INSEC Online

📅 २०८३ जेष्ठ २६

वडाध्यक्षलाई स्थानीयले कार्यालयभित्रै थुने

रुपाकोट मझुवागढी नपा-१५ विजयखर्कका वडाध्यक्ष विरेन्द्र ढकाललाई स्थानीयले वडा कार्यालयभित्रै ताला लगाएर थुनेका छन् । नगरपालिकाको १४ नम्बर वडाको बुइपाको…

हराएका शिक्षक मृत भेटिए

लामो समयदेखि हराएका रामप्रसाद गाउँपालिका-१ खेनास्थित जुनेली आधारभुत विद्यायका ३५ वर्षीय शिक्षक बोधराज खनाल फागुन ३ गते मृत अवस्थामा फेला…

नगरपालिकाको केन्द्र सार्ने विवादमा झडप, १९ जना घाइते

नगरपालिकाको केन्द्र सार्ने विवादमा फागुन २ गते दिउँसो झडप हुँदा रौतहटको वृन्दावन नगरपालिकामा प्रहरीसहित कम्तीमा १९ जना घाइते भएका छन्…

छात्रा हत्या गरेको आरोपमा प्रधानाध्यापक गिरफ्तार

नाम्खा गाउँपालिका-५ महावौद्ध विद्यालयमा कक्षा १० मा अध्ययनरत १७ वर्षीया सिचुडोमा लामाको हत्या गरेको आरोपमा सोही विद्यालयका प्रधानाध्यापक सर्केगाड गाउँपालिका-६…

सङ्क्रमणकालीन न्याय र न्यायिक संयन्त्र विभेदरहित हुनु आवश्यक

एमनेष्टी इन्टरनेशनल, आइसिजे र ह्युमन राइट्स वाचले फागुन २ गते संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सङ्क्रमणकालीन न्यायिक संयन्त्रको एक वर्षे…

पत्नी हत्याका आरोपित गिरफ्तार

मादी गाँउपालिका-५ की ४७ वर्षीया गौमाया बिकलाई चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय एकबहादुर बिकलाई फागुन १…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह घटनाका आरोपित डुङ्गेश्वर गाउँपालिका-१ बेलपाटाका २१ वर्षीय जगतबहादुर थापामगर र महाबु गाउँपालिका-२ गैडावाजकी १९ वर्षीया नन्दा थापा मगरलाई प्रहरीले…

हुम्लाका अधिकांश वडा कार्यालय सचिवविहीन, स्थानीयका कामकाज ठप्प

हुम्लाका अधिकांश वडा कार्यालय सचिवविहीन भएपछि स्थानीयबासीका कामकाज ठप्प भएको स्थानीयले गुनासो गरेका छन् । सात वटा गाँउपालिकाका ४४ वडामध्ये…

एनसेलको टावरलाई लक्षित गरी बम विष्फोट

चितवनको रत्ननगर स्थित सौराहामा रहेको एनसेलको टावरलाई लक्षित गरी माघ २९ गते राति कुकर बम विष्फोट भएको इन्सेक चितवन जिल्ला…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई पुस २९ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भक्तपुर नपा-१० बेखालका २३ वर्षीय अञ्जन अवाललाई माघ २९…

अज्ञात समूहद्वारा क्रसर उद्योग र स्काभेटरमा आगजानी

अरुण गाउँपालिका-३ फेदीबजारमा रहेको क्रसर उद्योग र स्काभेटरमा अज्ञात समूहले माघ २९ गते आगजानी गरेको छ । धनकुटादेखि भोजपुर सदरमुकाम…

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाका लागि सुझाव सङ्कलन

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) का लागि सुझाव सङ्कलन गर्ने उद्धेश्यले माघ २४ गते विराटनगरमा प्रदेशस्तरीय कार्यशाला सम्पन्न भएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई माघ २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई माघ २८ गते गिरफ्तार गरेको छ ।…

भरतपुर अस्पतालको पिउने पानी दुषित

भरतपुर अस्पतालको पिउने पानीमै अत्याधिक मात्रामा कोलिफर्म नामक घातक व्याक्टेरिया भेटिएको छ । शुद्ध भनिएको पिउने पानीमा कोलिर्फमको मात्रा शुन्य…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा-९ लामाटारका ५५ वर्षीय गोपी सुनारलाई ०७४ माघ २८ गते गिरफ्तार गरेको…

नेपाल कम्युनिष्ट पार्टी बम विष्फोटनको जिम्मा लियो

वीरेन्द्रनगर नपा-८ स्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको जिम्मा लिएको जिएमआर कम्पनीको मुख्य कार्यालयमा बम विष्फोट गराएको नेपाल कम्युनिष्ट पार्टी जिम्मेवारी…

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बेचबिखनका लागि भारततर्फ लैजान लागेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरका २७ वर्षीय लक्ष्मण गुप्तालाई माघ २९ गते…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरूप नपा-२ का २२ वर्षीय निरजकुमार यादवविरूद्ध माघ २८ गते अपहरण…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले सप्तरी जिल्ला सम्भुनाथ नपा-१२ घर भई हाल लहान नपा-३…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

११ वर्षीया बालिकालाई माघ २५ गत बलात्कार गरेको आरोपमा पीडित पक्षले सिरहा नपा-३ का २४ वर्षीय धर्मेन्द्र भन्ने शुरेश ठाकुरविरूद्ध…