यौन दुर्व्यवहार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा साँफेबगर नपा–४ का २२ वर्षीय मदन वादीलाई जिल्ला अदातलत,अछामले १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा साँफेबगर नपा–४ का २२ वर्षीय मदन वादीलाई जिल्ला अदातलत,अछामले १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ
पञ्चदेवल विनायक नगरपालिका र वडाबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा नगरबासीले सास्ती व्यहोरेका छन् । माघ २३ गतेदेखि बन्द नगरका सम्पूर्ण सेवा हालसम्म
जिल्ला कारागार,अछाममा कैद भुक्तान गरिरहेका पञ्चदेवल विनायक नगरपालिका – ६ तोलीका ४३ वर्षीय दिपेन्द्र विक कारागार भित्रै फागुन ६ गते बिहान मृत अवस्थामा फेला परेका
दलित समुदायका लागि स्थानीय सरकारले हालसम्म नीति तथा कार्यक्रम नै नबनाई आफूहरूलाई उपेक्षा गरेको दलित अगुवाहरूले गुनासो गर्दै आएका छन् । संवैधानिक व्यवस्था अनुसार आफूले
कमलबजार नगरपालिकामा रहेका सम्पुर्ण छाउ गोठ भत्काएर सो नगरपालिकालाई माघ २७ गते एक कार्यक्रमकाबीच छाउ गोठ मुक्त तथा साक्षर नगर घोषणा गरिएको छ । नगरपालिकामा
पञ्चदेवल विनायक नगरपालिका–२ विनायकका वडा अध्यक्ष ४० वर्षीय पदमबहादुर धामीको हत्या घटनाको अनुसन्धानका लागि माघ २२ गते सात जनालाई प्रहरीले गिरफ्तार गरेको छ । सात
बान्नीगढी जयगढ गाउँपालिका–३ वर्दादेवीमा रहेको छाउगोठ भत्काँउदै गर्दा माघ १८ गते बेलुकी प्रहरीमाथि आक्रमण भएको छ । प्रहरीमाथि आक्रमण गरेको आरोपमा बान्नीगढी जयगढ गाउँपालिका–३ की
छाउगोठमा भाइबुहारीको मृत्युपछि गिरफ्तार भएका साँफेबगर नगरपालिका–३ सिद्धेश्वरका २५ वर्षीय छत्र राउतलाई जिल्ला अदालत अछामले ४५ दिनको कैद फैसला सुनाएको छ । न्यायाधीश नविनकुमार जोशीको
सामाजिक कुरीतिका रूपमा रहेको छाउपडी कुप्रथालाई उन्मूलन गर्न अछाममा छाउ गोठ भत्काउने अभियान शुरू गरिएको छ । स्थानीय जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, प्रहरी, महिला तथा
पुस्तौँदेखि घरवारविहिन भएका मंगलसेन नपा –५ का पाँच वादी परिवारलाई मङ्गलसेन नगरपालिकाले निःशुल्क जग्गा उपलब्ध गराएको छ । मंगलसेन नगरपालिका – ५ स्थित भैसेडाँडामा रहेको
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) अछामको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व वार्षिक समीक्षा पुस ७ गते मङ्गलसेनमा सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहजिकरणमा अछाम जिल्लामा क्रियाशील मानव अधिकारकर्मीहरुको एक भेलाबाट मानव अधिकार रक्षक सञ्जालको जिल्ला तदर्थ समिति गठन गरिएको छ ।
छाउपडी गोठमा मृत्यु भएकी साँफेबगर नगरपालिका–३ सिद्देश्वरकी २१ वर्षीया पार्वती बुढाका जेठाजु २५ वर्षीय छत्र रावतलाई मङसिर १९ गते प्रहरीले गिरफ्तार गरेको छ । मृतकका
महिला हिंसा विरूद्वको १६ दिने अभियान चलिरहेकै बेला साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको शव मङसिर १६ गते बिहान छाउपडी गोठमा फेला परेको
मेल्लेख गाउँपालिका-५ विन्दवासिनीमा मतदान सकिने बित्तिकै अनेरास्ववियुका नेता २५ वर्षीय गम्भीरसिंह साउदलाई नेपाली कांग्रेसका कार्यकर्ताले गरेको आक्रमणबाट घाइते भएको पीडित पक्षको आरोप छ । मतदान
यही मङ्सिर १४ गते मेल्लेख गाउँपालिका–५ विन्देवासिनीमा हुने उपनिर्वाचनमा दुवै मतदान केन्द्र संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाका दृष्टिकोणले उक्त वडाको भवानी
सुस्तमनस्थिति भएकी १२ वर्षीया बालिकाको पाँच महिनाको गर्भ थापाथलीस्थित प्रसूति गृहमा कात्तिक २२ गते गर्भपतन गराइएको छ । बलात्कारबाट पाँच महिनाअघि रहेको २२ महिनाको बच्चा
७० वर्षीया महिलालाई कात्तिक १३ गते बिहान बलात्कार गरेको आरोपमा प्रहरीले कमलबजार नगरपालिका–७ सेरा निवासी २२ वर्षीय नरेन्द्र दमाईलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मङ्गलसेन नगरपालिका–१ कुन्तीबण्डालीका २० वर्षीय एकिन्द्र कुँवर रानालाई कात्तिक १३ गते प्रहरीले गिरफ्तार गरेको छ । तुर्माखाँद गाउँपालिकास्थित मेलामा
१२ वर्षीया सुस्तमनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पाँच महिनाअघि दुई
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७
नवयुवा पुस्ताले ०८२ भदौ २५ गते गरेको प्रदर्शनका क्रममा नवलपरासी
राष्ट्रिय सडक सञ्जालसँग सबैभन्दा पछि जोडिएको जिल्ला हुम्लामा आज पनि
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।