INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा अध्यक्षलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार

बेनी नपा–२, ज्यामरुककोटका वडाअध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले कार्यकक्षमै मोसो दल्नुका साथै चप्पलको माला लगाइदिएर…

समाचारको विषयलाई लिएर पत्रकारमाथि दुर्व्यवहार

रेडियो मालिकामा कार्यरत नरहरिनाथ गाउँपालिका–३ बस्ने पत्रकार २८ वर्षीय पुष्पराज भट्टराईलाई समाचारको विषय लिएर खाडाचक्र नपा–२ बस्ने २६ वर्षीया तुलसी…

पत्रकारमाथि दुर्व्यवहारः महासङ्घद्वारा घटनाप्रति आपत्ति

रेडियो कर्णाली आवाजका संवावददाता एवम् नेपाल पत्रकार महासङ्घ, कर्णाली प्रदेशका सदस्य, सिमकोट गाउँपालिका-७ का ३६ वर्षीय मन्दिर सिंहलाई सर्केगाड गाउँपालिका-५…

पत्रकारलाई दुर्व्यवहार गरिएकोमा महासङ्घको आपत्ति

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शुक्लागण्डकी नगरपालिकामा पत्रकार सम्मेलनको क्रममा पत्रकारहरूमाथि दुर्व्यवहार गरिएकोप्रति आपत्ति जनाएको छ । शाखाले साउन १०…

सिंचाई विकास डिभिजन कार्यालय प्रमुखलाई मोसो दलेर दुर्व्यवहार

सिंचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अजितकुमार श्रीवास्तवलाई असार १२ गते सत्तारुढ नेकपा समर्थित युवाहरूले कार्यालयमै मोसो दलेर दुर्व्यवहार गरेका…

पत्नी कुटपिट घटनाका आरोपितद्वारा प्रहरीमाथि दुर्व्यवहार

दोगडाकेदार गाउँपालिका–४ लट्कालीकी ३२ वर्षीया तारा ठगुन्नालाई कुटपिट गरेको अरोपमा छलफल गराउन गएका प्रहरीमाथि पीडितका पति जगत ठगुन्नाले असार ११…

जनप्रतिनिधिद्वारा पत्रकारलाई दुर्व्यवहार गरेको आरोप

विरोध कार्यक्रमको समाचार सङ्कलन गर्न पुगेका पत्रकारद्वय ३२ वर्षीय कृष्ण भट्टराई र २४ वर्षीय विकल रेग्मीलाई इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल…

वडा सचिवद्वारा पत्रकारमाथि दुर्व्यवहार !

नेपाल पत्रकार महासङ्घ तनहुँका कोषाध्यक्ष एवम् आदिवासी जनजाती पत्रकार महासङ्घ (फोनिज) तनहुँका अध्यक्ष भिमाद नगरपालिका–५ निवासी ३० वर्षीय प्रताप रानालाई…

दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

एक दलित महिलालाई कपाल मुण्डन गरी दुर्व्यवहार गरेको आरोपमा पीडितले वैशाख ८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएकी छन्…

गाउँपालिका अध्यक्षमाथि दुर्व्यवहार

तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापालाई उपकरण व्यावसायी मधु कटुवाल भनिने सिद्धिबहादुर कटुवालले कार्यकक्षमै हातपात गरेको पीडित पक्षको आरोप छ ।…

प्राध्यापकलाई मोसो दलेर दुर्व्यवहार

रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक विष्णुराज ओझालाई विद्यार्थीले चैत २१ गते दिउँसो…

समाजिक विकास मन्त्रीद्वारा शिक्षकलाई दुव्र्यवहार गरेको आरोप

जनकपुरधाम उमनपा–९ स्थित सरस्वती नमुना माध्यमिक विद्यालयमा एसइइ परीक्षा अनुगमन गर्न पुगेका समाजिक विकास मन्त्री नवलकिशोर साहले सोही विद्यालयका परीक्षा…

नेविसङ्घका कार्यकर्ताद्वारा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखमाथि दुर्व्यवहार

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख अनन्तकुमार पौडेललाई चैत १० गते नेविसङ्घका कार्यकर्ताहरूले मोसो दलेर दुर्व्यवहार गरेका छन् । समूहमा…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पथरी शनिश्चरे नगरपालिका ८ दोलु शुक्रबारकी ३० वर्षीया शारदा बराईलीलाई मोसो दलेको आरोपमा ३४ वर्षीय छिमेकी पारस लिम्बु र ३१…

सूचना माग्दा पत्रकार माथि दुर्व्यवहार भएको पीडित पक्षको आरोप

स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउने भन्दै सदरमुकाम खाँदबारीमा कार्यक्रम सञ्चालन गरी रहेको वान हर्ट वल्डवाईड नामक संस्थाले पत्रकारलाई दुर्व्यवहार गरेको आरोप…

विद्यार्थीलाई विद्यालयका कर्मचारीले अमानवीय व्यवहार गरेको आरोप

खिजीदेम्वा गाउँपालिका–४ स्थित कुण्डली माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने दुई जना छात्रालाई जुत्ता चाट्न लगाएर विद्यालयका कर्मचारीले अमानवीय व्यवहार…

नगर प्रमुखमाथि दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

स्वर्गद्वारी नगरपालिका–४ घर भई सोही नगरालिकाका प्रमुख नेत्रबहादुर रोकायलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेकपा निकट युवा जन स्वयम्सेवकका…

मालपोत कार्यालयका कर्मचारीलाई दुर्व्यवहार

मालपोत कार्यालयका नायव सुब्बा २५ वर्षीय नरबहादुर घर्तीलाई कार्यालयमा काम गरिरहेको समयमा माघ १६ गते नेपाल कम्युनिष्ट पार्टी वैद्य समूहका…

पत्रकार खड्कालाई स्थानीयद्वारा दुर्व्यवहार, पत्रकार महासङ्घद्वारा निन्दा

विजयनगर गाउँपालिकामा माघ १८ गते गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले नेपाल पत्रकार महासङ्घका जिल्ला शाखा कोषाध्यक्ष दिपक खडकामाथि दुर्व्यवहार गरेको…

कुटपिट तथा दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

सिम्रोनगढ नपा–७ खजानी गाउँ निवासी यूुा विद्यार्थी सङ्घर्ष समितिका उपाध्यक्ष २४ वर्षीय सनी गुप्तालाई माघ १४ गते दिउँसो ११ बजेको…