INSEC Online

📅 २०८३ जेष्ठ २२

१० ओटा मतदान केन्द्रमा मङ्सिर १५ गते पुनः मतदान गराउने आयोगको निर्णय

निर्वाचन आयोगले दोलखाका चार ओटा मतदानस्थलका १० ओटा मतदान केन्द्रमा मङ्सिर १५ गते पुनः मतदान गराउने भएको छ । जिल्ला…

पुन: मतदान गर्न जाँचबुझ टोलिको सिफारिस

निर्वाचन आयोगको जाँचबुझ टोलीले जिल्लाका १० ओटा मतदानकेन्द्रमा पुन मतदान गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई ०७९ मङ्सिर ११…

विजय जुलुसमा सहभागीले ढुङ्गा मुढा गरेको आरोपमा चक्का जाम

सिरहा क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यमा विजयी भएका एमालेका लिलानाथ श्रेष्ठको विजय र्‍यालीमा सहभागी कार्यकर्ताहरुले मङ्सिर ९ गते…

स्थगित मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा पुनः मतदान कार्य सम्पन्न

बुढीनन्दा नगरपालिका–५ नन्देश्वरी मावि मतदान केन्द्रमा मङ्सिर ४ गते स्थगित भएको मतदान कार्य मङ्सिर १० गते निर्धारित समय भित्रै शान्तिपूर्ण…

अझै मतगणना हुन सकेन सकेन, सत् गठबन्धन दलको दैनिक विरोध प्रदर्शन

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भएको ६ दिन हुँदा पनि दोलखाको मत गणना अझै सुरु हुन सकेको छैन ।…

दार्चुला घटनाः एक साता बितिसक्दा समेत बुझेनन् आफन्तले शव

व्याँस गाउँपालिका–४ डोकटमा मृत फेला परेका ३५वर्षीय नरसिंह विष्टको शव एक साता बितिसक्दा समेत आफन्तले बुझेका छैनन् । शवको पोष्टमार्टम…

स्थगित भएको मतदान केन्द्रमा पुनः मतदान कार्य सुरु

बुढीनन्दा नगरपालिका–५ नन्देश्वरी मावि मतदान केन्द्रमा मङ्सिर ४ गते स्थगित भएको मतदान कार्य मङ्सिर १० गते बिहान ७ बजेबाट पुनः…

निर्वाचनमा खटिएका कर्मचारी र म्यादी प्रहरी उपल्लो डोल्पामा अलपत्र

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उपल्लो डोल्पाका तीन गाउँपालिकामा खटिएका कर्मचारी र म्यादी प्रहरी अलपत्र परेका छन । निर्वाचन…

फर्जि मत खसेको भन्दै विवाद, दस घण्टादेखि मत गणना कार्य रोकियो

मङ्सिर ७ गते साँझ ७ वजेदेखि सुरु भएको मत गणना कार्य स्थगित भएको छ । ताजाकोट गाउँपालिका वडा नम्बर १…

मत गणना सुरु गर्न माग गर्दै सत्ता गठबन्धनका उम्मेदवार धर्नामा

तीनदिन देखि हुन नसकेको मतगणना तत्काल सुरु गर्न माग गर्दै सत्ता गठबन्धनका उम्मेदवारहरू मतगणना तोकियको स्थल जिल्ला सदरमुकामस्थित गौरीशंकर बहुमुखी…

आयोगले जिल्लाको राय बुझेपछि निर्णय गर्न छानबिन टोलि खटियो

निर्वाचन आयोगले दोलखाको बिभिन्न मतदान केन्द्रमा बुथ कब्जा भएको भनि परेको उजुरीबारे सत्यतथ्य जाँचबुझ गर्न सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीन…

मतपत्र धेरै भेटिएपछि मतगणना स्थगित

प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा ख तर्फ प्रदेश सभाको दुईओटा मतदान केन्द्रको मतपेटिकाको सिल तोडिनुका साथै मतपत्र…

बाजुरा घटनाः चार दिन बितिसक्दा समेत शव घटनास्थलमै !

त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभुत विद्यालयमा रहेको मदतानस्थलमा भएको विवादका कारण मृत्यु भएका दुवै जनाको शव चार दिन बितिसक्दा समेत…

लिमीका तीन ओटा मतदान केन्द्रमा खटिएका ४९ जना कर्मचारी र सुरक्षाकर्मी थन्किए

मङ्सिर ४ गते भएको निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई लिमीबाट उद्धार नगरेपछि अलपत्र बनेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा…

जाडोले डोल्पामा मतपेटिका सुरक्षामा सकस !

मतदान भएको तिन दिन बितिसक्दा समेत भौगोलिक विकटताका कारण मतपेटिका समयमै मतगणनास्थलमा नआएपछि सुरक्षामा सकस देखिएको हो । मङ्सिर ४…

निर्वाचन आयोगले निर्णय नगर्दा मत गणना सुरु हुन सकेन

निर्वाचन आयोगको निर्णय नआउँदा दोलखामा प्रदेश सभा तथा प्रतिनिधि सभा दुवैतर्फको मतगणना अन्योलमा परेको छ । नेकपा एमालेले सत्ता गठबन्धन…

चापाकोटका तीन ओटा वडामा पुनः निर्वाचनको मागसहित प्रर्दशन

मङ्सिर ४ गते भएको निर्वाचनमा चापाकोट नगरपालिकाका तीन ओटा मतदान केन्द्रहरूको बुथ कब्जा गरी अधिकतम मत खसालेको भन्दै नेकपा एमाले,…

मधेस प्रदेशमा निर्वाचन शान्तिपूर्णः आयोग

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा.सुर्य प्रसाद शर्मा ढुङेलले मङसिर ४ गते देशभर एकै साथ सम्पन्न प्रतिनिधि सभा र प्रदेश…

स्थगित भएको मतदान केन्द्रको पुनः मतदान शान्तिपुर्ण रुपमा सम्पन्न

प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमूखी क्याम्पसको मतदान केन्द्रमा स्थगित भएको निर्वाचन मङ्सिर ६ गते पुनः मतदान…

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– सूचना सङ्कलनमा पत्रकार र निर्वाचन पर्यवेक्षकलाई अवरोध

मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले पत्रकार र निर्वाचन पर्यवेक्षकलाई सूचना तथा समाचार सङ्कलनमा रोक लगाएका छन् । मुख्य निर्वाचन अधिकृतले…