INSEC Online

📅 २०८३ जेष्ठ २१

गोरखा

खाद्यान्न ढुवानी नहुँदा सिर्दिबास डिपो एक महिनादेखि रित्तै !

नेपाल खाद्य संस्थान गोरखा शाखा अन्तर्गत उत्तरी गोरखामा रहेको सिर्दिबास डिपो एक महिनादेखि रित्तो छ । सिर्दिवास सहित ल्हो, विही, प्रोक, छेकम्पार, चुम्चेत र सामागाउँका

उत्तरी गोरखामा खाद्यान्न ढुवानीमा ढिलाई हुँदा स्थानीय प्रभावित

उत्तरी गोरखाका स्थानीयहरूलाई सहुलियत दरमा उपलब्ध गराइने चामल चालु आर्थिक वर्षको तीन महिना बितिसक्दा पनि ढुवानी हुन सकेको छैन । चालु आर्थिक वर्षमा माछाखोला डिपोमा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पालुङटार नपा–९ मिरकोट स्थित चालीसे डाडाँका २० वर्षीय दिनेश परियारलाई असोज १४ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४९ वर्षीय बावुलाई असोज १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २७ गते बलात्कार गरेको

खोप्लाङमा इन्सेकको सार्वजनिक सुनुवाइ

पालुङटार नगरपालिका–१ खोप्लाङका भूकम्प पीडितले वर्षाले बाटो बिगार्दा घर निर्माण प्रभावित भएको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित मानव अधिकार सञ्जालको

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२४ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा उनका आफन्तले भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित युवतीलाई भदौ २६ गते

पाँच दिनदेखि हराइरहेकी नवजात शिशुको शव फेला, आमाले हत्या गरेको आरोप

भदौ ८ गतेदेखि हराइरहेकी सिरानचोक गाउँपालिका–२ थालाजुङकी ११ दिने नवजात शिशुको शव भदौ १२ गते सोही ठाउँस्थित मृतकको घर छेउमै गाडेको अवस्थामा फेला परेको प्रहरीले

कथित बोक्सीको आरोप लगाएको घटनाका आरोपित गिरफ्तार

धार्चे गाउँपालिका-६ काशिगाउँमा आमाछोरीलाई कथित बोक्सीको आरोप लगाएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २६ वर्षीय रोशन गुरूङलाई साउन २६ गते गिरफ्तार गरेको छ ।

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुलिकोट गाउँपालिका-८ का ३८ वर्षीय मानबहादुर परियारलाई साउन २३ गते गिरफ्तार गरेको छ । आरोपितले साउन २३

काशिगाउँ घटनाका दोषी उपर कारबाहीको माग गर्दै सिडिओलाई ज्ञापनपत्र

धार्चे गाउँपालिका-६ काशिगाउँमा कथित बोक्सीको आरोपमा एक परिवारलाई सामाजिक बहिष्कार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै गोरखाका अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई साउन २२ गते

जटिल विषयमा नागरिक समाज र पत्रकारको एउटै धारणा बनाउनुपर्नेमा जोड

जिल्लामा हुने जटिल खालका विषयमा नागरिक समाज र पत्रकारले साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र

कथित बोक्सीको आरोपमा सामाजिक बहिष्कारमा नेतृत्व गरेको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

धार्चे गाउँपालिका–६ काशिगाउँका ५५ वर्षीया काली गुरूङ र २९ वर्षीया छोरी मिनकुमारी गुरूङलाई कथित बोक्सीको आरोप लगाएको भन्दै सोही ठाउँका २७ वर्षीय रोशन गुरूङविरूद्ध जिल्ला

गोरखा कारागारमा कैदीबन्दीबीच कुटाकुट, तीनजना हिरासतमा

टिभी हेर्ने विषयको विवादलाई लिएर गोरखा कारागारका कैदीबन्दीबीच कुटाकुट भएको छ । असार २७ गते राति कैदीबन्दीबीच भनाभन र कुटाकुट भएको जिल्ला गोरखा कारागारका प्रमुख

कुटपिट गरी आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

भिमसेन थापा गाउँपालिका-१ मसेल स्थित माझथोककी ६३ वर्षीया विवा विश्वको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय छोरा राजेश विश्वलाई असार ९ गते गिरफ्तार गरेको छ

‘पीडितले न्याय पाए की पाएनन्, नागरिक निगरानी बढाउनुस्’-सरोकारवाला

बहुविवाह र बलात्कारका घटना बढेकामा सरोकारवाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई असार ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले गत जेठ २५ गते बलात्कार

दलित बस्तीमा इन्सकेको सार्वजनिक सुनुवाइ

शहिद लखन गाउँपालिका-१ वक्राङको दलित वस्तीमा सार्वजनिक सुनुवाइ कार्यक्रम जेठ २६ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जालको

विद्यालय भवन निर्माणमा लापरवाही हुँदा विद्यार्थी टहरामा पढ्दै

धार्चे गाउँपालिका–७ लापुको कालरात्री माध्यामिक विद्यालयको भवन निर्माणमा लापरवाही हुँदा विद्यार्थीहरू निकै सकसले टहरोमा पठन पाठन गर्न बाध्य छन् । असल छिमेकी (गुड नेभर्स) नामक

नौ महिनासम्म पनि गुनासो सम्बोधन नभएको भुकम्प पीडितहरूको गुनासो

वास्तविक भूकम्प पीडित भएर पनि लाभग्राही सूचीमा नाम समावेश नभएको भन्दै गुनासो फर्म भरेकाहरूको गुनासो नौ महिना बित्दा समेत सम्बोधन हुनसकेको छैन । लाभाग्राही सूचीमा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरेपमा प्रहरीले गोरखा नगरपालिका-१० छेवेटारमा ३९ वर्षीय शिक्षक विनोद पाण्डेलाई जेठ २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

अन्य

भिडियो