INSEC Online

📅 २०८३ असार १३

दुई नाबालकको हत्या गरेको घटनाका आरोपित गिरफ्तार

त्रिवेणी गाउँपालिका-२ डाफ्लाका पाँच वर्षीय बालक प्रेम बिक र तीन वर्षीया बालिका बसन्ती बिकलाई हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीय…

कुटपिटबाट वडा अध्यक्षको मृत्यु, आरोपितविरूद्ध उजुरी दर्ता

हिलिहाङ गाउँपालिका-७ का ६३ वर्षीय वडा अध्यक्ष तिर्जराज तिम्सिनालाई कुटपिट गरी हत्या गरेको आरोपमा चैत १८ गते सोही ठाउँका ६०…

गोरीकला हत्याका दोषीलाई कडा कारवाही गर्न प्रदेश सांसदहरूको माग

बाबियाचौरमा एसर्इई परीक्षा दिइरहेकी पञ्चपुरी नपा-३ की १८ वर्षीया गोरीकला रोकाय हत्याका दोषीलाई कर्णाली प्रदेशका सांसदहरूले कडा कारवाही गर्नुपर्ने माग…

पत्नीलाई गोली प्रहार गरी हत्या गरेको घटनाका आरोपित गिरफ्तार

डुडुवा गाँउपालिका-३ बनकट्टीकी ३० वर्षीया शान्तीदेवी बर्मालाई गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति सञ्जयकुमार बर्मालाई चैत…

छोरीको हत्या गरेको आरोपमा आमाबावु गिरफ्तार

१६ वर्षीया नेहा वर्णवाललाई हत्या गरेको अरोपमा प्रहरीले चैत १४ गते वीरगञ्ज महानगरपालिका-१५ भिषूवाका ४९ वर्षीय बावु सत्यनारायण वर्णवाल र…

गोरीकला हत्या घटनाको अधिकारकर्मीद्वारा स्थलगत अनुगमन

पञ्चपुरी नपा-३ निवासी एसर्इई परीक्षार्थी गोरीकला रोकायको हत्याको घटना सम्बन्धमा इन्सेकसहितको अधिकारकर्मीको टोलीले चैत १५ गते स्थलगत अनुगमन गरेको छ…

बाँसको भाटा प्रहारबाट पत्नीको हत्या

रुपाकोट मझुवागढी नपा-३ स्थित माइतीघरमा बस्दै आएकी हलेसी तुवाचुङ नपा-१० की ५० वर्षीया आइसरी राईलाई ६० वर्षीय पति मकरध्वज राईले…

एसईई परीक्षार्थी छात्राको हत्या घटनाका आरोपित गिरफ्तार

पञ्चपुरी नपा-३ की १८ वर्षीया गौरीकला रोकायको हत्यामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी ३२ वर्षीय…

हत्या घटनाका आरोपित गिरफ्तर

पोखरा-लेखनाथ मनपा-९ नयाँबजारकी पाँच वर्षीया बिहानी थापाको हत्या गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । बिहानी थापा…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

दुहु गाउँपालिका-२ हिकिलाकी १८ वर्षीया लक्ष्मी जोशीको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय पति विरेन्द्र जोशीलाइ चैत ८ गते गिरफ्तार…

परिवारका सदस्यले हत्या गरेको आरोपमा जलाउन लागेको शव चीताबाटै बरामद

कटहरिया नपा-५ की ३५ वर्षीया राजकुमारीदेवी साहको जलाउँदै गरेको शव चैत ६ गते बिहान प्रहरीले चीताबाटै बरामद गरेको छ ।…

आठ वर्षीय बालकलाई अपहरण पश्चात हत्या गरेको कसुरमा ३१ वर्ष कैदको फैसला

एकडारा गाउँपालिका-३ भटौलियाका आठ वर्षीय जेनिश भनिने चिरञ्जीवी महासेठलाई अपहरणपछि हत्या गरेको आरोपमा सोही ठाउँका २० वर्षीय शुखडा भनिने साविर…

बुहारी हत्या घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

सखुवा प्रसौनी गाउँपालिका-५ बलुवाकी २४ वर्षीया ज्ञान्तीदेवी यादवलाई कुटपिट गरी चैत २ गते हत्या गरेको आरोपमा ५० वर्षीय ससुरा रामबालक…

पत्नी हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

धनगढीमाई नपा-२ की २७ वर्षीया मञ्जुकुमारी चौधरीलाई हत्या गरेको कसुरमा ३२ वर्षीय पति ज्ञानेन्द्रप्रसाद चौधरीलाई जिल्ला अदालतले चैत ५ गते…

छोराछोरीलाई जलाएको आरोपमा आमा गिरफ्तार

खाँडादेवी गाउँपालिका-६ का चार वर्षीय बिपिन खत्री र दुई वर्षीया रमिता खत्रीलाई चैत ४ गते राति जलाएर हत्या गरेको आरोपमा…

अज्ञात व्यक्तिद्वारा बालकको हत्या

कमला नगरपालिकामा एक बालकको हत्या भएको छ । कमला नपा-८ का प्रमोद साहको ९ वर्षका छोरा रमण साहको हत्या भएको…

नाबालिका छोरीको हत्या गरेको कसुरमा एक वर्षपाँच महिना कैदको फैसला

एक वर्षीया छोरीको हत्या गरेको कसुरमा धनगढीमाइ नपा-१२ की ३० वर्षीया हिरा खडकालाई जिल्ला अदालतले फागुन २९ गते एक वर्षपाँच…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बर्दिया जिल्ला बासगडी नपा-५ की ३० वर्षीया चन्द्रकला ओलीलाई हत्या गरेको आरोपमा प्रहरीले हाल मध्यपहाडी लोकमार्गको आठराई खण्डमा मजदुरीका लागि…

महिला मृतावस्थामा फेला, पति फरार

लेटाङ नपा-२ बुधबारेकी ३७ वर्षीया कौशिला राई आज बिहान मृतावस्थामा फेला परेकी राससले जनाएको छ । गएराति पतिसँग झगडा भएको…

पिर्काले हिर्काएर पतिद्वारा पत्नीको हत्या

उमाकुण्ड गाउँपालिका-४ प्रिती रारागाउँकी ४४ वर्षीया सूर्यकला सुनुवारलाई पिर्काले हिर्काएर फागुन २२ गते राति ५३ वर्षीय पति ताराबहादुर सुनुवारले हत्या…