INSEC Online

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रावावेशीँ गाउँपालिका-१ का १५ वर्षीय बालकलाई कात्तिक ३० गते गिरफ्तार गरेको छ ।…

पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार

मंगलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला विष्ट भण्डारीको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति शेरबहादुर भण्डारीलाई ०८० कात्तिक २९…

घटनाको सत्य तथ्य सार्वजनिक गर्नु पर्ने बेपत्ता पारिएका व्यक्तिका परिवारको माग

उमाकुण्ड गाउँपालिका-५, प्रीतिमा ०५९ माघ १२ गते साँझ गाउँमा इन्द्रबहादुर कटुवालको घरमा क्रियापुत्री रुँग्न जानु भएका उपेन्द्रप्रसाद गुरागाईँ बेपत्ता पारिनु…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया अपाङ्गता  भएकी महिलालाई बलात्कार गरेको आरोपमा  प्रहरीले लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारका ४५ वर्षीय प्रकाश जैसीलाई कात्तिक २९ गते…

घर फर्कन सकेका छैनन् लिदि पहिरोबाट विस्थापित भएका सात घर परिवार

जुगल गाउँपालिका-२ स्थित लिदि पहिरोबाट विस्थापित भएका सात घर परिवार हालसम्म घर फर्कन सकेका छैनन् । लिदिमा ०७७ साउन ३०…

सिन्धुली कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

सिन्धुली कारागारमा सजाय भोगिरहेका दुधौली नगरपालिका-१०, लखिमाका ३० वर्षीय विमल थापाको उपचारका क्रममा ०८० कात्तिक ३० गते मृत्यु भएको छ…

बेपत्ता पारिएका व्यक्तिका परिवारको गुनासोः नातिनीहरूले आमाबुबा चिन्न समेत पाएनन्

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता भएकी बुहारी दुर्गा विसुङ्के बेपत्ता हुँदा दुई  र चार वर्षीया नातिनीहरूले स्नातक अध्ययन पुरा गरिसक्नुभएको छ…

प्रभावकारी भएन छाउपडी प्रथा विरुद्धको कानुन, देविदेउताको डरले रजस्वलाको समयमा गोठमा बस्न बाध्य छन् महिला

साइपाल गाँउपालिकाकी सुना बोहराको साथमा २ वर्षको छोरा छ । उहाँको गाँउमा गाजा राख्नका लागि निर्माण गरेको खरले छाएको सानो…

साइपाल गाउँपालिकाद्घारा घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

अशक्त र ज्येष्ठ नागरिकलाई सहज हुने गरी साइपाल गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । अशक्त…

हत्या घटनाका आरोपित गिरफ्तार

पोखरा महानगरपालिका –१७ बिरौटा निवासी ५२ वर्षीय रामु क्षेत्रीलाई  खुर्पाले हानेर हत्या गरेको आरोपमा २२ वर्षीय छोरा रविन क्षेत्रीलाई प्रहरीले …

प्रहरीको गोली प्रहारबाट दुई जना घाइते

लुटपाट घटनामा संलग्न रहेको आरोपमा सर्लाहीको लालबन्दी नगरपालिका-२ का ३५ वर्षीय शक्ति कुमार पासवान र ३२ वर्षीय अजय पासवानलाई  गिरफ्तार…

जग्गाधनी पुर्जा नहुँदा ५३ घर परिवार सम्पत्ति माथिको अधिकारबाट वञ्चित

लिसङ्खुपाखर गाउँपालिका-४, सिक्रे बजारका ५३ घर परिवारको आफ्नो नाममा जग्गाधनी पुर्जा नहुँदा सम्पत्ति माथिको अधिकारबाट वञ्चित हुन परेको छ ।…

आर्थिक अभावले बिहान बेलुका हातमुख जोर्ने समस्यासँग जुद्धै छन् रामेछापका थामी समुदाय

आर्थिक समस्याको कारण दोरम्बा शैलुङ गाउँपालिका-१, डडुवाको थामी बस्तीमा अहिले पनि बिहान खायो, बेलुका के खाऊँ भन्ने समस्या छ ।…

कोशी प्रदेशमा शिलान्यास गरिएका ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माण अलपत्र

सङ्घीय सरकार र स्थानीय सरकारले निर्माण गर्ने गरी कोशी प्रदेशमा ०७७ मङ्सिर १५ गते ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका…

जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदिबन्दी

जिल्ला कारागार, काभ्रेमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बन्दीहरूमा स्वास्थ्य, सरसफाइ लगायतमा समस्या हुने गरेको छ । ८५ जनाको क्षमता रहेको…

शिलान्यास भएका अस्पतालहरू समयमै निर्माण हुन नसक्दा सेवाग्राहीलाई सास्ती

बागमती प्रदेशका अधिकांश जिल्लामा ०७७ मङ्सिर १५ गते शिलान्यास भएका अस्पतालहरू समयमै निर्माण हुन नसक्दा सेवाग्राहीलाई सेवा लिन सास्ती भएको…

त्रिपालमूनि बसिरहेका भूकम्प प्रभावितहरुलाई चिसोले थप पीडा

भूकम्पपछि घरबास विहीन  भूकम्प प्रभावितहरु चिसोले कठ्याङिग्रन थालेका छन् । विहान देखि लागेको बादल र साँझ परेको पानीको कारण खुला…

कि सास चाहियो कि लास चाहियोः बेपत्ता परिवार

कुश्मा नगरपालिका– १ पाङका ७७ वर्षीय शेरबहादुर क्षेत्रीको परिवारलाई २२ वर्ष अगाडि राज्यपक्षबाट बेपत्ता पारिएका छोराको कि सास कि लास…

बिरामी पर्न थाले त्रिपालमूनि बस्न बाध्य भूकम्प पीडित

भूकम्प पीडितहरुको समय मै उचित व्यवस्थापन हुन नसकेपछि त्रिपालमूनि बस्न बाध्ये भूकम्प पीडित परिवारहरुले सास्ती खेप्नुपरेको छ । जयपृथ्वी नगरपालिका–१०…

कोशी प्रदेशका अधिकांश कार्यालयमा छैनन् ‘स्तनपान कक्ष’

स्तनपान संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष अगष्ट १ देखि अगष्ट ७ सम्म संसारभर ‘विश्व स्तनपान…