पीडित परिवारलाई दबावमा पारी गाउँघरमै मिलापत्र गराउन खोजिएको दुई बालिकामाथिको सामूहिक बलात्कार घटनालाई महोत्तरी प्रहरीले हस्तक्षेप गरी मुद्दा दर्ता गरेर…
बेपत्ता पारिएका व्यक्तिको छानबिनन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई सर्वोच्च अदालतको आदेश तथा अन्तर्राष्ट्रिय मापदण्डबमोजिम संशोधन गनुपर्नेर्मा…
नारायणगढस्थित बालकुमारी माध्यमिक विद्यालयका पध्यानाध्यापक नारायणबहादुर थापालाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनकट अखिल क्रान्तिकारीका कार्यकर्ताले माघ २२ गते मोसो…
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतादाताले आफू निर्वाचित भएको प्रमाणपत्र वा अन्य…
जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डक्टर कौशल अलीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले माघ १९ गते दुर्व्यवहार…