INSEC Online

📅 २०८३ जेष्ठ २२

सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

नेपालीहरूको महान पर्व बडा दसैँको समयमा पनि सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले दुखेसो पोखेका छन् । इन्सेक जुम्ला…

इन्सेकको पहलमा दैवी प्रकोप पीडितलाई सहयोग प्रदान

इन्सेक पाँचथरको पहलमा दैवी प्रकोपमा परेका ३३ जनालाई असोज २१ गते २ लाख ४४ हजार रुपियाँ सहयोग प्रदान गरिएको छ…

अन्तरजातीय विवाह गरेको आरोपमा सामाजिक बहिस्कार

नेपालमा कानुनी रूपमा जातिय विभेद भएको ५० वर्षबितिसक्यो । कुनै पनि मानिसलाई जात, धर्म, वर्ण, लिङ्ग र समुदायको आधारमा भेदभाव…

दलित समुदायको अधिकारको अवस्था अनुगमन गरिदिन इन्सेकसमक्ष अनुरोध

मल्लादेही गाविसका दलितहरूले उक्त क्षेत्रमा सिनो खान गैर दलितहरूले दबाब दिने गरेको भन्दै दलितहरूको मानव अधिकार अवस्था अनुगमन गरिदिन अनौपचारिक…

नौ वर्षीय बालक मृत अवस्थामा फेला 

बीरगञ्ज उमनपा-१६ राधेमाईका नौ वर्षीय छोरा राजन पटेलको शव बीरगञ्ज चिनी कारखानाको आवास क्षेत्रमा असोज २० गते फेला परेको छ…

माओवादीका कार्यकर्ताद्वारा चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोप

महाकाली अञ्चल आयुर्वेद औषधालयका चिकित्सक डा. सुर्यकुमार उपाध्यायलाई अनियमितता गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले असोज २०…

कमलरीलाई तत्काल उद्धार गर्न सरकारसँग माग

पूर्व कमलरीहरूले दाङलगायत पश्चिम नेपालका पाँच जिल्लामा अझै पनि २ सय ९५ जना बालिका दासका रूपमा कमलरी बस्न बाध्य भएको…

साङ्लोमा बाँधिएका मानसिक रोगीको उद्धारपछि उपचार सुरु

सुनसरी मधेली-८ का ३५ वर्षीय मोहम्मद सकिल र औरावनी-८ का २२ वर्षीय अमितकुमार साहुलाई इन्सेकलगायतका सङ्घसंस्थाको संयुक्त पहलमा उद्धार गरी…

टिकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन भूपू प्रहरी सङ्गठनको आग्रह

छुट्टै थरुहट स्वयत्त प्रदेश माग गर्दै गरिएको आन्दोलनका क्रममा ०७२ भदौ ७ गते कैलालीको टिकापुरमा आठ जनाको ज्यान जाने गरी…

बारेकोट क्षेत्रमा खाद्यान्न अभाव, दसैँ मनाउन कठिन हुने उपभोक्ताको गुनासो

नजिकै आइरहेको दसैँको समयमा बारेकोट क्षेत्रमा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव भएपछि दसैँ कसरी मनाउने भन्ने चिन्ता थपिएको…

गुणस्तरयुक्त आहाराको अभावमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

गुणस्तरयुक्त आहाराको अभावमा सुर्खेतमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । बालबालिबालाई कुपोषित हुनबाट बचाउन…

अनसन स्थगित गर्न डा. केसीलाई मानव अधिकारकर्मीहरूको आग्रह

मानव अधिकारकर्मीहरूले चिकित्सा क्षेत्र सुधार, अख्तियार प्रमुखलाई महाअभियोग लगाउनुपर्ने लगायतका मागसहित असोज १० गतेदेखि आमरण अनसन बसेका त्रिविवि शिक्षण अस्पताल…

४ हजार घरधुरी शुद्ध र सुरक्षित पिउने पानीबाट वञ्चित

रोल्पा जिल्लाका ४ हजार ३ सय ८३ घरधुरीले शुद्ध पिउने पानीबाट वञ्चित भएका छन् । जिल्ला खानेपानी तथा सरसफाई सव…

सोनाहा जातिद्वारा पुर्ख्याैली पेसा गर्न दिन सरकारसँग माग (फोटोसहित)

बिहान सबेरै उठछिन् उनी । अलि चाँडै भात पकाई तुल्याई परिवारलाई खुवाउँछिन् । आफू पनि खान्छिन् र लाग्छिन् आफ्नो गन्तव्यतिर…

पुल नहुँदा विद्यालय जान ताङ्लोको साहारा (फोटोसहित)

कालो पाइन्ट । निलो आकाशे सर्ट । विद्यालयको पोशाक हो यो । निकै चर्को घाममा पिठ्यूँमा झोला बोकर विद्यालयबाट घर…

बुहारीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा ससुराविरुद्ध उजुरी

मुड्ली गाविस-६ की २५ वर्षीया अन्जुदेवीलाई घरेलु हतियार हँसियाले प्रहार गरी घाइते बनाएको आरोपमा ५५ वर्षीय ससुरा प्रभु राउत कुर्मीविरुद्ध…

मानव अधिकार राष्ट्रिय कार्ययोजना कडाइका साथ लागु गर्नुपर्नेमा जोड

नेपाल सरकारले ०७१ साउनदेखि लागु गरेको मानव अधिकार राष्ट्रिय कार्ययोजना कडाइका साथ लागु गर्नुपर्नेमा स्थानीय सरोकारवालाहरूले जोड दिएका छन् ।…

इन्सेक र आयोगका प्रतिनिधिद्वारा यातना पीडितको अवस्थाबारे जानकारी

इन्सेक जिल्ला प्रतिनिधि र राष्ट्रिय मानव अधिकार आयोग धनुषाका प्रतिनिधिद्वारा जनकपुर अञ्चल अस्पतालमा उपचाररत यातना पीडितको अवस्थाको बारेमा असोज १६…

मुक्त कमलरीद्वारा परिचयपत्र र सामाजिक सुरक्षाको माग

दाङका मुक्त कमलरीहरूले जुनसुकै काम गर्दा पनि पहिचान चाहिने भन्दै आफूहरूलाई परिचयपत्र उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । घोराहीमा…

मानव अधिकार कार्ययोजनाको कार्यान्वयनको अवस्थाबारे अनुगमन

रामेछाप जिल्लामा चौथो मानव अधिकार कार्ययोजनाको कार्यान्वयनको अवस्थाको बारेमा असोज १७ गते राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ ।…