INSEC Online

📅 २०८३ जेष्ठ २१

इलाम

बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका माइजोगमाई-१ का ३६ वर्षीय दिपक भट्टराईलाई जिल्ला अदालतले जेठ १७ गते २ वर्ष ६

बलात्कार घटनाका चार आरोपित गिरफ्तार

१४ वर्षीया एक बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले जेठ १५ गते चारजना आरोपितलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा सूर्योदय नगरपालिका-९ का १९

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका-५ का ४३ वर्षीय अणप्रसाद तिवारीलाई जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई जेठ

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिका आफन्तबाटै बलात्कार भएर पेटमा ६ महिनाको गर्भ रहेपछि पीडितकी आमाले जेठ १४ गते जिल्ला प्रहरी कार्यालय इलाममा आरोपितविरूद्ध उजुरी दिएकी छन् ।

बलात्कार घटनाका आरोपितलाई आठ वर्षकैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका इलाम नगरपालिका-९ का २० वर्षीय सुरेन्द्र सार्कीलाई जिल्ला अदालतले जेठ १३ गते आठ वर्षकैद सजाय

पत्नी हत्या आरोपित गिरफ्तार

माइजोगमाई गाउँपालिका-५ की २६ वर्षीया बिमला लिम्बूलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति मदन लिम्बूलाई जेठ ११ गते गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया तीन महिनाकी सुत्केरी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माङसेबुङ गाउँपालिका-३ का ३२ वर्षीय गौतम भनिने शनिहाङ साँवालाई जेठ ९ गते बाँझोबाट गिरफ्तार गरेको

यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लाथि थुनामा रहेका झापा शिवसताक्षी नगरपालिका-११ का ४६ वर्षीय तुलसीप्रसाद ढकाललाई जिल्ला अदालतले जेठ ९ गते २

बलात्कार घटनाका आरोपितलाई नौ वर्षकैदको फैसला

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका माङसेबुङ-३ का ६२ वर्षीय लोकेन्द्र राईविरूद्ध जिल्ला अदालत इलामले जेठ ८ गते नौ वर्षकैदको सजाय

बलात्कार प्रयास गरेको कसुरमा तीन वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको कसुरमा सूर्योदय नगरपालिका-७ का ३८ वर्षीय सुजन बुढाथोकी फरार रहेको चार वर्षपछि जिल्ला अदालतले जेठ ८ गते तीन वर्षकैद

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार आरोपमा प्रहरीले इलाम नगरपालिका-९ का ३० वर्षीय सूर्यमान बस्नेतलाई जेठ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ३

बलात्कार गरेको कुसुरमा ११ वर्षकैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रोङ गाउँपालिका-६ का २८ वर्षीय ख्यामराज बिकलाई जिल्ला अदालतले ११ वर्षकैद सजाय हुने फैसला सुनाएको छ

बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

सुस्त मनस्थितिकी ५२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चुलाचुली नगरपालिका-१ का २१ वर्षीय बसन्त श्रेष्ठलाई जिल्ला अदालतले जेठ ४ गते

बढाएको शुल्क नलिन उच्च अदालतको अन्तरिम आदेश

नयाँ शैक्षिक सत्रका लागि निजी विद्यालयहरूले बढाएको शुल्क नलिन उच्च अदालत विराटनगर, इलाम इजलासले जेठ ३ गते अन्तरिम आदेश जारी गरेको छ । निजी विद्यायलहरूले

अज्ञात समूहद्वारा पिकअप गाडीमा आगजनी

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-४ पुवाखोलामा वैशाख २२ गते विहान साढे दुई बजेतिर एउटा पिकअप गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । झापाबाट प्याज लिएर

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

८३ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रोङ गाउँपालिका-४ का २३ वर्षीय सुदिप गुरूङलाई वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित बृद्धालाई आरोपितले

अदालतले रिहा गरेलगत्तै नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

इलामको साँखेजुङमा रहेको एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेका दुई जनालाई जिल्ला अदालतले वैशाख १० गते धरौटीमा रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको

समान ज्याला र सहयोग नपाएको मजदुरको गुनासो

कृषि, निर्माण तथा प्रतिष्ठानमा कार्यरत मजदुरहरूले नेपाल सरकारले तोकेअनुसारको ज्याला र महिला पुरूषबीच पनि समान ज्याला पाउन नसकेको गुनासो गरेका छन् । चिया, अदुवा, अलैँची

चुलाचुली गाउँपालिका कार्यालयमा बम विष्फोट, १२ लाख बराबरको क्षति

चुलाचुली गाउँपालिकाको कार्यालयमा वैशाख १ गते राति अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट कार्यालयको पक्की सभाहलमा क्षति पुगेको छ । १ गते बेलुका

नवजात शिशु बेवारिस फ्याँकेको आरोपमा दुई जना गिरफ्तार

शिशु जन्माएर फ्याँकेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिका-७ की २३ वर्षीय मिना देवान र सोही ठाउँका २९ वर्षीय कृष्ण योङहाङलाई चैत २५ गते गिरफ्तार गरेको छ

अन्य

भिडियो