी

माओवादी केन्द्रका उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि गोरखा क्षेत्र नं-२ का उम्मेदवार तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरी अज्ञात समूहले कात्तिक ३० गते बम

आचारसंहिता विपरीत हेलिकप्टर प्रयोग गरको भन्दै उजुरी

निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ का काङ्ग्रेसका उम्मेदवार राजेन्द्र बजगाइँ र प्रदेश सभाका समानुपातिक उमेदवार हरिबहादुर घलेले निर्वाचन आचरसंहिता विपरीत हेलिकप्टरको प्रयोग गरेको

अन्य

भिडियो