INSEC Online

📅 २०८३ जेष्ठ २१

असोज महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७४ जना पीडित

इन्सेकले असोज महिनामा २० जना पुरुष र ५४ जना महिला गरी ७४ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित…

बाढीपहिरो पीडितलाई राहात र क्षतिपूर्तिको व्यवस्था गर्न इन्सेकको माग 

वर्षायामको समाप्तिपश्चात एक्कासी मनसून सक्रिय भई परेको भिषण वर्षाका कारण सिर्जित विपदको दुखद् घडीमा मृतकका परिवार तथा पीडित नागरिकको सहायतामा…

पीडितहरुको उद्धार, राहत तथा पुनर्स्थापना गर्न अधिकारकर्मीहरुको अपिल

सुदूरपश्चिम प्रदेशमा असोज ३१ गतेदेखि परेको अविरल वर्षका कारण प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तीनै  तहका सरकारको ध्यानाकर्षण…

मोतिपुर घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारवाही गरः इन्सेक

मोतिपुर घटनाको सत्यतथ्य पत्ता लगाई दोषी उपर कारवाही गर्न र उच्चस्तरीय संयन्त्र गठन गर्न इन्सेकले नेपाल सरकारसँग आग्रह गरेको छ…

सर्वोच्चद्वारा नकारात्मक टिप्पणी गरेकै आधारमा कारबाही नगर्न सरकारको नाममा अन्तरिम आदेश

गृहमन्त्रालयले ०७८ भदौ १८ र १९ गते विज्ञप्ति प्रकाशन गरी जारी गरेको सूचनाको विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले विज्ञप्तिमा उल्लेख…

गाउँपालिका अध्यक्षमाथि भएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण

मेलुङ गांउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठमाथि भदौ १२ गते केही स्थानीयले हातपात तथा दुर्व्यवहार गरेको भन्दै गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले गम्भीर…

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान पारित गर्न इन्सेकको माग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले  अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान पारित गर्न नेपाल सरकारसँग माग गरेको छ । अन्तर्राष्ट्रिय फौजदारी…

जातीय विभेद घटनाप्रति नागरिक संस्थाहरूको ध्यानाकर्षण

काठमाडौँ महानगरपालिका-११ बबरमहलमा घर भाडाको विषयमा रूपा सुनारमाथि भएको जातीय विभेद घटनाको जिल्ला स्थित विभिन्न नागरिक संघ-संस्थाहरूले ध्यानाकर्षण भएको जनाएका…

जातीय विभेद अन्त्यका लागि एकताबद्ध पहलकदमी गर्न इन्सेकको अपिल

जातीय विभेद विरुद्धको कानुनी तथा नीतिगत संरचनाको निर्माण, त्यसको कार्यान्वयन र त्यस विरुद्ध सामाजिक अभियानका लागि एकताबद्ध पहलकदमीका लागि इन्सेकले…

यातनासम्बन्धी महासन्धिको ऐच्छिक आलेखको पक्षराष्ट्र बन्न अधिकारकर्मीहरूको आग्रह

यातनासम्बन्धी महासन्धिको ऐच्छिक आलेखको पक्षराष्ट्र बन्न इन्सेकलगायत ४८ ओटा नागरिक संस्था र सात ओटा अन्तर्राष्ट्रिय संस्थाले सरकारसँग आग्रह गरेका छन्…

बाँदरमुढे घटनाका १६ वर्षः न्यायको आशा ज्युँका त्युँ

नेकपा माओवादीका कार्यकर्ताले यात्रुवाहक बसमा विद्युतीय धराप विष्फोट गराएको घटनाका पीडितहरूको न्यायको सवालमा शुन्य प्रगति भएको र पीडितको न्यायप्रतिको आशा…

नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न अधिकारकर्मीको माग

नागरिक स्वास्थ्य अधिकार सुनिश्चित गर्न तीनै तहका सरकारसमक्ष पोखराका मानव अधिकारकर्मीले जेठ १५ गते विज्ञप्ति जारी गर्दै स्वास्थ्यसम्बन्धी हकका साथै जनताको…

स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिट घटनाका दोषीलाई कानुनी दायरामा ल्याउः आयोग

बाँकेको भेरी अस्पतालमा सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिटको घटना तथा अस्पतालमा भएको तोडफोडको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर…

स्वास्थ्यको अधिकारलाई प्राथमिकता दिन नागरिक सङ्घसङ्गठनको अपिल

स्थानीय सरकारलाई अत्यावश्यक बाहेक अन्य भौतिक निर्माणका कामलाई रोक लगाएर भौतिक पूर्वाधार सुधार गर्ने,  क्वारेन्टाइन  र होल्डिङ सेण्टर निर्माणका लागि केन्द्रित हुन…

विधिको शासन र मानव अधिकारको संरक्षण गर्न सरकारलाई इन्सेकको आग्रह  

विभिन्न समयमा तराई मधेशमा भएको आन्दोलनका क्रममा भएका फौजदारी घटनाका १ सय २० आरोपितविरुद्ध लगाइएका मुद्दा फिर्ता लिने नेपाल सरकार…

तीन महिनामा १ हजार ३ सयभन्दा बढी पीडित, महिला तथा बालिका हिंसाका घटना ७४ प्रतिशत

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२१ को पहिलो तीन महिनामा १ हजार ३ सय ८१ जना पीडित भएको प्रतिवेदन…

इन्सेक सहजकर्ता पौडेलको सडक दुर्घटनामा मृत्यु, इन्सेकद्वारा शोक व्यक्त

इन्सेक कपिलवस्तु सहजकर्ता नन्दराम पौडेलको सडक दुर्घटनामा ०७७ चैत ३१ गते मृत्यु भएको घटनाका दोषीउपर कारवाही सुनिश्चित गर्न इन्सेकले नियामक…

सुरक्षाकर्मीद्वारा शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोगः एम्नेस्टी इन्टरनेसनल

एम्नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । एम्नेस्टी इन्टरनेसनलले…

म्यान्मारमा भएको दमन र हत्याको विरोधमा आवाज उठाऔँ–नागरिक अगुवा

नागरिक समाजका अगुवाहरूले म्यानमारको सैन्य सत्ताले त्यहाँका नागरिकमाथि गरिरहेको दमन र हत्याको विरोध गरेका छन् । नागरिक समाजका १२ जना…

बम विस्फोट घटनाप्रति इन्सेकलगायत सङ्घसंस्थाको ध्यानाकर्षण

सिरहाको लहान नपा–१ स्थित मालपोत कार्यालयमा चैत १ गते गराइएको बम विस्फोट घटनाप्रति इन्सेकलगायत मानवअधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूले चैत ३…