INSEC Online

📅 २०८३ असार १५

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप नगरपालिका-५ रामपुर घरभइ रामेछाप नगरपालिका-६ आख्रेनी मामाघर आएका १४ वर्षीय बालकलाई प्रहरीले ०८०…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–११ स्टाफ चोकका २७ वर्षीय विवेक श्रेष्ठलाई जेठ १४ गते गिरफ्तार गरेको…

बलात्कार कसुरमा तीन वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गौरादह नगरपालिका–११ का २० वर्षीय सूर्य नेम्बाङलाई तीन वर्ष चार महिना कैद…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–१० का ३० वर्षीय नविन घिमिरेलाई प्रहरीले जेठ १० गते गिरफ्तार गरेको छ…

बलात्कार घटनामा मिलापत्रको प्रयास, आरोपितविरूद्ध प्रहरीमा उजुरी

नौ वर्षीया नातिनीलाई बलात्कार गरेको घटनामा मिलापत्रको प्रयास भएपछि गढी गाउँपालिका–५ का स्थानीयले ५५ वर्षीय आरोपितविरूद्ध प्रहरीमा मौखिक उजुरी गरेका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ९ गते ठुलोबुबा  नाता पर्ने ४४ वर्षीय पुरुषलाई गिरफ्तार गरेको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बागलुङ नगरपालिका–९ तित्याङका २३ वर्षीय प्रभात बोसेललाई प्रहरीले जेठ ७ गते  पोखरा महानगरपालिका–११ कास्कीबाट…

बलात्कार घटनाका आरोपित गिरफ्तार

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४४ वर्षीय पुरुषलाई जेठ १० गते कावासोतीबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा–११ देवीनगरका १९ वर्षीय अजितसिंह चौधरीलाई जेठ ८ गते घरबाटै गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका-५, गोलढुङ्गाका ३६ वर्षीय आशिष थापालाई ०८० जेठ ७ गते प्रहरीले…

बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजाय फैसला

७० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश स्वीकृति पराजुलीको इजलासले ०८० जेठ ९ गते गल्छी गाउँपालिका-५ का ५९…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई जेठ ७ गते बलात्कार गरेको आरोपमा बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका-६ का २४ वर्षीय विनोद परियार र सोही…

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका–१० बोक्सेका ३५ वर्षीय विशाल परियारलाई सात वर्ष कैद सजायको फैसला…

बलात्कारपछि हत्या घटनाका आरोपित १६ वर्षपछि गिरफतार

धरान उपमहानगरपालिका–१० की २५ वर्षीया ललिता राईलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई घटना भएको १६ वर्षपछि गिरफ्तार गरेको…

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा रोशी गाउँपालिका-६ घरभइ हाल बनेपा नगरपालिका-८ मा लामा क्याफे सञ्चालन गर्दै…

अपहरण तथा शरीर बन्धक र बलात्कार घटनाका कसुरमा सात वर्ष कैद

१९ वर्षीया युवतीलाई अपहरण तथा शरीर बन्धक र बलात्कार गरेको कसुरमा गोडैता नगरपालिका–१० का ३४ वर्षीय अजय साहलाई जिल्ला अदालत…

बलात्कार घटनाका उजुरी दर्ता

१५ वर्षीया बालिकालाई सप्तरी जिल्ला अग्नीसाइर कृष्णासवरन गाउपालिका–४ का १९ वर्षीय अनिल मण्डलले बलात्कार गरेको घटनाको उजुरी इलाका प्रहरी कार्यालय…

न्याय माग्दै ११ दिनदेखि माइतीघर मण्डलामा अनसन

३० वर्षीया महिलालाई काका ससुराले बलात्कार प्रयास गरेको र अदालतले पतिसँग जबर्जस्ती सम्बन्धविच्छेद गराएको घटनाविरुद्ध अदालतबाट छिटो न्याय माग्दै पीडित…

बलात्कार घटनाका आरोपित दुई वर्षपछि गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका २० वर्षीय राजु मण्डल खंग खत्वे जेठ ४ गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको सुरुङ्गा नगरपालिका-३ चहकाका ३० वर्षीय श्रवण श्रेष्ठलाई जेठ ४ गते गिरफ्तार गरेको…