INSEC Online

📅 २०८३ जेष्ठ २१

परासी, जनकपुर र बाणगङ्गा घटनाप्रति अधिकारकर्मीद्वारा निन्दा र भत्सर्ना

यही २०७४ असार ३ र ४ गते परासी र जनकपुरमा प्रहरीको अत्यधिक बल प्रयोगबाट राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ता र…

मानव अधिकार उल्लङ्घनको घटनामा छुट नदिन आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले जघन्य मानव अधिकार उल्लङ्घनको घटनाका सम्बन्धित कोही कसैलाई पनि छुट नदिन आग्रह गरेको छ । आयोगले…

मुद्दा फिर्ता र पुनरावेदन अवरोधप्रति गम्भीर ध्यानार्कषण

मन्त्री परिषदको जेठ ४ मा बसेको बैठकले निर्वाचन आचारसंहिता र सर्वोच्च अदालतले स्थापित गरेको नजिर विपरीत थरुहट र मधेस आन्दोलनमा…

मुद्दा फिर्ताको निर्णय दण्डहीनताको निकृष्ट उदाहरणः इन्सेक

मन्त्रिपरिषद्को जेठ ४ गतेको बैठकले थरुहट/मधेस आन्दोलन क्रममा ‘जघन्य अपराध’ मा संलग्न भएको आरोप लागेकासहित करिब पाँच सय जनाविरुद्धको मुद्दा…

दोस्रो चुनाव अघि संविधान सशोधन नगर्न नागरिक समाजको अनुरोध

नागरिक समाजका अगुवाले आसन्न दोश्रो चरणको निर्वाचनका सम्बन्धमा पाँच बुँदे अनुरोध पत्र जारी गरेका छन् । जेठ ३ गते जारी…

नागरिक अभियानद्वारा दोलखा घटनाको भर्त्सना

दोलखाको गौरीशङ्कर गाउँपालिका-१ हुप्पाका ३३ वर्षीय कुलबहादुर तामाङलाई वैशाख २६ गते राति नेकपा माओवादी (केन्द्र) का कार्यकर्ताले धारिलो हतियार प्रयोग…

स्वतन्त्र न्यायपालिका र विधिको शासनलाई सम्मान गरः अधिकारकर्मी

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग दर्ता गरिएको विषयप्रति पूर्वाञ्चल मानव अधिकार सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जालसहित विभिन्न सामाजिक…

महाभियोग प्रस्ताव, लोकतान्त्रिक एवम् न्यायिक इतिहासमा एक दुखद् एवम् निन्दनीय क्षणः निगरानी समिति

जवाफदेहीता निगरानी समितिले वैशाख १९ गते प्रेस विज्ञप्ति प्रकाशन गर्दै नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका सांसदहरूले संसदमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्घ…

प्रधानन्यायाधीशलाई लगाइएको महाभियोगप्रति आपत्ति

नागरिक समाजका अगुवाहरुले नेपालको संविधान २०७२ जारी भए पश्चात निकट भविष्यमै हुन गइरहेको स्थानीय तहको निर्वाचनको सङ्घारमा आएर विगत केही…

विद्यालय शान्ति क्षेत्रको अवधारणा कार्यान्वयन गर्न नागरिक समाज कैलालीको आग्रह

निजी विद्यालयहरूले नियम विपरीत शुल्क बढाएको विरोधमा ०७४ वैशाख १३ गतेदेखि आन्दोलनरत सयुंक्त विद्यार्थी सङ्गठनले वैशाख १७ गतेदेखि अनिश्चितकालीन शैक्षिक…

जनअधिकार जनताकै घर दैलोमा पुर्‍याउन नागरिक समाजको भूमिका महत्वपूर्णः प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले जनताको अधिकार जनताकै घर दैलोमा पुर्‍याउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने…

बालकृष्ण ढुंगेलको धम्कीपूर्ण अभिव्यक्ति प्रति घोर आपत्ति

जबाफदिहता निगरानी समितिले प्रेस विज्ञप्ति जारी गर्दै २०७३ फागुन २९ गते रामेछाप जिल्लाको सैँपु भन्ने स्थानमा भएको एक कार्याक्रममा सर्वस्वसहित…

पेट्रोल बम प्रहार घटनाका दोषीलाई कारबाही गर्न माग

अनलाइनखबरका फोटो पत्रकार श्रीधर पौडेल र द काठमान्डू पोष्टका फोटो पत्रकार केशव थापाप्रति लक्षित गरी पेट्रोल बम प्रहार गरिएको घटनाको…

‘अनलाइन निर्देशिका’ खारेजको माग गर्दै सर्वोच्चमा रिट

अनलाइन निर्देशिका खारेजको माग गर्दै चैत १३ गते सर्वोच्च अदालतमा रिट दायर भएको राससले जनाएको छ । पत्रकार प्रवेश सुवेदी,…

हुराडेकको कार्यालयमा गरेको तालाबन्दीको इन्सेकद्वारा भत्सर्ना

मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल, दोलखाको कार्यालयमा योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालका कार्यकर्ताले २०७३ चैत ६ गते…

संयमता अपनाउन इन्सेकको आग्रह

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सप्तरीको राजविराजमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच फागुन २३ गते साँझ भएको झडपमा…

राजनीतिक दलले गर्ने शान्तिपूर्ण कार्यक्रममा अवरोध नगरः मानव अधिकार आयोग

कुनैपनि राजनीतिक दलले गर्ने शान्तिपूर्ण राजनीतिक अभियानमा सक्रिय कार्यकर्तामाथि अमर्यादित र मानव अधिकारको मर्म विपरीतको कार्य भएको पाइएको भन्दै राष्ट्रिय…

लोकतान्त्रिक स्वतन्त्रताको सम्मान गर्न निगरानी समितिको अपिल

दलहरूको शान्तिपूर्ण कृयाकलापउपर बाधा पुर्‍याउने अलोकतान्त्रिक कृयाकलापप्रति असहमति व्यक्त गर्दै मधेसी मोर्चालाई आफ्नो लोकतान्त्रिक छवि धुमिल हुन नदिनेतर्फ सचेष्ट रहन…

सन् २०१६ मा नेपाली मिडियाः शान्तिपूर्ण तर दण्डहीनता कायमै

गएको एक वर्ष (सन् २०१६) मा नेपाली मिडियाले शान्तिपूर्ण वातावरण पाए पनि प्रेस स्वतन्त्रताविरुद्धका अपराधमा दण्डहीनता कायमै रहेको एक अध्ययनले…

वरिष्ठ साहित्यकार दीक्षितको निधनप्रति शोक व्यक्त

मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार एवम् पत्रकार कमलमणि दीक्षितको पुस १४ गते बिहान निधन भएको…