INSEC Online

📅 २०८३ जेष्ठ २१

विभेदको महसुस गर्छन् दलित जनप्रतिनिधिहरू

२० वर्षपछि स्थानीय, पहिलोपटक प्रदेश तथा केन्द्रको निर्वाचन हुँदा केही ठाउँ बाहेक प्रायः ठाउँमा दलित महिला सदस्यको उपस्थिति पनि राम्रो…

जातीय विभेद गरेको घटनाका आरोपित गिरफ्तार

बागलुङ नपा-१२ अमलाचौर घर भई हाल कुश्मा नपा-६ मा डेरा गरी बस्दै आएका ३४ वर्षीय नविन विकलाई जातीय विभेद गरेको…

जातीय विभेद गरेको घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

रुपन्देही जिल्ला वुटवल उमनपा-६ घर भई ललितपुर मनपा-२४ धापाखेल बस्ने १७ वर्षीया उमा नेपालीलाई जातीय विभेद गरेको आरोपमा ललितपुर मनपा-२४…

दलित भएकै कारण डेरा नपाएको दलित सांसदको गुनासो

प्रदेश ७ की प्रदेशसभा सदस्य ४८ वर्षीया उमादेवी वादीले आफू दलित भएकै कारण धनगढी उपमहानगरपालिकामा भाडामा कोठा नपाइएको गुनासो गरेका…

अन्त्तरजातीय विवाह गरेकै कारण नागरिकताबाट वञ्चित

अन्त्तरजातीय विवाह गरेको आरोपमा दुई जना महिलाले आफ्नै बावुबाट नागरिकता बनाउन बाट वञ्चित हुन परेको छ । दलित युवासँग अन्तरजातीय…

छुवाछुत गरेको आरोपमा दलित परिवारमाथि सामूहिक आक्रमण, आरोपितविरूद्ध प्रहरीमा उजुरी

महाराजगञ्ज नगरपालिका-८ सोनवर्षाको ४५ वर्षीय द्रोणबहादुर चमार, १८ वर्षीय छोरा जानुलाल चमार, ३५ वर्षीय भाइ रामविलास चमार, ३० वर्षीय अर्का…

दलित सामुदायका व्यक्ति वन उपभोग गर्नबाट वञ्चित

सुर्नयाँ गाउँपालिका-३, बासुलिङको सिराड-भगुल्टे सामुदायिक वनमा दुई दशकदेखि ३० घर परिवार दलितले वन उपभोग गर्न नपाएको सो समुदायले गुनासो गरेको…

जातीय भेदभाव घटनाका आरोपित गिरफ्तार

कथित दलितले लाश छोए स्वर्गबास नहुने भन्दै मृतक छिमेकीको दाहसंस्कारमा सहभागी हुन गएका सात जना महिलालाई दुर्व्यवहार गरेको आरोपमा तुलसीपुर…

जातीय छुवाछुत तथा भेदभाव गरेको कसुरमा १ हजार रुपियाँ जरिबानाको फैसला

धनगढीमाई नपा­-२ का ५५ वर्षीय श्यामसुन्दर सदायलाई जातीय छुवाछुत तथा भेदभाव गरेको कसुरमा जिल्ला अदालतले जेठ ८ गते १ हजार…

पानी छोएको आरोपमा कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी

वर्दिवास नपा-४ माईस्थान भब्सी हवल्दार टोलकी ३२ वर्षीया बुद्धमाया विश्वकर्मा र उनकी १६ वर्षीया छोरी मनिषा विश्वकर्मालाई धारामा पानी छोएको…

जनप्रतिनिधि नै जातीय विभेदमा

जुम्लामा अझै पनि जातीय विभेद कायमै छ । जातको आधारमा कुनैपनि विभेद गर्न नहुने सविंधानले नै व्यवस्था गरेको छ ।…

जातीय विभेद गरेको आरोपमा उजुरी

शैल्यशिखर नगरपालिका-१ बलाँचथलाका २३ वर्षीया रेखा महरले आफूलाई सोही ठाउँका २५ वर्षीय माधवसिंह बोहराले जातीय विभेद गरेको भन्दै जिल्ला प्रहरी…

दलित र गैरदलितबीचको विभेद जन्तीदेखि मलामीसम्म

समयक्रमसँगैं जातीय विभेद अन्त्य हुन थालेको चर्चा भइरहँदा बागलुङको काठेखोला गाउँपालिकाको धम्जामा दलित र गैरदलितबीचको विभेद जन्तीदेखि मलामीसम्म पुगेको छ…

अन्तरजातीय विवाह गरेको आरोपमा गाउँ र घरबाट विस्थापित

दशरथचन्द नगरपालिका- ६ बगछनाका २४ वर्षीय सुरेश नाथ र अछामको मङ्गलसेन नगरपालिका-७ लाछिमनाकी २२ वर्षीया राधिका औझीले अन्तरजातीय विवाह गरेको…

कार्यालयमा नै स्वास्थ्य चौकी इन्चार्जमाथि जातीय भेदभाव

राइनास नगरपालिका -६ स्थित स्वास्थ्य चौकीका इन्चार्ज (हेल्थ असिसटेन्ट) २९ वर्षीय राजेश दुलाल र  अनमी २२ वर्षीय वर्षा सुनारमाथि जातीय…

जातीय विभेद घटनाका आरोपितविरूद्ध उजुरी

चौतारा सागाचोकगढी नपा-२ का १७ वर्षीय किसन मिजार र जुगल गाउँपालिका-१ सेलाङका १६ वर्षीय सुमन मिजारलाई दलित भएकै आधारमा घरमा…

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जनाको क्षमता भएको जिल्ला…

जातीय विभेद गरेको घटनाका आरोपित गिरफ्तार

जातीय विभेद गरेको आरोपमा पुनर्वास नपा-६ का बलराम भट्टराई र श्रीकृष्ण नेपाललाई इलाका प्रहरी कार्यालय, त्रिभुवनवस्तीले चैत १२ गते गिरफ्तार…

खानेपानीको धारो छुन नदिएपछि दलित समुदाय पीउने पानीबाट वञ्चित

हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका-३ का दलित समुदायलाई कथित माथिल्लो समुदायले खाने पानीको धारो छुन नदिएपछि अणीखोला गाउँका २५ घरधुरीका दलित…

पीडितले न्याय पाएपछि इन्सेकलाई धन्यवाद

शिवनाथ गाँउपालिका-६ कनालीका ३४ वर्षीय शिक्षक करन राना र ३० वर्षीया राजु रानाले न्यायका लागि सहयोग गरेको भन्दै इन्सेकलाई धन्यवाद…