INSEC Online

📅 २०८३ असार १२

कैलाली

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–८ गाउँ धनगढीका २२ वर्षीय शिक्षक विष्णु तिमिल्सेनालाई ०८१ भदौ ४ गते गिरफ्तार गरेको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालका—१० जुगेडाका ५८ वर्षीय सुकदेव रानालाई ०८१ भदौ २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

बेचबिखन तथा ओसारपसारको जोखिम बढ्दो, चार वर्षमा ५ सय ५६ जनाको उद्धार !

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका नाकाबाट हुने बेचविखन तथा ओसारपसारका घटनामा बृद्धि भएको पाइएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा क्रियाशिल माइती

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपलिका—१० का २१ वर्षीय फरार आरोपित पदमबहादुर थापालाई ०८१ साउन २४ गते गिरफ्तार गरेको छ । पीडित

बेचबिखन तथा ओसारपसार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

बेचबिखन तथा ओसारपसार घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ साउन २४ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

बलात्कार घटनाका पीडित महिलालाई इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ साउन २२ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । घोडाघोडी नगरपालिका–१२

सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधीमा २ सय ९५ जना पीडित

सुदूरपश्चिम प्रदेशमा यस तीन महिनाको अवधीमा (सन् २०२४ अप्रिलदेखि सन् २०२४ जुनसम्म) मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट २ सय ९५ जना पीडित भएको तथ्याङ्क

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुरे गाउँपालिका—१ का १४ वर्षीय बालकलाई ०८१ साउन १३ गते घरबाट गिरफ्तार गरेको छ । बालिकालाई आरोपितले साउन

डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्युभएको पीडित परिवारको आरोप, अस्पतालमा तोडफोड

डाक्टरले लापरबाही गरेका कारण बेलौरी नगरपालिका—२ का १७ वर्षीय नसिभ चौधरी उपचारका क्रममा डाक्टरले लापरबाही गर्दा ०८१ साउन १२ गते मुत्यु भएको भन्दै आफन्त तथा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—४ का २८ वर्षीय रविन्द्र श्रेष्ठलाई साउन ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

मानव अधिकर समूह र मानव अधिकारकर्मीसँग वातावरणीय अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकर समूह र मानव अधिकारकर्मीसँग वातावरणीय अधिकारसम्बन्धी अन्तरक्रिया कार्याक्रम साउन १० गते धनगढीमा सम्पन्न

रोम विधान अनुमोदन गर्न इन्सेकलगायतका संघसस्थाको आग्रह

अन्तराष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाईको स्मरणमा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधि र धनगढीस्थित मानव

रोम विधान अनुमोदन गर्न इन्सेकलगायतका संघसस्थाको आग्रह

अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाईको स्मरणमा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधि र धनगढीस्थित मानव

बालविवाह गरेको कसुरमा कैद सजायको फैसला

१७ वर्षीया बालिकासँग घोडाघोडी नगरपालिका—३ का २४ वर्षीय राकेश मल्लले बालविवाह गरेको कसुरमा ०८१ असार ३१ गते दुवै जनालाई चार महिना कैद सजायको फैसला गरिएको

जबर्जस्ती निष्कासनसम्बन्धी अनुगमनको प्रारम्भिक निष्कर्ष सार्वजनिक : मानव अधिकारको उल्लङ्घन गरिएको ठहर

  एम्नेस्टी इन्टरनेसनल नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जुरी नेपाल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी) र नेपाल महिला एकता समाजको संयुक्त अनुगमन टोलीले कैलाली

अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजिवन प्रभावित, पाँच जनाको मृत्यु ४ हजार १ सय ६५ जना विस्थापित

अविरल वर्षका कारण सुदूरपश्चिम प्रदेशको जनजिवन प्रभावित भएको छ । वर्षाका कारण आएको बाढीपहिरोमा परी कैलाली, डडेल्धुरा र कञ्चनपुर जिल्लामा पाँच जनाको मृत्यु र दुई

तलब सुविधा नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो

गोदावरी नगरपालिका अन्तर्गत बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले वर्षको अन्तिम महिनासम्म तलब नपाएको गुनासो गर्नुभएको छ । चालु आर्थिक वर्ष २०८० / ०८१ को असोजमहिनादेखि

मानव अधिकार सन्धी अनुगमन समन्वय समितिको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सन्धी अनुगमन समन्वय समितिका सदस्य संस्थाहरुको बैठक असार १७ गते धनगढमिा सम्पन्न भएको

प्रदेशस्तरीय वार्षिक समीक्षा तथा छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरीय वार्षिक समीक्षा तथा छलफल कार्यक्रम ०८१ असार १६ गते धनगढीमा सम्पन्न भएको

मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना बारे प्रदेशस्तरीय परामर्श तथा अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त आयोजनामा मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना बारे प्रदेशस्तरीय परामर्श तथा अन्तरक्रिया कार्यक्रम

अन्य

भिडियो