INSEC Online

📅 २०८३ जेष्ठ २५

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गर्नेलाई कारबाहीको माग

महिला मानव अधिकार रक्षक तथा महिला हिंसा विरूद्धको अभियानकी अभियन्ता राजकुमारी उपाध्यायलाई कथित बोक्सीको आरोप लगाई कुटपिटका साथै दुर्व्यवहार गरेको…

मानसिक स्वास्थ्य पीडित उपाचार अभावमा फलामे खोरभित्र !

तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडा, बोखिका उदयनारायण दाहाल मानसिक रोगका कारण करिब पाँच वर्षदेखि फलामको खोरमा थुनिएका छन् । समयमै औषधि…

बजारबाट जफत गरिएका अखाद्य पदार्थ जलाइयो

जिल्ला प्रशासन कार्यालय दैलेखले दैलेख सदरमुकामका केही पसलबाट जफत गरेको अखाद्य पदार्थ असोज १० गते जलाएर नष्ट गरेको छ ।…

पत्नी हत्याका आरोपित गिरफ्तार

पत्नी हत्याका आरोपित धनगढीमाई नपा-२ का ३२ वर्षीय ज्ञानेन्द्रप्रसाद चौधरीलाई इलाका प्रहरी कार्यालय लहानले असोज १० गते गिरफ्तार गरेको छ…

दसैँ, तिहार तथा छठ विदामा आयोग खुल्ला रहने 

राष्ट्रिय मानव अधिकार आयोगले दसैँ, तिहार तथा छठ विदामा पनि कार्यालय खुल्ला रहने जनाएको छ । आयोगद्वारा असोज १० गते…

गणपूरक नपुग्दा महत्वपूर्ण विधेयकको कार्यसूची दसैँपछि

व्यवस्थापिका-संसद्को आजको बैठकमा आवश्यक सङ्ख्या नपुग्दा महत्वपूर्ण विधेयकको कार्यसूची दसैँपछिका लागि सारिएको राससले जनाएको छ । बडादसैँ तथा प्रतिनिधिसभा र…

स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन सरकारको आग्रह

सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक…

नन्दप्रसाद अधिकारीको शव दहन अहिलेसम्म किन भएन ?: सभापति श्रेष्ठ

व्यवस्थापिका संसदको असोज ९ गतेको बैठकमा सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन,…

प्रा. डा. केसीले १२ औँ पटक सुरू गरे अनसन

त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा. डा. गोविन्द केसीले असोज ९ गतेदेखि १२ औँ पटक अनसन सुरू गरेका छन् ।…

कथित बोक्सी आरोपमा दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

बीरगञ्ज महानगरपालिका-८ मा डेरा गरी बस्दै आएकी जिल्ला महिला अधिकार मञ्च पर्साका संयोजक ५५ वर्षीया राजकुमारी उपाध्यायलाई कथित बोक्सी भन्दै…

जनताको स्वास्थ्य अधिकारको रक्षा गर्न इन्सेकको आग्रह

आफ्ना माग पूरा नभएको भन्दै डाक्टरहरुले गत शुक्रबारदेखि गरेको आन्दोलन र स्वास्थ्य सेवा बन्द गरिएको घटनाप्रति इन्सेकले गम्भीर ध्यानाकर्षण भएको…

अज्ञात समूहद्वारा गोली प्रहार गरी काङ्ग्रेस कार्यकर्ताको हत्या

परोहा नपा-२ जिङ्गडवा टोलका २५ वर्षीय अकवर भनिने महमद अबु सैयदलाई असोज ९ गते बिहान अज्ञात समूहले गोली प्रहार गरी…

स्वास्थ्य सेवा तत्काल सुचारू गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले बिरामीको उपचारको क्रममा लापरबाही भए चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने कानुन बनाउने नेपाल सरकार, मन्त्री परिषद्को निर्णयविरुद्ध नेपाल…

विस्थापित शिक्षकको घरमा अज्ञात व्यक्तिद्वारा तोडफोड र आगजनी

शिवनाथ गाँउपालिका-६ कनालीका विस्थापित शिक्षक करन रानाको घरमा अज्ञात व्यक्तिले आगजनी र तोडफोड गरेको प्रहरीले जनाएको छ । गैरदलित परिवारकी…

मुख्य निर्वाचन अधिकृतद्वारा पत्रकारमाथि दुर्व्यवहार

जनता टेलिभिजन एवम् राजविराजस्थित सी.एफ.एम. का सप्तरी सम्वाददाताका रूपमा कार्यरत बादेबर्साइन नपा-३ का २४ वर्षीय विद्यानन्द रामलाई समाचार सङ्कलनको क्रममा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नपा-३ स्थित होटेल पाहुना गृहमा कार्यरत २७ वर्षीय प्रितम शर्मालाई असोज ७…

आपूर्ति राज्यमन्त्री चढेको गाडीमा तोडफोड

बजार अनुगमनका क्रममा असोज ७ गते कैलालीको टिकापुर पुगेका आपूर्ति राज्यमन्त्री कर्णबहादुर बिकमाथि स्थानीय व्यवसायीहरूले आक्रमणको प्रयास गर्दै उनले चढेको…

काङ्ग्रेसको विजय जुलुशमा आक्रमण, चार जना घाइते

बृन्दावन नपा-९ का ६० वर्षीय शेख खैरूल्लाह, सोही ठाउँका शेख मेराजुल, शेख जाहिर र मोहम्मद सैमुल्लाहलाई असोज ७ गते दिउँसो…

पाठ्यपुस्तकको अभावले पठपाठनमा बाधा

कालिकोटका विभिन्न विद्यालयमा पाठ्यपुस्तकको अभाव भए पछि यहाँका विद्यार्थीको पढाइमा बाधा पुगेको छ । शैक्षिसत्र सुरू भएको ६ महिना बितिसक्दा…

इन्सेक प्रतिनिधिको पहलमा पीडितलाई न्याय दिने सारोकारवालाको प्रतिबद्धता

शिवनाथ गाँउपालिका-६ कनालीका विस्थापित शिक्षक दम्पतिले न्यायका लागि पहल गरिदिन इन्सेक जिल्ला प्रतिनिधिलाई असोज ३ गते निवेदन दिएपछि असोज ६…