INSEC Online

📅 २०८३ असार १३

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

फिदिम नपा-३ की ४२ वर्षीया गङ्गामाया मुखियालाई हत्या गरेको आरोपमा प्रहरीले ६१ वर्षीय पति डिकबहादुर मुखियालाई फागुन २० गते गिरफ्तार…

बलात्कारपछि हत्या गरेको घटनाका आरोपित गिरफ्तार

पुर्चौडी नपा-१ की १६ वर्षीया डम्मरा भट्टलाई बलात्कारपछि हत्या गरेको आरोपमा पुर्चौडी नपा-१ हाटका २६ वर्षीय उमेश जोशीलाई फागुन १८…

प्रहरीको गोली प्रहारबाट हत्या भएका म्यादी प्रहरीका परिवारले क्षतिपूर्ति पाएनन्

तीन महिनाअघि प्रहरीको गोली लागेर मृत्यु भएका रास्कोट नपा-१ का म्यादी प्रहरी विवेक ऐडीका घरपरिवारले क्षतिपूर्ति नपाएको गुनासो गरेका छन्…

आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

लक्ष्मीपुर पतारी गाउँपालिका-४ की ४५ वर्षीया ज्ञानदेवी दासको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय छोरा राम दास तत्मालाई फागुन ११…

बहिनी हत्या घटनाका आरोपित गिरफ्तार

बारबर्दिया नपा-३ बेलवाबज्जाकी १५ वर्षीया सावित्री थारुलाई हत्या गरेको आरोपमा उनका १७ वर्षीय दाजुलाई प्रहरीले फागुन ११ गते गिरफ्तार गरेको…

तिवारी र पौडेल हत्या काण्डका आरोपित दुई जना ‘इन्काउण्टर’मा मारिएको प्रहरीको दावी

युवा सङ्घ रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारी र बसन्त पौडेलको हत्या घटनाका मुख्य आरोपित देवदह नपा-५ का २९ वर्षीय मनोज…

बलात्कार गरी हत्या गरेको कसुरमा जन्म कैदसहित आठ वर्षथप कैद सजायको फैसला

मेलौली नपाकी १६ वर्षीया लक्ष्मी पार्कीलाई सामूहिक बलात्कार गरी हत्या गरेको आरोपमा जिल्ला अदालत बैतडीले फागुन ८ गते आरोपितहरूलाई जन्मकैद…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

प्यूठान नपा-१ की २३ वर्षीया बागेश्वरी सार्कीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय गिरबहादुर सार्कीलाई फागुन ७ गते…

अपहरित बालक मृत अवस्थामा फेला

मायादेवी गाउँपालिका-४ पिपराका वडा अध्यक्ष फत्तेह मोहम्मद मुसलमानका ६ वर्षीय छोरा मृत अवस्थामा भेटिएका छन् । गुलडीहवाको निसवा स्कुल पढ्न…

बलात्कारपछि हत्या गरेको घटनाका आरोपित गिरफ्तार

खडक नपा-९ की ११ वर्षीया पार्वतीकुमारी मण्डलको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै दाजु १८ वर्षीय राजदेव मण्डललाई प्रहरीले गिरफ्तार गरी…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कृष्णपुर नपा-४ का ४० वर्षीया लाहु डगौराको हत्या गरेको आरोपमा ४२ वर्षीय पति विरु डगौरालाई फागुन ३ गते इलाका प्रहरी…

हराएका शिक्षक मृत भेटिए

लामो समयदेखि हराएका रामप्रसाद गाउँपालिका-१ खेनास्थित जुनेली आधारभुत विद्यायका ३५ वर्षीय शिक्षक बोधराज खनाल फागुन ३ गते मृत अवस्थामा फेला…

छात्रा हत्या गरेको आरोपमा प्रधानाध्यापक गिरफ्तार

नाम्खा गाउँपालिका-५ महावौद्ध विद्यालयमा कक्षा १० मा अध्ययनरत १७ वर्षीया सिचुडोमा लामाको हत्या गरेको आरोपमा सोही विद्यालयका प्रधानाध्यापक सर्केगाड गाउँपालिका-६…

पत्नी हत्याका आरोपित गिरफ्तार

मादी गाँउपालिका-५ की ४७ वर्षीया गौमाया बिकलाई चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय एकबहादुर बिकलाई फागुन १…

नवजात शिशु हत्याका आरोपित गिरफ्तार

मालारानी गाउँपालिका-६ की ३६ वर्षीया विष्णु आचार्यलाई नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले माघ २१ गते गिरफ्तार गरेको छ ।…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

अर्जुनधारा–५ पाण्डपुरकी ५२ वर्षीया दोमनी दनुवारलाई माघ चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति ईश्वर दनुवारलाई गिरफ्तार…

आठ वर्षीया बालिकाको शव फेला, बलात्कारपछि हत्या गरेको आशङ्का

आठ वर्षीया बालिकाको शव फेला परेको छ । रूपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाका नौमणी राईकी आठ वर्षीया छोरी लुमणीको शव चिम्चिमा…

बलात्कारपछि हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

छत्रदेव गाउँपालिका-१ की २१ वर्षीया सुमित्रा नेपालीलाई बलात्कारपछि हत्या गरेको ठहर गर्दै सन्धिखर्क नपा-२ का २२ वर्षीय रमेश वादीलाई जिल्ला…

घाँटी रेटी बालकको हत्या 

राजपुर नगरपालिका-९ का आठ वर्षीय मफजुल देवानको घाँटी रेटी हत्या गरेको अवस्थामा माघ ९ गते प्रहरीले शव फेला पारेको छ…

धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, आरोपित गिरफ्तार

अर्जुनधारा नपा-१ की १७ वर्षीया योनिता लिम्वू गहतेलाई माघ ६ गते साँझ २३ वर्षीय पति दिनेश गहतेले धारिलो हतियारले घाँटीमा…