INSEC Online

📅 २०८३ जेष्ठ २१

अर्घाखाँची

बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद सजायको फैसला

पाँच वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार गरेको कसुरमा अर्घाखाँची जिल्ला अदालतले प्युठान जिल्लाको नौबहिनी गाउँपालिका-७ बस्ने ४० वर्षीय प्रेमबहादुर विष्टलाई २ वर्ष

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अर्घाखाँचीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

अपाङ्गता हुनुभएकी ३७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मालारानी गाउँपालिका-८. हंसपुरका ४० वर्षीय खेतबहादुर घर्तीलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका

बलात्कार गरेको कसुरमा जन्मकैदको फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका-१०, शिखेधाराका २५ वर्षीय राम बहादुर घर्तिमगरलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला

बलात्कार घटनाका पीडित महिलाको न्यायको लागि महिलाहरू प्रहरी कार्यालयमा !

बलात्कार घटनाका पीडित अपाङ्गता हुनुभउकी महिला र नव जात शिशुको स्याहार संरक्षण तथा न्यायको लागि सन्धिखर्क नगरपालिका-१२, झेडीका महिलाहरू जिल्ला प्रहरी कार्यालयमा डेलिगेशन गएका छन्

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित !

पाणिनि गाउँपालिका-३, खिदिम गोहेलेकी ६५ वर्षीया रामप्यारी नेपाली आफ्नो नागरिकताको प्रमाण पत्र नहुँदा राज्यले प्रदान गर्ने ‘एकल महिला’ सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनुभएको छ

हत्या घटनाका आरोपित गिरफ्तार

शितगंगा नगरपालिका-६, सानाढुङ्ग्रगे चोकका ३५ वर्षीय तिलक रेश्मीको हत्या गरेको आरोपमा बुबा ५५ वर्षीय झन्द्र बहादुर गाहालाई प्रहरीले ०८१ कात्तिक २८ गते गिरफ्तार गरेको छ

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरूको स्वास्थ्य उपचारमा समस्या !

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको जाँच उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत एक जना स्वास्थ्यकर्मी पाँच वर्ष अगाडि अध्ययन बिदामा गएपछि अर्काे स्वास्थ्यकर्मीको व्यवस्था हुन

हत्या गरेको कसुरमा जन्म कैदको फैसला

मालारानी गाउँपालिका-८, हंसपुर बजनीका ५२ वर्षीय शिवबहादुर रोकाहाको हत्या गरेको कसुरमा जिल्ला अदालतले पत्नी ५१ वर्षीया सीता रोकाहालाई जन्म कैदको फैसला गरेको छ । जिल्ला

अस्पतालमा डाक्टरको अभाव, दैनिक बिरामीको बढ्दो चाप ! (फोटो फिचर)

अर्घाखाँची अस्पतालमा विशेषज्ञ डाक्टरको अभावका कारण दैनिक बिरामीको बढ्दो चाप भएको छ । अस्पतालमा बिरामीहरू डाक्टरबाट सेवा पाउन चार घण्टासम्म लाइनमा बसेर स्वास्थ्य जाँच गराउनु

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय हजुरबुबा विरुद्ध ०८१ असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले पाणिनि गाउँपालिका-४, भर्तापुर गेजाका ३६ वर्षीय थुने भन्ने पोमबहादुर रास्कोटीलाई एक वर्ष कैद सजायको फैसला गरेको

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सन्धिखर्क नगरपालिका-२, चुत्राबेसीका २० वर्षीय रामबहादुर पुनलाई एक वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शितगङ्गा नगरपालिका-६, ठूलाढुङ्ग्रेका २१ वर्षीय श्रवणकुमार रानालाई प्रहरीले ०८१ भदौ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

अपाङ्गता हुनुभएकी २६ वर्षीया महिलालाई इन्सेकले ०८१ साउन २३ गते आर्थिक सहयोग गरेको छ । पीडित महिलाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सन्धिखर्क नगरपालिका–८, गोलखाडाका ६१ वर्षीय मिनबहादुर कुँवरलाई प्रहरीले ०८१ साउन १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

न्यायको प्रतिक्षामा बस्दै बलात्कार घटनाका पीडित महिला

अपाङ्गता हुनुभएकी २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सन्धिखर्क नगरपालिका-१२, झेडी कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ जेठ ३२ गते उजुरी

अपरिचित व्यक्तिबाट ज्येष्ठ नागरिकको हत्या प्रयास

भूमिकास्थान नगरपालिका-८, ताराखसे भुसालटोलकी ६४ वर्षीया चेतकला पौडेलको ०८१ साउन ११ अपरिचत व्यक्तिद्वारा टाउको र अनुहारमा छुरा प्रहार गरी हत्या प्रयास भएको छ । पीडित

बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १५ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश श्री कृष्णजङ्ग शाहको

अन्य

भिडियो