INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिति भएकी ३८ वर्षीया महिलालाई माघ १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले सलेना गाविस-२ मलिकुलका ५२ वर्षीय रामबहादुर चन्दलाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई माघ १३ गते बलात्कार गरेको आरोपमा प्रहरीले जाल्पा चिलाउने गाविस-४ का १९ वर्षीय ताराबहादुर राउतलाई माघ १४…

निर्वाचन नभए सङ्घीयता संकटमा पर्ने नागरिक समाजका अगुवाहरूको भनाइ

बीरगञ्जमा आयोजित एक कार्यक्रमका सहभागी नागरिक समाजका अगुवाहरूले निर्वाचन नभए सङ्घीयता सङ्कटमा पर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र…

कुटपिट गरी गर्भवती पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार

लिखु गाविस-४ पुरानो गाउँकी २६ वर्षीया उर्मिला तामाङलाई माघ १३ गते कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय पति…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महमाइ-९ का ४३ वर्षीय गणेश भट्टराईलाई माघ १४ गते गिरफ्तार गरेको छ ।…

निर्वाचन आयोगमा तीन जनाको नाम सिफारिस

संवैधानकि परिषद्को माघ १४ गते बसेको बैठकले निर्वाचन आयोगको रिक्त आयुक्त पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

दरबारदेबिस्थान-४ का २६ वर्षीय मनोहर महोत्रालाई बहुविवाह गरेको आरोपमा प्रहरीले माघ १३ गते गिरफ्तार गरेको छ । २५ वर्षीया शान्ता…

पतिको कुटाइबाट गम्भीर घाइते महिलाको उपचारमा इन्सेकको सहयोग

पतिको कुटाइबाट गम्भीर घाइते भई उपचारमा रहेकी उदयपुर भलायडाँडा गाविस-३ की २३ वर्षीया सरिता मोतेलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

१९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा छिपागढ-२ का ३० वर्षीय राजेश सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा माघ १३ गते…

माओवादी कार्यकर्ताद्वारा जिल्ला शिक्षा अधिकारीमाथि दुर्व्यवहार

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको भातृ सङ्गठन अखिल क्रान्तिकारीले माघ १२ गते मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाललाई दुर्व्यवहार…

अान्दाेलनका क्रममा ४७ राउण्ड रबरका गोली प्रहार, ६ जना घाइते

खानीगाउँ गाविस ढिकुरेमा स्थानीय निकाय पुनर्संरचनाको सीमाङ्कनको विरोधमा आन्दोलनरत स्थानीय र प्रहरीबिच माघ १२ गते झडप हुँदा ६ जना आन्दोलनकारी…

मालपोत अधिकृतमाथि दुर्व्यवहार

मालपोत कार्यालय बाराका अधिकृत ५१ वर्षीय सुमन चौधरीलाई माघ १२ गते मखुण्डो लगाएर आएका दुई जनाले मोसो दलेर दुर्व्यवहार गरी…

उपमहानगरपालिका घोषणाको माग गर्दै सात दिनदेखि अनशन

कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै उद्योग वाणिज्य सङ्घको अगुवाइमा सात दिनदेखि कलैयामा रिले अनशन जारी छ । व्यापारी-व्यवसायी, नगरबासी…

शिक्षकको यातनाका कारण छात्रा बेहोस्, उपचारका लागि अस्पताल भर्ना

शिक्षकको यातनाले भैरव जनता माध्यमिक विद्यालयमा कक्षा-६ मा अध्ययनरत छात्रा सुस्मिता रुचाल बेहोस भएपछि दुई दिनदेखि युनाइटेड मिसन अस्पताल तानसेनमा…

निर्वाचनका लागि कानुनी आधार तय, दुई विधेयक पारित

आगामी माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र केन्द्रका तीनै तहको निर्वाचनका लागि कानुनी आधार तयार भएको राससले जनाएको छ…

बेचविखन गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता

२३ वर्षीया महिलालाई बेचविखन गरेको अरोपमा रुपन्देहीको बुटवल उमनपा-४ की ३५ वर्षीया सुकमाया परियारविरुद्ध माघ ११ गते नवलपरासी प्रहरीमा उजुरी…

स्थानीय स्वास्थ्य संस्थाहरूमा औषधि अभाव

ओखलढुङ्गाका स्वास्थ्य संस्थाहरूमा अति आवश्यक औषधि अभाव भएको छ । खरिद प्रक्रियामा भएको ढिलाइले दुर्गम गाउँका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव…

अनुदानको नुन महङ्गोमा विक्री हुँदा स्थानीयबासी मर्कामा

सरकारले साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत जिल्लाबासीलाई अनुदानमा दिने आयोडिनयुक्त नुन व्यापारीले खरिद गरेर महङ्गोमा विक्री गर्दा स्थानीयबासी मर्कामा परेका छन् ।…

इन्सेककाे पहलमा अपाङ्गता भएका बम बहादुरले परिचयपत्र पाए

गाविस कार्यालय छेउमा परिचय पत्रका लागि याचना गरेर बसेका चिदीपानी गाविस-९ का ५० वर्षीय बमबहादुर घर्तीले माघ ११ गते अपाङ्गता…

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

४० वर्षीया एक महिलालाई बलात्कार गरेको अभियोग ठहर गर्दै गोल्टाकुरी-६ का ३७ वर्षीय देविराम विकलाई दाङ जिल्ला अदालतले १० वर्ष…