INSEC Online

📅 २०८३ असार १९

स्थानीयद्वारा रेडियो श्रीनगरमा तोडफोड गरेको व्यवस्थापनको आरोप

अदानचुली गाउँपालिका–२ मा रहेको रेडिया श्रीनगरमा अदानचुली गाउँपालिकाका केही स्थानीयले वैशाख ३ गते तोडफोड गरेको रेडियो व्यवस्थापनले आरोप लगाएको छ…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ६ गते)

वैशाख ६ गते १ हजार २ सय २७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८५ हजार…

जबरजस्ती यौन कार्यमा लगाइ मानव बेचबिखन गरेकाे घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई जबरजस्ती यौन कार्य गराएको आरोपमा प्रहरीले कावासोती नपा–२ लोकनाथ पोख्ररेललाई गिरफ्तार गरेको छ । कावासोती नपा–२ स्थित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फलेवास नगरपालिका–७ लिमिठानाका ५८ वर्षीय दुर्गाराज पाण्डेलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…

सञ्चार गृह भित्र प्रवेश गरी पत्रकारमाथि कुटपिट, आरोपित विरुद्ध प्रहरीमा उजुरी

लम्की चुहा नगरपालिका—१ टिकापुर रोडस्थित रेडियो रेडस्टार एफएमका समाचार प्रमुख मदन शाही र प्रबन्धक निर्देशक बसन्त जैसीलाई सोही ठाउँका ३७…

कथित बोक्सीको आरोप लगाई अभक्ष कोच्याएको घटनाका आरोपित गिरफ्तार

औरही गाउँपालिका–५ की ५० वर्षीया हिरादेवी साहलाई कथित बोक्सीको आरोप लगाई अभक्ष कोच्याएको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले सोही ठाउँका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई ०७७ चैत २२ गते बलात्कार गरेको आरोपमा प्रहरीले सुरुङ्गा नपा–३ का २२ वर्षीय मुकेश सदालाई…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनुषा जिल्ला सबैला नगरपालिका–१ स्थायी घरभई बाह्रविसे नगरपालिका–४ मा घडी पसल गरी अस्थायी…

हत्या घटनाका आरोपित गिरफ्तार

काठमाडौं महानगरपालिका–१० बुलबुलेमार्ग बस्दै आएकी ४८ वर्षीया रोशनी राजभण्डारीको ०७८ वैशाख ४ गते साँझ हत्या गरेको आरोपमा देवर ४८ वर्षीय…

बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

गत वर्षदेखि विश्वलाई आक्रान्त पारिरहेको कोभिड–१९ को नयाँ स्वरुप नेपालमा समेत तीव्र रूपमा फैलिँदै गइरहेको र यसबाट बालबालिकाहरू बढी जोखिममा…

बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हंसपुर नपा–९ रुदौलीका ३२ वर्षीय अमित मण्डलविरुद्ध पीडितले वैशाख ३ गते हुलाकमार्फत जिल्ला प्रहरी…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ५ गते)

वैशाख ५ गते ४ सय १३ जना महिला र ६ सय २ जना पुरुष गरी १ हजार १५ जनामा कोभिड–१९…

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक अपाङ्गता भएकी २६ वर्षीया युवतीलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले रौतामाइ गाउँपालिका–७ का २४ वर्षीय राजु अछामेलाई वैशाख ५ गते…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

आठराई गाउँपालिका–४ तीनसल्लेकी २८ वर्षीया बिन्दा पुरीको ०७६ फागुन २९ गते हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति काजीमान पुरीलाई…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ४ गते)

वैशाख ४ गते ७ सय ६८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८३ हजार ६ सय…

पुर्पक्षका लागि थुनामा रहेका बन्दीको मृत्यु

कालिञ्चोक गाउँपालिका–६ निवासी २८ वर्षीय हिमाल थामी वैशाख ३ गते जिल्ला कारागार शाखा चरिकोटको शौचालयको झ्यालमा झुण्डिएको अवस्थामा मृत फेला…

विद्यार्थी सङ्गठनबीच भएको झडपमा दुई जना विद्यार्थी घाइते

भरतपुर महानगरपालिका–१६ स्थित रामपुर कृषि क्याम्पसमा वैशाख ३ गते दुई विद्यार्थी सङ्गठनबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।…

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले सल्यान जिल्ला बागचौर नपा–२ का २८ वर्षीय किरण खड्का विरूद्ध वैशाख २…

हत्या घटनाका आरोपितविरुद्ध उजुरी दिएपनि कारवाही नगरेको पीडित पक्षको आरोप

आदर्शकोटवाल गाउँपालिका–३ बतरा टोलकी २२ वर्षीया सरिताकुमारी मुखियालाई सिम्रोनगढ नपा–१ रामसागरढाट टोलका २६ वर्षीय पति लालु मुखिया र लालुका परिवारका…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ३ गते)

वैशाख ३ गते ८ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८२ हजार ८ सय…