INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

मतगणना अबिलम्ब सुचारु गर्न नागरिक समाजका अगुवाको अपील

गत जेठ १४ गते भरतपुर महानगरपालिकाको मतगणनाकै क्रममा मतगणना प्रतिनिधिले नै मतपत्र च्यातेपछि स्थगित मतगणनालाई अबिलम्ब सुचारु गर्न जबाफदेहीता निगरानी समितिका सदस्यहरूले आग्रह गरेका छन्

ललितपुर महानगरपालिकाका एमालेका उम्मेदवारद्वारा मुद्दा दायर

पाटन उच्च अदालतमा स्थानीय तहको निर्वाचनमा आफूलाई बद्नियतपूर्वक हराइएको उल्लेख गर्दै ललितपुर महानगरपालिकामा एमालेबाट प्रमुखको उम्मेदवार बनेका हरिकृष्ण ब्यञ्जनकारद्वारा मुद्दा दर्ता गराइएको राससले जनाएको छ

विभिन्न जिल्लामा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन

दोस्रो चरणमा हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने अभियान अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा पश्चिमाञ्चलका विभिन्न जिल्लाहरूमा स्वच्छ निर्वाचनका लागि

जनमतको कदर गरः मानव अधिकार आयोग

चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा जेठ १४ गते मतपत्र च्यातिएपछि मतगणना स्थगित भई उत्पन्न परिस्थितिप्रति राष्ट्रिय मानव अधिकार आयोगले प्रेस विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको

भरतपुर घटनाप्रति गम्भीर ध्यानाकर्षणः नागरिक अभियान

भरतपुर महानगरपालिकामा वैशाख ३१ गते सम्पन्न भएको निर्वाचनको मत परिणामलाई असर पुर्‍याउने गरी जेठ १४ गते राति मतपत्र च्यात्ने कार्य भएको घटनाप्रति स्वच्छ निर्वाचनका लागि

नष्ट मतपत्र यकिन गरी पठाउन निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले भरतपुर नगरपालिका-१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको राससले जनाएको छ

कसरी बन्छ गाउँ कार्यपालिका र नगर कार्यपालिका ?

पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएका गाउँपालिका र नगरपालिकामा यतिबेला धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको राससले जनाएको छ । स्थानीय तहको मन्त्रिपरिषद् मानिने गाउँ कार्यपालिका

जिल्ला अनुगमन समिति तथा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन

पाल्पा जिल्लामा क्रियाशील मानव अधिकार सम्बद्ध संस्थाहरूको बैठकले स्थानीय तह निर्वाचनको लागि जिल्ला अनुगमन समिति गठन गरेको छ । इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका

निर्वाचन कार्यालय घेराउ तथा तालाबन्दी गर्न पुगेका राजापाका कार्यकर्ता गिरफ्तार

संविधान संशोधनको माग गर्दै आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा कार्यकर्ताहरूले जेठ १६ गते धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लास्थित निर्वाचन

दोस्रो चरणको निर्वाचन असार ९ मा गर्ने मन्त्रिपरिषद् निर्णय

आउँदो जेठ ३१ गते गर्ने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते शुक्रबारका दिन हुने भएको राससले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

प्रधानन्ययाधीश विरुद्ध संसदमा दर्ता महाभियोग प्रस्ताव फिर्ता

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता महाभियोगको प्रस्ताव प्रस्तावकले नै जेठ १५ गते फिर्ता लिएको राससले जनाएको छ । उक्त प्रस्तावका प्रस्तावक सांसद मीनबहादुर विश्वकर्मा र

मतपत्र च्यातिएको घटनामाथि छानबिन गर्न अनुगमन टोली गठन

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएको घटनाको सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय अनुगमन टोली गठन गरेको राससले जनाएको

मतदाता परिचयपत्र मतदान केन्द्रबाट जेठ २८ गतेदेखि तीनदिन वितरण गरिने

स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रयोजनका लागि यही जेठ २८, २९ र ३० गते मतदातालाई सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण कार्यक्रम रहेको राससले जनाएको छ

महाअभियोग प्रस्ताव अघि नबढाउन प्रक्रिया सुरु

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका-संसद् सचिवालयमा दर्ता गरिएको महाअभियोगको प्रस्ताव अघि नबढाउन प्रक्रिया सुरु भएको राससले जनाएको छ । महाअभियोग प्रस्तावमा नेपाली काङ्ग्रेसका सांसद मीनबहादुर विश्वकर्मा

चुनाव हुन नदिने चेतावनी दिँदै लाठी जुलुस प्रदर्शन

राष्ट्रिय जनता पार्टी नेपालले तराई मधेसका विभिन्न जिल्लामा लाठी जुलुस प्रदर्शन गरेको इन्सेक जिल्ला प्रतिनिधिहरूले जानकारी दिएका छन् । इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका

चार ओटै क्षेत्रमा कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा विभिन्न जिल्लाहरूमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल (इएलपी) कार्यक्रमको जेठ १२ गते इन्सेकका चार

सहमतीय सरकारका लागि राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ११ गते सहमतीय सरकार गठनका लागि आह्वान गरेकी राससले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १० गते आफ्नो पदबाट

जेठ ३१ गतेको निर्वाचन गराउन आयोग प्रतिवद्धः प्रमुख आयुक्त डा यादव

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ४६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताएका छन्

प्रेस काउन्सिलका अध्यक्षविरुद्ध सर्वोच्चमा रिट

सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई कानुनविपरीत नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दायर गरिएको छ । गोकर्णेश्वर नगरपालिका-२ बस्ने ३७ वर्षीय

जनसङ्ख्याका अधारमा २२ स्थानीय तह थप गर्ने सरकारको निर्णय

सरकारले १२ वटा जिल्लामा २२ वटा स्थानीय तह थप्ने निर्णय गरेको राससले जनाएको छ । यो सँगै स्थानीय तहको सङ्ख्या ७ सय ६६ पुगेको छ

अन्य

भिडियो