INSEC Online

📅 २०८३ असार १२

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा छत्रकोट गाउँपालिका-२ का ४१ वर्षीय बाबुविरूद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ ८ गते उजुरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई भदौ ८ गते गिरफ्तार गरेको छ । खेल्ने क्रममा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चौरजहारी नपा-५ खहरे घर भएका २५ वर्षीय तेज बुढा भन्ने तेजविक्रम विएमलाई भदौ…

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

दुई वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मालिका गाउँपालिका-२ का २१ वर्षीय काकाविरूद्ध पीडित पक्षले भदौ ८ गते जिल्ला प्रहरी…

भूकम्पबाट भत्किएका भवन पुनर्निर्माण नहुँदा अस्थायी केन्द्रमै पठनपाठन

भूकम्प गएको चार वर्षभन्दा बढी भइसक्दा पनि सुनकोशी गाउँपालिका-३ कालिमाटीस्थित विनायक निम्न माध्यमिक विद्यालयमा अझै पनि अस्थायी सिकाइ केन्द्रमा पढाइ…

इजलास कक्षको अभावका कारण न्याय सम्पादनमा समस्या

संविधानले स्थानीय तहमा न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेको भएता पनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास…

वडा कार्यालयमा विष्फोट र आगजनी

परिवर्तन गाउँपालिका-२ को वडा कार्यालयमा भदौ ८ गते राति अज्ञात पक्षबाट बम विष्फोट गराउनुको साथै आगजनी गरिएको प्रहरीले जनाएको छ…

सम्भावित झडपलाई रोक्न भन्दै नारायणगढ क्षेत्रमा निशेधाज्ञा

जिल्ला प्रशासन कार्यालय चितवनले भदौ ९ गते सोमबार बिहान ६ बजेदेखि अर्को सूचना नआएसम्मका लागि निशेधाज्ञा जारी गरेको छ ।…

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

व्यास नपा-२ निवासी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका तनहुँ जिल्ला सदस्य तथा अखिल क्रान्तिकारीकी जिल्ला अध्यक्ष २८ वर्षीया ममता…

टेलिफोनमार्फत अपशब्द बोलेको आरोपमा प्रहरीमा उजुरी

३० वर्षीया महिलालाई फोनमार्फत अपशब्द बोलेको पीडितले व्यास नपा-६ का वडाअध्यक्ष सुर्यभक्त भण्डारीविरूद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा भदौ ८ गते…

बन्दको पूर्व सन्ध्यामा विष्फोट तथा आगजनी

रत्ननगर नगरपालिका-१२ को कार्यालयमा भदौ ८ गते साँझ अज्ञात पक्षबाट आगजनी भएको छ । आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजपत्रका साथै कुर्सी,…

रवि लामिछानेका समर्थक र प्रहरीबिच झडप, एक जना प्रहरी घाइते

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर रवि लामिछानेका समर्थकहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गर्दा एक जना प्रहरी घाइते भएका छन् ।…

विद्यालय भवन नबन्दा चार वर्षदेखि छाप्रोमै पढाइ !

विनासकारी भूकम्पले २०७२ सालमा क्षति भएको विद्यालय पुनःनिर्माण नहुँदा लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँको त्रीपुरेश्वर माविका विद्यार्थीहरू चार वषदेखि बाँसको छाप्रामा…

प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का जिल्ला सेक्रेटरी कावासोती नगरपालिका–३ का ५२ वर्षीय…

तीन सातादेखि विद्यालयमा तालाबन्दी गरेपछि पठनपाठन प्राभावित

चङ्खेली गाउपालिका–३ मेखाला स्थित रारा आधारभुत विद्यालय तीन साता यता अनिश्चतकालका लागि बन्द भएको छ । गत साउन १६ गतेदेखि…

बलात्कार घटनाका आरोपित गिरफ्तार

बोल्न नसक्ने १६ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषाधाम नपा–३ का २० वर्षीय सुनिल मण्डल र १८ वर्षीय इन्दल…

सुस्तश्रवण मात्र पढ्ने विद्यालयको पढाइ १० दिन देखि प्रभावित

गोरखा नगरपालिका–१० टक्सार स्थित मनकामना आवासीय सुस्तश्रवण माध्यमिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । गत साउन २८ गते विद्यालयका ५०…

दोब्बर बढी कैदीले कारागार सञ्चालनमा समस्या

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सञ्चालनमा समस्या भएको छ । २५ जनाको क्षमता रहेको जिल्ला कारागार, बैतडीमा हाल ४० कैदी र…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कास्की र स्याङजा जिल्ला इञ्चार्ज तनहुँ घर भएका कृष्ण वाग्ले रुपेश र जनपत्रकार पत्रकार…

सुरक्षागार्डद्वारा पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप

नेपाल पत्रकार महासङ्घ दाङका कार्य समिति सदस्य तथा गणतन्त्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक नविन नेपालीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षा…