INSEC Online
📅 २०८३ जेष्ठ २१
नेपाली
English
Facebook
Twitter
Youtube
Menu
प्रदेश
कोशी प्रदेश
भोजपुर
धनकुटा
इलाम
झापा
खोटाङ
मोरङ
ओखलढुङ्गा
पाँचथर
सङ्खुवासभा
सोलुखुम्बु
सुनसरी
ताप्लेजुङ
तेह्रथुम
उदयपुर
मधेस प्रदेश
पर्सा
बारा
रौतहट
सर्लाही
धनुषा
सिरहा
महोत्तरी
सप्तरी
बागमती प्रदेश
सिन्धुली
रामेछाप
दोलखा
भक्तपुर
धादिङ
काठमाडौँ
काभ्रे
ललितपुर
नुवाकोट
रसुवा
सिन्धुपाल्चोक
चितवन
मकवानपुर
गण्डकी प्रदेश
बागलुङ
कास्की
गोरखा
लमजुङ
मनाङ
मुस्ताङ
म्याग्दी
नवलपरासी(सुस्ता पूर्व)
पर्वत
स्याङ्जा
तनहुँ
लुम्बिनी प्रदेश
नवलपरासी (सुस्ता पश्चिम)
कपिलवस्तु
अर्घाखाँची
रुपन्देही
गुल्मी
पाल्पा
दाङ
प्यूठान
रोल्पा
बाँके
बर्दिया
रूकुम (पुर्व)
कर्णाली प्रदेश
रुकुम (पश्चिम)
सल्यान
डोल्पा
हुम्ला
जुम्ला
कालिकोट
मुगु
सुर्खेत
दैलेख
जाजरकोट
सुदुरपश्चिम प्रदेश
कैलाली
अछाम
डोटी
बझाङ
बाजुरा
कञ्चनपुर
दार्चुला
डडेल्धुरा
बैतडी
Menu
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
अनुगमन
INSECOnline
२०८० भाद्र १५
बाल सुधार गृहमा मृत्यु भएका कमलको भिसेरा परीक्षणका लागि विधिविज्ञान प्रयोशाला पठाइयो
मध्यपुरथिमी नगरपालिका-२, सानोठिमीस्थित बाल सुधार गृहमा ०८० भदौ ३ गते मृत्यु भएका १८ वर्षीय बन्दी कमल बस्नेतको भिसेरा परीक्षण हुने…
अनुगमन
INSECOnline
२०८० भाद्र ११
अधिकारकर्मीद्वारा कास्कीको बालसुधार गृहको अनुगमन
कास्कीको बालअधिकारका लागि नागरिक समाजको टोलीले २०८० भदौ १० गते कास्कीको पोखरा महानगरपालिका– १८ सराङकोट स्थित बालसुधार गृहको अनुगमन गरेको…
अनुगमन
INSECOnline
२०८० भाद्र ८
कैदीबन्दीले परीक्षा दिनबाट वञ्चित भएको विषयमा आयोगद्वारा कारागार अनुगमन
भरतपुर कारागार भित्र रहेका एक कैदी परीक्षा दिनबाट वञ्चित भएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलिले ०८० भदौ ६ गते…
अनुगमन
INSECOnline
२०८० भाद्र ६
इन्सेक केन्द्रीय कार्यालयको नेतृत्वमा बालसुधार गृहको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेतृत्वको टोलीले मध्यपुरथिमी नगरपालिका-२, सानोठिमी स्थित बालसुधार गृहको ०८० भदौ ५ गते अनुगमन गरेको छ…
अनुगमन
INSECOnline
२०८० भाद्र ५
जिल्ला कारागार कार्यालयको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवान र एडभोकेसी फोरम नेपाल, मधेस प्रदेशका प्रदेश संयोजक राजकुमार महासेठको…
अनुगमन
INSECOnline
२०८० भाद्र ५
इन्सेक मधेस प्रदेशको नेतृत्वमा बाल सुधार गृहको अनुगमन
वीरगंज महानगरपालिकामा रहेको मधेस प्रदेशको एक मात्र बाल सुधार गृहको इन्सेक नेतृत्वको टोलीले अनुगमन गरेको छ । बाल सुधार गृहको…
अनुगमन
INSECOnline
२०८० श्रावण ३२
कारागारमा कैदी मृत्यु घटना: इन्सेकद्वारा स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक
जिल्ला कारागार सङ्खुवासभाका दुई जना कैदीको मृत्यु घटनाको इन्सेकले स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालयले…
अनशन
INSECOnline
२०८० श्रावण ३१
माइतीघर मण्डलामा अनशनरत व्यक्तिहरूको जीवन रक्षा गर्न सरकारलाई आयोगको ध्यानाकर्षण
राष्ट्रिय मानव अधिकार आयोगले विगत लामो समयदेखि माइतीघर मण्डलामा विभिन्न माग राखेर अनशन र धर्नामा बसेकाहरूको मानव अधिकारको रक्षा गर्न…
अनुगमन
INSECOnline
२०८० श्रावण ३०
बोक्सीको आरोपमा कुटपिट तथा झुक्याएर सम्बन्ध विच्छेदको तमसुक घटनाको प्रतिवेदन सार्वजनिक
