INSEC Online

📅 २०८३ श्रावण ११

इलाम

स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि डा. केसीलाई काठमाडौँ लगियो

पुस २५ देखि चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनसनमा बसेका डा. गोविन्द केसीलाई माघ ३ गते राति काठमाडांँ लगिएको छ । विपी कोइराला स्वास्थ्य

‘डा. केसीलाई आइसियुको आवश्यकता’–चिकित्सक, अर्का अनसनकारीलाई निमोनियाको सम्भावना

पुस २५ गतेदेखि १६ औँ अनसनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्न थालेको जनाइएको छ । अनसनमा बसेको छैठौँ दिन पुस ३०

डा. केसीद्वारा १६ औँ अनसन सुरू

सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै डाक्टर गोविन्द केसी पुस २५ गतेदेखि इलाममा १६ औँ अनसनमा शुरु गरेका छन् । गत साउन १० गते सरकारसँग

मानव विकास र वातावरणको अधिकारमाथि बहस चलाउँदै आयोग

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मानव विकास र वातावरणको अधिकारका विषयमा छलफल चलाउन थालेको बताएका छन् । पुस १५ गते इलाममा आयोजित विकास

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सन्दकपुर गाउँपालिका-४ का २५ वर्षीय सोम राई र बुद्धशान्ति गाउँपालिका-४ झापाका २५ वर्षीय उत्तम श्रेष्ठलाई प्रहरीले पुस

पर्याप्त पानी नुहुँदा कैदीबन्दीलाई समस्या

सुख्खा मौसम सुरू भएसँगै पर्याप्त मात्रामा पानी नआउँदा कारागारमा रहेका कैदीबन्दीलाई पानी अभाव भएको छ । १ सय २५ कैदीबन्दीको क्षमता रहेको कारागारमा २ सय

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फाकफोकथुम–४ का ३० वर्षीय गोपाल बस्नेतलाई मसिर २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर २०

अपाङ्गमैत्री भवन नहुँदा समस्या

इलाममा अपाङ्गमैत्री भवन नहुँदा विद्यार्थीदेखि सरकारी सेवा लिने अपाङ्गता भएका व्यक्तिहरू प्रभावित भएका छन् । नेपाल सरकारले २०६० सालमै अपाङ्गमैत्री भवन निर्माणका लागि ऐन बनाएको

समाजमा कानुनी सचेतना आवश्यकः सरोकारवाला

दैनिक जसो घटने हिंसाका घटना न्यूनीकरणका लागि समाजमा कानुनी सचेतना जरूरी रहेको नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रमका सहभागीले बताएका

नातिद्वारा हजुरबाको हत्या, आरोपित गिरफ्तार

माई नगरपालिका–५ मा कात्तिक १६ गते बेलुका ६५ वर्षीय वृद्ध देउमान नेम्वाङको हत्या गरेको आरोपमा प्रहरीले २२ वर्षीय नाति सञ्जय राईलाई सोही दिन गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपितविरूद्ध अदालतमा मुद्दा दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा इलाम नगरपालिका–१० का २९ वर्षीय नरेश राईविरूद्ध प्रहरीले कात्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । पीडित

कुटपिट गरेको भन्दै वडाध्यक्षविरूद्ध उजुरी

फाकफोकथुम गाउँपालिका–२ का २० वर्षीय सुवास रिजाललाई सेवा लिन जाँदा सोही वडाका वडाध्यक्ष यामबहादुर पौडेलले कुटपिट गरेको भन्दै पीडित पक्षले कात्तिक १४ गते जिल्ला प्रहरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई कात्तिक ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ७ गते बलात्कार गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरिले माइजोगमाई गाउँपालिकामा पशु प्राविधिकको रूपमा कार्यरत ३२ वर्षीय काशिनाथ निरौलालाई असोज २१ गते गिरफ्तार गरेको छ ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा प्रहरीको मोटरसाइकल तोडफोड

देउमाइ नगरपालिका–१ स्थित चौरी बजारमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्र्ताले असोज २० गते प्रहरीको मोटर साइकलमा ढुङ्गा प्रहार गरी तोडफोड गरेको प्रहरीले

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार, पीडित तीन बालिकाको उद्धार

घुमाउन लाने र विवाह गर्ने भन्दै कालीकोट जिल्लाबाट ल्याइएका तीन बालिकामध्ये १४ र १५ वर्षीया दुई जनालाई नेपाल प्रहरीले नेपाल–भारत पूर्वी सीमा नाका पशुपतिनगरबाट उद्धार

निजी विद्यालयले बढाएको शुल्क लिन नपाउने उच्च अदालतको फैसला

निजी विद्यालयहरूले बढाएको शुल्कविरूद्ध परेको रिट निवेदनमाथि उच्च अदालत विराटनगर इलाम इजलासले बढेको शुल्क लिन नपाउने फैसला गरेको छ । इलाम इजलासका न्यायाधीशद्वय वीरेन्द्रकुमार कर्ण

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम अस्पतालको आँखा उपचार केन्द्रमा कार्यरत नेत्र सहायक २७ वर्षीय दीपक सुवेदीलाई असोज १७ गते गिरफ्तार गरेको छ

नवजात शिशु हत्या गरेको कसुरमा जन्म कैदको फैसला

बच्चा जन्माएर जिउँदै फ्याँकेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेकी फाकफोकथुम गाउँपालिका– ७ की २३ वर्षीय मिना देवानविरूद्ध जिल्ला अदालतले असोज १४ गते जन्म कैदको सजाय

स्वास्थ्य केन्द्रमा पानी चुहेर उपचारमा समस्या

इलामको पूर्वी सीमा क्षेत्र पशुपतिनगरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पानी परेका बेला भवन चुहिने समस्याले उपचार प्रभावित हुने गरेको छ । सामाजिक स्वास्थ्य वीमाको उपचार

अन्य

भिडियो