INSEC Online

📅 २०८३ श्रावण १

कैलाली

बालविवाह गरेको कसुरमा कैद सजायको फैसला

१७ वर्षीया बालिकासँग घोडाघोडी नगरपालिका—३ का २४ वर्षीय राकेश मल्लले बालविवाह गरेको कसुरमा ०८१ असार ३१ गते दुवै जनालाई चार महिना कैद सजायको फैसला गरिएको

जबर्जस्ती निष्कासनसम्बन्धी अनुगमनको प्रारम्भिक निष्कर्ष सार्वजनिक : मानव अधिकारको उल्लङ्घन गरिएको ठहर

  एम्नेस्टी इन्टरनेसनल नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जुरी नेपाल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी) र नेपाल महिला एकता समाजको संयुक्त अनुगमन टोलीले कैलाली

अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजिवन प्रभावित, पाँच जनाको मृत्यु ४ हजार १ सय ६५ जना विस्थापित

अविरल वर्षका कारण सुदूरपश्चिम प्रदेशको जनजिवन प्रभावित भएको छ । वर्षाका कारण आएको बाढीपहिरोमा परी कैलाली, डडेल्धुरा र कञ्चनपुर जिल्लामा पाँच जनाको मृत्यु र दुई

तलब सुविधा नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो

गोदावरी नगरपालिका अन्तर्गत बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले वर्षको अन्तिम महिनासम्म तलब नपाएको गुनासो गर्नुभएको छ । चालु आर्थिक वर्ष २०८० / ०८१ को असोजमहिनादेखि

मानव अधिकार सन्धी अनुगमन समन्वय समितिको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सन्धी अनुगमन समन्वय समितिका सदस्य संस्थाहरुको बैठक असार १७ गते धनगढमिा सम्पन्न भएको

प्रदेशस्तरीय वार्षिक समीक्षा तथा छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरीय वार्षिक समीक्षा तथा छलफल कार्यक्रम ०८१ असार १६ गते धनगढीमा सम्पन्न भएको

मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना बारे प्रदेशस्तरीय परामर्श तथा अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त आयोजनामा मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना बारे प्रदेशस्तरीय परामर्श तथा अन्तरक्रिया कार्यक्रम

मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादती घटनाहरुको जिल्लास्थित सरोकारवालाहरुसँग अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादती घटनाहरुको जिल्लास्थित सरोकारवालाहरुसँग अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

सीमान्तकृत समुदायका लागि बनेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न प्रतिबद्ध छु: मन्त्री भाट

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री ओमविक्रम भाटले प्रदेश सरकारले सीमान्तकृत समुदायका लागि बनाएको नीति तथा कार्यकम कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ । इन्सेक

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ असार ६ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक

बलात्कार गरेको कसूरमा कैद सजायको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा कैलारी गाउँपालिका—७ रामपुरका ११ वर्षीय बालकलाई असार ५ गते ६ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय बुवालाई ०८१ असार ३  गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० भदौ २८ गतेदेखि

विद्यालयमा खानेपानीको अभाव हुँदा पठनपाठन प्रभावित

घोडाघोेडी नगरपालिका—४ रामपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा खानेपानकिो अभाव भएपछि विद्यार्थीहरु समस्यामा परेका छन् । कैलाली जिल्लामा गर्मी बढेपछि विद्यालयमा भएको खानेपानीको धारा सुकेर विद्यालयमा खानेपानीको

सुदूरपश्चिम प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१ / ०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सभाबाट ०८१ जेठ २४ गते पारित गरिएको नीति

मानव अधिकार समूह र बाल अधिकार चेतना समूहको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा प्रदेशस्तरीय मानव अधिकार समुह र बाल अधिकार चेतना समूहको ०८१ जेठ २४ गते धनगढीमा बैठक

कानुनी प्रकृयामा जान पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ जेठ २१ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । धनगढी उपमहानगरपालिका–१३

कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई सास्ती

१९९७ सालमा स्थापना भएको जिल्ला कारागार, कैलालीको भवन जीर्ण हुँदा कैदीबन्दीहरुले सास्ती खेप्नुपरेको छ । कारागारमा क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी राखिएका कारण अत्यधिक गर्मी बढेसँगै

मानव अधिकार रक्षकहरुको क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार रक्षकहरुको लागि क्षमता अभिबृद्धि कार्यक्रम ०८१ जेठ १६ गते धनगढीमा सम्पन्न भएको छ

मौलिक हकको कार्यान्वयनको माग राख्दै मानव अधिकार समूहले बुझायो सुझाव—पत्र

कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहले आगामी आर्थिक वर्ष २०८१ / ०८२ मा बन्ने वार्षिक नीति तथा कार्यक्रममा मानव अधिकारका सवालहरुलाई समावेश गर्नु पर्ने माग राख्दै

अन्य

भिडियो