पिपरा गाउँपालिका–३ पिपरा टोलमा बोक्सीको आरोपमा भएको कुटपिट तथा झुक्याएर सम्बन्ध विच्छेदको तमसुक गराएको घटनाको स्थलगत प्रारम्भिक प्रतिवेदन साउन ३०…
अनुगमन
INSECOnline
२०८० श्रावण २९
कारागार अनुगमनः तीन गुणा बढी बन्दी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरम मधेस प्रदेश कार्यालय, जनकपुरधामको टोलीले साउन २८ गते राजविराज नगरपालिका–६ स्थित जिल्ला…
अनुगमन
INSECOnline
२०८० श्रावण २४
सुशासन अभियन्ता गिरफ्तारी घटनामा इन्सेकको चासो
विराटनगर महानगरपालिका-५ जामुनगाछीकी ५३ वर्षीया सुशासन अभियन्ता इन्दिरा चापाँगाईँ गिरफ्तारी घटनामा इन्सेकले चासो व्यक्त गरेको छ । इन्सेक कोशी प्रदेश…
अनुगमन
INSECOnline
२०८० श्रावण १७
जिल्ला प्रतिनिधिलाई प्रहरीले कुटपिट गरेको घटनाको आयोग र इन्सेकद्वारा अनुगमन
राजबिराज नगरपालिका–६ का इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेललाई जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरीले साउन १५ गते कुटपिट गरेको घटनाको अनुगमन…
अनुगमन
INSECOnline
२०८० श्रावण ९
बिरामीको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै प्रयोगशाला र मेडिकल हलमा ताला
बिरामीको स्वास्थ्यमाथि खेलवाड गरिएको भन्दै बागलुङको एक प्रयोगशाला र एक मेडिकल हलमा जिल्ला प्रशासन कार्यालय बागलुङले ०८० साउन ८ गते…
अनुगमन
INSECOnline
२०८० श्रावण ८
प्रहरी हिरासतमा मृत्यु भएको घटनाको अनुगमन
चक्रघटटा गाउँपालिका–८, औरही की ३८ वर्षीया हजरत खातुनको जिल्ला प्रहरी कार्यालय, सर्लाहीको हिरासतमा साउन ४ गते राती १० बजे मृत्यु…
अनुगमन
INSECOnline
२०८० श्रावण ५
बोक्सी घटनाको इन्सेक टोलीद्वारा अनुगमन
वीरगंज महानगरपालिका—२४ की ७० वर्षीया पार्वतीया देवी अहिरिनलाई बोक्सीको आरोपमा सोही ठाउँका ५० वर्षीय काशी राउत अहिर र उनका २५ वर्षीय…
अनुगमन
INSECOnline
२०८० असार ३१
इन्सेक मधेस प्रदेशको टोलीद्वारा जिल्ला कारागारको अनुगमन
इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान, जिल्ला प्रतिनिधि दुर्गा परियार, फोकल पर्सन बरुण बस्याल र ओरेककी संयोजक अनिता चौधरीले…
अनुगमन
INSECOnline
२०८० असार ३१
इन्सेक मधेस प्रदेशद्वारा जिल्ला प्रहरी कार्यालयको हिरासत अनुगमन
इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान, जिल्ला प्रतिनिधि दुर्गा परियार, फोकल पर्सन बरुण बस्याल र ओरेककी संयोजक अनिता चौधरीले जिल्ला…
अनुगमन
INSECOnline
२०८० असार ३१
प्रहरीलाई यातना दिएको घटनाको इन्सेक मधेस प्रदेशद्वारा अनुगमन
महोतरी जिल्लाको जलेश्वर नगरपालिका–९ घर भई हाल जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत २६ वर्षीय प्रहरी जवान अनु रायलाई यातना दिएको…
अनुगमन
INSECOnline
२०८० जेष्ठ २२
प्रदेश प्रमुखलाई नेपाल मानव अधिकार वर्ष पुस्तक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले मधेस प्रदेश प्रमुख माननीय हरिशन्चन्द्र मिश्रलाई २०८० जेठ २२ गते…
अनुगमन
INSECOnline
२०८० जेष्ठ २
यौन दुर्व्यवहार घटनामा निश्पक्ष अनुसन्धान गर्न अधिकारकर्मीको माग
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मा सञ्चालित शुभद्रा मदन फाउण्डेशन(शुभम) का सञ्चालक मदन राईले बाल यौन दुर्व्यवहार गरेको घटनामा निश्पक्ष अनुसन्धान…
1
...
5
6
7
8
9
...
16