INSEC Online

📅 २०८३ जेष्ठ २३

खानेपानी अभावले सयौं घरधुरी बसाइँ सरे

खानेपानी उभावले जिल्लाको तीन गाविसका सयौँ बासिन्दा थातथलो छाडेर धमाधम बसाइँ र्सन थालेका छन् । यसै वर्षमात्र जिल्लाका सुख्खाग्रस्त क्षेत्र…

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई गत मङ्सिर २१ गते बलात्कार गरेको आरोपमा प्रहरीले अनन्तलिङ्गेश्वर नपा-७ का ४० वर्षीय राजकृष्ण कायष्थलाई  माघ २९…

विद्यालयको प्राङ्गणमा बिजुलीको ट्रान्सफरमरले बालबालिकाको ज्यान जोखिममा

वि.सं. २०४५ सालमा स्थापना गरिएको गोनरपुरा गाविस-८ स्थित श्री राष्ट्रिय निम्न माध्यमिक विद्यालय हरि हिर्दुवामा रहेको विद्यालयको जीर्ण भवन र…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

नारायण नपा-७ जार्जेखोलाकी २२ वर्षीया कल्पना थापाले आफू घरमा हुँदाहुँदै २६ वर्षीय पति गणेश खत्रीले रानीवन गाविस-१ एकपाटेकी २१ वर्षीया…

विद्यालयको शैक्षिक स्तर सुधार्न २१ बुँदे सम्झौता

महोत्तरीमा रहेका सामुदायिक विद्यालयहरूको शिक्षाको स्तरलाई उकास्न जिल्लामा रहेका विद्यालयहरूसँग वाषिर्क कार्यनिर्देशिका सम्झौता पत्रमा हस्ताक्षर गर्राई नौलो प्रयास थालिएको छ…

ऐन निर्माण गरी संसदमा पेश गर्न मानव अधिकार समितिको निर्देशन

सामाजिक न्याय तथा मानव अधिकार समितिको माघ २८ गते बसेको बैठकले द्वन्द्वकालीन न्यायको विषयमा छानबिन गर्न गठित सत्य निरूपण तथा…

मोर्चाद्वारा अधिवेशन विथोल्ने प्रयास, माेर्चाका नेता कार्यकर्ता गिरफ्तार

नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान सङ्घको राजविराजमा माघ २८ गतेदेखि सुरू दोश्रो राष्ट्रिय अधिवेशनको व्यानर, झण्डा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वेलौरी नपा-२ गोकुलपुरका २२ वर्षीय मङ्गल चौधरी र २४ वर्षीय टिकाराम चौधरीलाई माघ २७…

आयोगमा दर्ता भएका उजुरी सम्बन्धमा अनुसन्धान सुरु

सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता भएका उजुरीका सम्बन्धमा आयोग…

बलात्कार घटनाका फरार आरोपित ६ महिनापछि गिरफ्तार

शारीरिक रूपमा अपाङ्गता भएकी २६ वर्षीया महिलालाई गत भदौ १७ गते बलात्कार गरी फरार भएको आरोपमा प्रहरीले घाँसीकुवा गाविस-१ बानियाँटारका…

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

२८ वर्षीया महिलालाई बलात्कार गरेको ठहर सहित १७ वर्षीय बालकलाई जिल्ला अदालत पाल्पाले माघ २७ गते ६ वर्ष कैदको फैसला…

सङ्क्रमणकालीन न्यायका लागि गठित दुवै आयोगको अवधि एक वर्ष थप

सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समय अवधि एक वर्ष थप्ने निर्णय गरेको छ…

हत्या गरेको आरोपमा प्रहरी हवल्दार गिरफ्तार

भेरीमालिका नपा-४ की २८ वर्षीया राधिका सुनारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा रोल्पा लिवाङ नपा-४ घर भई जिल्ला…

दाइजो पीडित अमृतालाई पढ्न आर्थिक सहयोग

दाइजो पीडित वर्दिवास नपा-८ फुलवारी टोलकी अमृताकुमारी कापरलाई पढ्नका लागि दाइजो प्रथा विरुद्ध लड्ने सिद्धार्थ बिजनेस ग्रुप काठमाडौँले माघ २६…

नक्सा लिन पुगेका सेवाग्राहीलाई कार्यालयमै कुटपिट

जनकपुर उमनपा-१२ का ४५ वर्षीय ललन साहलाई नापी कार्यालयका कार्यालय सहयोगी मोहन यादवले माघ २७ गते कार्यालयमै कुटपिट गरेका छन्…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माघ २६ गते १२ वर्षीय बालकविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।…

अज्ञात समूहद्वारा कलेजमा आगजनी

भीमदत्त नपा-४ महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिर सामुदायिक कलेजमा माघ २६ गते राति  अज्ञात समूहले आगजनी गरेका छन । ०७३ माघ २६…

दुई दिनदेखिको बन्दले रूकुमको जनजीवन प्रभावित

माघ २६ गते बाट गाउँपालिका केन्द्रको माग गदै तकसेरा गाविसका स्थानियबासिन्दाले सदरमुकाम खलङ्गामा आम हड्ताल गरेपछि दुई दिनदेखि जनजीवन प्रभावित…

भूकम्पपछि मानव अधिकारको अवस्थावारे पर्याप्त अनुगमन नभएको गुनासो

भूकम्पपछि गोरखाको मानव अधिकारको अवस्थाबारे पर्याप्त अनुगमन नभएको जिल्लाका सरोकारवालाहरूले बताएका छन् । भूकम्प लगत्तै देखि मानव अधिकारसँग सम्बन्धित गम्भीर…

आयोगद्वारा द्वन्द्वपीडितको पुनर्स्थापना पछिको अवस्थाबारे अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले पाल्पाका द्वन्द्वपीडितहरूको पुनर्स्थापना र उनीहरूको अवस्थाबारे अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय…