INSEC Online

📅 २०८३ जेष्ठ २२

बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनमा आगजनी तथा तोडफोड

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले कात्तिक २८ गते आहृवान गरेको बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरूले सवारी साधनमा आगजनी तथा…

सर्वहाराको बन्दले गरी खाने वर्ग भोकै !

चिर्तुङ्धारा-७ घोरबन्दाकी २७ वर्षीया रेवन्ती कुमाल कात्तिक २८ गते बिहान झिसमिसेमै काम खोज्दै सदरमुकाम तानसेन आइपुगिन् । एक घण्टा पैदल…

‘शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन प्रयासरत छु’-मन्त्री यादव

शान्ति तथा पुनर्निर्माण मन्त्री सितादेवी यादवले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन आफू प्रयासरत रहेको बताएकी छन् । कात्तिक २८ गते पोखरामा…

इन्सेक प्रतिनिधिको सहजिकरणमा विवाद समाधान

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा बासखर्क गाविसका भूकम्प पीडितहरूलाई सोलार प्यानल वितरण गर्नलाग्दा स्थानीय नेकपा एमाले र नेपाली काङ्ग्रेसका कार्यकर्ताबीच…

मधेसी आयोग गठनसम्बन्धी विधेयक संसदमा पेश

सरकारले मधेसी आयोग गठनसम्बन्धी विधेयकलाई संसदमा पेश गरेको छ । मधेसमा विद्यमान कुरीति तथा शोषणको अन्त्य र सशक्तीकरणका लागि नीति…

पतिको कुटाइबाट घाइते भएकी सुनकुमारीको उपचारकै क्रममा मृत्यु

पतिको कुटाइबाट गम्भीर घाइते भएकी रोल्पा थवाङ-८ की सुनकुमारी नेपालीको भैरहवाको मेडिकल कलेजमा उपचारका क्रममा कात्तिक २७ गते मृत्यु भएको…

जोखिममा परेका मानव अधिकार रक्षकहरूलाई इन्सेकद्वारा आर्थिक सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जोखिममा परेका दुई जना मानव अधिकार रक्षकलाई कात्तिक २७ गते ५ हजार ५ सयका दरले…

भूकम्पपछि विस्थापितहरूको पुनर्बास तथा पुनर्स्थापना माग (फोटो फिचर)

विनाशकारी भूकम्पपछि विस्थापितहरूको पुनर्बास तथा पुनर्स्थापना तत्काल गर्नु पर्ने एक कार्यक्रमका सहभागीहरूले माग गरेका छन् । जिल्ला भूमि अधिकार मञ्च…

उच्च शिक्षा सुधारको लागि संसदीय समितिको टोलीद्वारा अनुगमन

उच्च शिक्षा सुधारका लागि संसदीय समितिको टोलीद्वारा कात्तिक २७ गते जनकपुरस्थित राम स्वरुप रामसागर बहुमूखी क्याम्पसको अनुगमन गरेको छ ।…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

खोलागाउँ गाविस-६ की ३३ वर्षीया सुशीला बोहोराले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा ३५ वरषीय पति कृपालाल बोहरा र सोही…

जिल्ला अस्पताल पर्वतमा औषधिको अभाव

जिल्ला अस्ताल पर्वतमा अत्यावश्यक औषधिको अभाव भएको छ । उपचारका लागि अस्पताल पुगेका बिरामीहरू अस्पतालमा औषधि सकिएका कारण निशुल्क रूपमा…

विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनुपर्नेमा जोड

अपाङ्गता, नाजुक आर्थिक अवस्था र दुर्गम भेगका १ दशमलब ५ प्रतिशत बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित भएको भन्दै उनीहरूलाई…

‘सरकारले झुठा मुद्दा लगाएर फसाउन खोज्यो’-बहिर्गमित जनमुक्ति सेना नेपाल

बहिर्गमित जनमुक्ति सेना नेपालले बहिर्गमनमा परेका माओवादीका पूर्व लडाकुहरूले गर्दै आएको शान्तिपूर्ण आन्दोलनलाई दमन गर्ने षडयन्त्रमा सरकार लागि परेको आरोप…

दुर्गम गाउँका र्सवसाधारण औषधि उपचारबाट वञ्चित

ओखलढुङ्गाको दुर्गम भेगका र्सवसाधारण सरकारले उपलब्ध गराएको निशुल्क औषधि उपचारको सेवाबाट वञ्चित भएका छन् । दुर्गम गाउँमा स्वास्थ्यकर्मी र निशुल्क…

आफ्ना मागबारे माओवादीका बहिर्गमित लडाकुद्वारा आयोगको ध्यानाकर्षण

बहिर्गमित जनमुक्ति सेना नेपालमा आवद्ध माओवादी पूर्व लडाकुहरूले आफ्ना सात बुँदे मागबारे सत्य निरूपण तथा मेलमिलाप आयोगको ध्यानाकर्षण गराएका छन्…

पाठ नगरेको आरोपमा शिक्षिकाद्वारा विद्यार्थीलाई कुटपिट गरेको आरोप

चौतारा नपा-७ स्थित श्री कृष्णरत्न गङ्गा माविको कक्षा चारमा अध्ययनरत १० वर्षीय कविन कक्षपतिलाई कात्तिक २६ गते सोही विद्यालयमा कार्यरत…

सहमति कार्यान्वयन नभएको भन्दै मधेसी मोर्चाद्वारा संसद् बैठक बहिष्कार

सरकार गठन गर्दा सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै मधेसी मोर्चाले व्यवस्थापिका संसदको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा बराम्ची गाविस-२ विश्वकर्मा टोलका ६० वर्षीय सुनबहादुर विकलाई कात्तिक २६ गते प्रहरीले गिरफ्तार…

तराई, मधेश र थरुहट आन्दोलनका क्रममा लागेका मुद्दाहरू फिर्ता

सरकारले तराई, मधेस र थरुहट आन्दोलनका क्रममा लागेका २ सय ८ ओटा मुद्दाहरूमध्ये ७४ ओटा मुद्दाहरू प्रचलित कानुनी व्यवस्था बमोजिम…

अर्घाखाँची कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवल र इन्सेक जिल्ला प्रतिनिधिसहितको अधिकारकर्मीहरूको टोलीले कात्तिक २५ गते कारागार अनुगमन गरेको छ…