INSEC Online

📅 २०८३ जेष्ठ २२

देशका विभिन्न ठाउँमा बम विष्फोट

सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार को धनगढीमाई नपा-७ स्थित जिरोमाइलमा मङ्सिर ११ गते राति अज्ञात समूहले बम विष्फोट गराएको…

चुनावीसभा नजिकै बम विष्फोट हुँदा म्यादी प्रहरीसहित नौ जना घाइते, चारजना नेपालगञ्ज रिफर

चुनावी सभा नजिकै बम विष्फोट हुँदा दाङको तुलसीपुरमा मङ्सिर १२ गते म्यादी प्रहरीसहित नौ जना घाइते भएका छन् । नेपाली…

आरडिएक्ससहितको बम राखेको आरोपमा दुई जना गिरफ्तार

राजविराज-कुनौली सडकखण्ड स्थित बिष्णुपुर गापा-१ मा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिक आरडिएक्ससहितको कुकर बम राखेको आरोपमा प्रहरीले नेपाल…

राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिताको उल्लङ्घन

निर्वाचनको मिति नजिकिएसँगै ठूला राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने क्रम बढेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन कार्य धनकुटा बजार…

महोत्तरीका सबै मतदान केन्द्र अति सम्वेदशील

जिल्ला सुरक्षा समितिको मङ्सिर ११ गते बसेको बैठकले जिल्लाका चार ओटै निर्वाचन क्षेत्रका २ सय ५८ मतदान स्थलका ४ सय…

नगरपालिका प्रमुखले आचारसंहिता उल्लङ्घन गरेको वामपन्थी गठबन्धनको आरोप

सितगङ्गा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीले निर्वाचन आचारसंहिता विपरीत खानेपानी आयोजनाको उद्घाटन गरेको वामपन्थी गठबन्धनले आरोप लगाएको छ । नगर प्रमुख…

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा एमाले विरूद्ध उजुरी

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले उल्लङ्घन गरेको आरोप लगाउँदै कारबाहीको माग सहित मङ्सिर १२ गते आयोगमा उजुरी परेको…

उपसचिवहरूको काज सरुवा बदर गर्न गृह मन्त्रालयलाई निर्देशन

निर्वाचन आयोगले मङ्सिर ११ गते निर्वाचन आचारसंहिता विपरीत हुने गरी नेपाल प्रशासन सेवाका ६ जना उपसचिवको काज सरुवा गर्ने गृह…

हुम्लाका मतपेटिका हेलिकप्टरबाट सदरमुका ल्याइएपनि मतदान अधिकृतहरू अलपत्र

हुम्ला जिल्लाका भौगोलिक रूपमा अति विकट क्षेत्रमा रहेका मतपेटिकाहरू हेलिकप्टरबाट सदरमुकाम ल्याइएपनि मतदान अधिकृतहरू भने अलपत्रमा परेका छन् । मतपेटिका…

उम्मेदवारको गाडीमा आगजनी प्रयास, एकजना अरोपित गिरफ्तार

चितवनमा निर्वाचनको मिति नजिकिँदै गर्दा चुनाव विरोधी गतिविधि बढेका छन् । सर्वसाधरणलाई आतङ्कित पार्ने र उम्मेदवारलाई लक्षित गरी आक्रमणका घटना…

फर्जी मत खसालेको आरोप मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

जुम्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ सिञ्जा क्षेत्रको रोकायवाडा प्राथमिक विद्यालयको मतदान केन्द्रमा एमाले कार्यकता तथा उम्मेदवारले फर्जी मत…

नेपाली काङ्ग्रेसका उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

दाङ निर्वाचन क्षेत्र नं. २ (१) का नेपाली काङ्ग्रेस उम्मेदवार भरतबहादुर न्यौपानेलाई लक्षित गरी मङ्सिर ११ गते अज्ञात समूहले बम…

निर्वाचन विरोधी गतिविधिमा संलग्न तीन गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले मङ्सिर ११ गते तीन जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा इलाम नगरपालिका-६…

आचारसंहिता विपरीत राखिएका झण्डा र व्यानर हटाइयो

विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत मोरङको विभिन्न स्थानमा राखेको प्रचार सामग्री निर्वाचन कार्यालयले हटाउन सुरू गरेको छ । मङ्सिर…

मोरङका दुई ठाउँमा आठ ओटा बम फेला

पहिलो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचन सकिएको भोलिपल्ट मङ्सिर ११ गते मोरङका दुई ठाउँमा आठ ओटा बम फेला परेका…

गुल्मीमा काङ्ग्रेस नेता लक्षित गरी बम विष्फोट

गुल्मीको मुसिकोट नपा-१ को नेटामा मङ्सिर ११ गते बिहान काङ्ग्रेस नेता चढेको जिपलाई लक्षित गरी बम विष्फोट भएको छ ।…

मतपेटिका ल्याउँदै गरेको टोलीमाथि बम प्रहार एक जना घाइते

प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणमा सम्पन्न निर्वाचन अन्तरगत कुशे गाउँपालिका-१ को मतपेटिका बोकेर सदरमुकाम ल्याउँदै गरेको कर्मचारीको टोलीमाथी…

काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता घाइते

बाग्लुङ नपा-१२ अमलाचौरमा काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट मङ्सिर १० गते एकजना एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् । मतदान सकिएपछि नेपाली…

मतपेटिका बोकेको टोलीमाथि बम प्रहार

मङ्सिर १० गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतपेटिका बोकेर सदरमुकाम फर्कँदै गरेको टोलीमाथि लक्षित गरी मङ्सिर…

राप्रपा प्रजातान्त्रिकका महामन्त्री ध्रुवबहादुर प्रधानसँग आयोगले माग्यो स्पष्टीकरण

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक) का महामन्त्री तथा उक्त पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फका उम्मेदवार ध्रुवबहादुर प्रधानले आचारसंहिता…